Love Chhetry (@bhadurlove) 's Twitter Profile
Love Chhetry

@bhadurlove

Hustle, Heart and Happiness

ID: 1446855954562048003

linkhttps://www.facebook.com/profile.php?id=100073649684969&mibextid=ZbWKwL calendar_today09-10-2021 15:12:31

307 Tweet

206 Takipçi

341 Takip Edilen

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

यो देशमा रातारात सत्ता ढाल्ने मात्रै काम भइरहेको छ। यो गणराज्यमा पुरै कार्यकाल कस्ले समाप्त गरेको छ यस्तै हो भने हाम्रो नेपाल कहिले पनि अघि बढ्न सक्दैन। यो देशमा ब्यबस्था परिवर्तन गर्न आवश्यक छ ।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

लोकतन्त्रमा यही नै फाइदा छ। एकदिन राजनीति गर एकदिन राजीनामा देउ ।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

गणतन्त्र भनेको शासनको एउटा रूप हो जहाँ सत्ता राजा वा शासकको सट्टा जनता वा उनीहरूका निर्वाचित प्रतिनिधिहरूद्वारा निहित हुन्छ। गणतन्त्रमा नेताहरू निर्वाचनबाट चुनिन्छन् र जनताप्रति जवाफदेही हुन्छन्।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

हाम्रो नेपाल क्रिकेट टिमले इम्पोर्टेन्ट म्याच नै हार्ने किन रहेछ #Nepalcricketassociation

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

नेपालको संसदीय व्यवस्थामा कुनै परिवर्तन आएन संसदीय दल बीच मा मन्त्रालय बाँडफाँट हुने मात्रै हो त्यसैले यो संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेको छ। त्यसैले राज्य व्यवस्था परिवर्तन हुनु जरुरी छ।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

बङ्गलादेशका विद्यार्थी र युवाहरूसँग हामीले धेरै कुरा सिक्न सक्छौँ।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

साम्यवादको कुरा नगरौं। साम्यवाद केवल एउटा विचार थियो, आकाशमा उड्ने एउटा टुक्रा मात्र थियो। बोरिस येल्तसिन

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

बन्दुकको नालबाट जन्मेको राज्य सत्ता बन्दुकको नालबाट नै अन्त्य हुन्छ। अब सशस्त्र युद्धबाट राज्य सत्ता निर्माण गर्नु हुँदैन यो समय त्यस्तो होइन त्यसैले जनमत संग्रहमा जानुपर्छ । राजतन्त्रकी गणतन्त्र ।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

अमेरिकाले केही देशहरूलाई धम्की दिन्छ, उनीहरूलाई हामीसँग व्यापार गर्नबाट रोक्छ। तर अमेरिका कागजी बाघ मात्र हो। यसको बकवासलाई विश्वास नगर्नुहोस्। एक प्रहार गर्नुहोस्, र यो फुट्नेछ!" माओत्से तुङ

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

"हिंसात्मक माध्यमले कहिल्यै पनि समस्या समाधान हुँदैन। जेन जी आन्दोलनलाई रोक्न सशस्त्र शक्ति प्रयोग गर्नु भनेको भविष्यसँगै संवाद गर्न अस्वीकार गर्नु हो। #GenZPower

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

हामी सबै मिलेर एक समृद्ध, न्यायपूर्ण र सशक्त समाज निर्माण गर्ने दिशामा कदम बढाऊँ। संविधान दिवसको हार्दिक शुभकामना।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन।

Love Chhetry (@bhadurlove) 's Twitter Profile Photo

हर हर महादेव 🔱 ॐ नमः शिवाय 🙏 शिवरात्रि विशेष शिव कृपा सदा रहोस्