कौशिक गोत्रि (@bidur921) 's Twitter Profile
कौशिक गोत्रि

@bidur921

sacrifice a few years of comfort for decades of freedom

ID: 1185057987020242944

calendar_today18-10-2019 05:00:30

368 Tweet

54 Takipçi

280 Takip Edilen

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

कलाकार समाजका ऐना हुन भन्छन् नेपालीका कलाकारले बाथरुमको ऐना बनाउने भए

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

मलाई कसैको शिरमा टेकेर शिखरमा पुग्नु छैन, मलाई मेरै पाईलाहरुमा विश्वास छ

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

मैले मेरो शौख पुरा गर्न तिम्रो शोभामा प्रहार गर्दिन प्रिय

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

आफ्ना दुख कसैलाई सुनाउँदिन बरु अनेक कोणबाट आफैं मन्थन गर्छु आखिर अरुको सुझाबबाट पनि पुर्णतः समाधान नमिल्न सक्छ नि

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

प्रसशँसामा दुई शब्द बोल्दिने हरु भन्दा आफ्ना लाग्छन् गल्ती अौँल्याईदिनेहरु

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

प्लास्टिक अनि प्लास्टिक जस्तै वजन नभएका मुन्छेहरु दुवै हानिकारक छन् जता बतास लाग्छ उतै बतासिन्छन्

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

नदि जस्तै भिरालो जिन्दगी,आज पनि एक कोष जति बगेर सकियो

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

न ताल झै थुप्रिन मन छ न नदि झै बगेर सकिन मन छ ,, मन त बाफजस्तै उडेर बादल बन्न छ जिन्दगिले भिरको खोलाजस्तै बनाईदियो र पो

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

नक्कली जिब्रोको पसलमा खुब चहलपहल छ ग्राहकको म सक्कली मुटु लिएर कुरेकोकुरेई छु मायाको हाटबजारमा

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

जानेहरु पछाडि नफर्कि गए कुर्नेहरु न पर्खिरहन सके न फर्किन सके

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

जानेहरु डाँडा काटेर गएपछि मान्छेहरू डाँडामाथिको घाम कुर्न थाल्छन् रमाउन रसमा।

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

मेरो सपनाको हत्यारा दोस्रो बेन्चको कुनामा बस्नि नै हो

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

फुलले आफ्नो बास्नाको घमण्ड गरेपछि काँडाले पनि म तिखो छु भन्न किन नपाउने

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

परदेशको यो शहरले मलाई मेरो घर बिर्साउन धेरै असफल प्रयास गरिरहेछ, म भने झन जोडजोडले सम्झिदिन्छु

कौशिक गोत्रि (@bidur921) 's Twitter Profile Photo

8_10बर्षको हुँदा लाग्थ्यो मेरा बा-आमाले साच्चिकै सबै जानेका छन्, फेरि 15-20 बर्षतिर लाग्न थाल्यो मेरा बाउआमालाई केही कुरा थाहै छैन ,तर आज 25 हुन लाग्दा मलाई नै लाग्दैछ मेरा बाउआमाले साच्चिकै धेरै जानेका थिए र जानेका छन् अब भोलि खै के लाग्छ हेरुम copied