BeE haNi💙 (@beehani04) 's Twitter Profile
BeE haNi💙

@beehani04

#Nature💙
#Novels_lover❤️
#Diwana_Someone_Special ♥♥

ID: 1039136915411234816

calendar_today10-09-2018 13:02:01

13,13K Tweet

4,4K Takipçi

588 Takip Edilen

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मैले नै दिएको हुँ मन दुखाउने अधिकार, नत्र औकात थिएन तिम्रो दिलसम्म पुग्ने।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भन्छन शब्दको दाँत हुँदैन, तर दुख्छन् प्रिय तिम्रा शब्दले टोकेका घाउ भित्रभित्रै।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

हेरेको छु हरेक साँझ सुर्य अस्ताएको, देख्न मन छ जीवनमा उदाउने खुशीहरु पनि।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कारण बद्लियो प्रिय म हास्नुको, तर रुनुको कारण अझैपनि तिमी नै हौ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नसोध मलाई तिमि नभए के हुन्छ, घामै डुबेपछि अँध्यारो बाहेक के नै बाँकी रहन्छ र।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

पर्दैन बुझाउन जिन्दगी र मृत्यु बिचको फरक, आजकल जिउँदै छु सपनाको चिहान माथी ।।

इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

बदलिएको छैन म! बस् बद्लिनेहरु बदलिएर गए, अनि दोष म निर्दोषलाई लगाएर गए।😭💔 #शुभ_बिहानी🙏🌇

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिन्दगीबाट जानेहरुलाई जान दिएकै राम्रो, रुखले कहीले रोक्यो र झर्ने पातहरुलाई ।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

प्राय मौन रहने चिज नै सबैभन्दा बढी आकर्षक लाग्छन् चाहे त्यो फुलेको फुल होस् या रातमा चम्किएको जून ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अल्मलिए समय र परिस्थितिले गर्दा, भुलेको छैन मैले यात्रा गन्तव्यको ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

खोज्दै थिए खुसीको परिभाषा, यतिकैमा भेटीयौ तिमी मेरो नजिकै।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

खुशिहरु पाहुना बन्दै गए, सपनाको सँसारभन्दा धेरै टाढा यथार्थमै अल्झिरह्यो जिन्दगी ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

धेरै कुरामा असफल छु जीन्दगीमा, एक तिमिले चाहे जस्तो हुन पनि।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

एउटा तस्बिर खिच्न मन छ, जो अरुको आँखामा बसोस् तिम्रो मनमा बसोस्।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मुल्यहिन भए मैले पुरा गरेको सपनाहरु, जब सपना देख्ने आँखा ओझेल परेपछि ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बिहानीको शितजस्तै भए खुशीहरु पनि, आयो बाध्यताको हुरि अनि बिलाए आफैमा।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

लुकामारीझैँ गरी हराएका छन् खुशीहरु, खोज्दा-खोज्दै बचपन र जवानी सकियो।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

के छैन र जिन्दगीमा दबाव छ उस्तै अभाब छ, नभएको खुशी न हो बाँकी समय खराब छ !!