वेद (@bedanand_joshi) 's Twitter Profile
वेद

@bedanand_joshi

minor things matter much.🧠

ID: 781836325351665664

calendar_today30-09-2016 12:41:20

758 Tweet

112 Takipçi

297 Takip Edilen

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

भारतले बजारमा उपभोक्ता मूल्य नियन्त्रण र कृषकको हित सुनिश्चित गर्न भन्सार शुल्कसम्बन्धी नीति हेरफेर गरिरहन्छ। त्यहीक्रममा नेपालले कहिलेकाहीँ लाभ पाउने निर्यातसम्बन्धी नीतिका जानकार जगदीश अग्रवाल बताउँछन्। ukaalo.com/news/20250527-…

परीक्षामा पटकपटक असफल भएका विद्यार्थीलाई सीटीईभीटीका उच्च तहका कर्मचारीकै मिलेमतोमा उत्तीर्णको प्रमाणपत्र बनाइए पनि कसैलाई कारबाही गरिएको छैन। कसरी बनाइयो प्रमाणपत्र? Lokendra ukaalo.com/news/20250529-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

नेपालमा ‘झापा विद्रोह’को प्रेरणा मानिने भारतको नक्सलवादी आन्दोलनले ६० वर्ष पूरा गरिसकेको छ। यसका महासचिव बसवराजु गत हप्ता भारतीय सुरक्षाकर्मीको कारबाहीमा मारिँदा केही समूहले नेपालमा विरोध जनाएका छन्। वेद ukaalo.com/news/20250530-…

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

भारतमा 'सखापोन्मुख' देखिएको सशस्त्र नक्सल (माओवादी) विद्रोहबारे वेद को रपट Ukaalo ukaalo.com/news/20250530-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सिलिकनबाट बनेका ती ‘हाइपर रियालिस्टिक’ गुडियालाई महिलाहरूले आफ्नो सन्तानझैं रेखदेख गरिरहेका छन्, तर कसरी? ukaalo.com/interested/202…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सीप सिकाउने सरकारी–गैरसरकारी दर्जनौँ निकाय हुँदा पनि नेपाली बिनासीप वैदेशिक रोजगारीमा पुगिरहेका छन्। यसरी जाने श्रमिक खतरा, कठिन र फोहोर (थ्री–डी) काम गर्न बाध्य हुन्छन्। वेद ukaalo.com/news/20250602-…

Amod Pyakuryal (@ampyakuryal) 's Twitter Profile Photo

वैदेशिक रोजगार बोर्डका अनुसार विगत १५ वर्षमा वैदेशिक रोजगारीका क्रममा १४ हजार नेपालीको मृत्यु भएको छ। तीमध्ये कार्यस्थल दुर्घटनामा झन्डै एक हजारको ज्यान गएको छ। हृदयघात र बिरामी परेर ६ हजारभन्दा बढीको मृत्यु भएको छ। वेद ukaalo.com/news/20250602-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

आइफेल टावरभन्दा ३५ मिटर अग्लो र कुतुब मिनारभन्दा लगभग पाँच गुणा उचाइ भएको यो पुल २८ हजार ६६० मेगाटन स्टील प्रयोग गरेर निर्माण गरिएको हो। ukaalo.com/interested/202…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

जैतुनको व्यावसायिक खेतीबारे अध्ययन गर्न सरकारले ठूलो लगानी गर्‍यो। त्यसपछि बाजुरालगायत ठाउँमा बिरुवा लगाउन करिब ९ करोड खर्च गरियो। अहिले जिम्मा लिने सरकारकै निकायलाई जैतुनबारे जानकारी छैन। वेद ukaalo.com/news/20250609-…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

बाजुराकाे कोल्टीमा जैतुन (अलिभ) का हजारौँ बिरुवा रोपिए, तेल पेल्ने मेसिन र प्लान्ट निर्माणमा १४ लाख युरो खर्च गरियो। त्यसरी लगाइएका जैतुन सन् २०१६ मा सफल भएको प्रतिवेदन तयार पारियो। अहिले बाजुरामात्र हाेइन, सबैतिर जैतुनका बाेट सुके, किन? वेद ukaalo.com/news/20250609-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#एक्सक्लुसिभ खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि? Aaditya Nepal ukaalo.com/breaking-story…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

थापाथलीको ६ रोपनी जग्गा हडप्ने चौधरी ग्रुपको चलखेलमा सर्वोच्चको लगाम चौधरी ग्रुपले थापाथली हाइटस्थित युनाइटेड मिसन टु नेपालको ६ रोपनी जग्गा हडप्न १९ वर्षदेखि गरिरहेको चलखेल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ। जग्गा अब सरकारको नाममा ल्याउने बाटो खुलेको छ। ukaalo.com/news/20250611-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सरकारले नयाँ बनेका प्रभावकारी औषधि दर्ता नगर्दा बिरामी कालोबजारीमार्फत भित्र्याइएका औषधि प्रयोग गर्न बाध्य छन्। त्यस्ता कतिपय औषधि नक्कली र गुणस्तरहीन हुन्छन्। Sagar Budhathoki 🇳🇵 ukaalo.com/ukaalo-vishesh…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

रसिक आफ्ना दौँतरी भोजपुरेझैँ मन खोलेर हाँस्थे। हाँस्दा–हाँस्दै आँशु झार्थे। अनि भन्थे– आफू रोएको किन देखाउनु कसैलाई? Devendra R Bhattarai ukaalo.com/news/20250614-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

बजेटमाथिको छलफलमा होस् वा मन्त्रालयसँग प्रश्नोत्तर हुँदा होस्– एआईको मुद्दा सांसदको प्राथमिकतामा पर्दैन। कहिलेकाहीँ बैठकमा ‘बिजनेश’ नभएको चर्चा चल्छ, तर एआईमाथि छलफल गर्नु पनि बिजनेश हो भन्ने ठानिँदैन। ukaalo.com/news/20250613-…

#रिपोर्टरको_डायरी पहिलो १६ दिनमै ३६ जनासँग कुरा गरेछु। एक दिन त उपत्यकाका तीन जिल्लाको फरक लोकेसनमा बिहान ७ बजेदेखि राति पौने ११ बजेसम्ममा ११ जना मान्छे भेटेँ। फेरि डायरीमा भोलिपल्टको योजना बनाउँथेँ। Aaditya Nepal ukaalo.com/opinion/202506…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

जेआरडी टाटाले सन् १९१९ मा १५ वर्षको उमेरमै पहिलो पटक सोखका रूपमा जहाज उडाएका थिए। उनले पाइलटको लाइसेन्स भने २४ वर्षको उमेरमा प्राप्त गरे। पछि उनैले टाटाको व्यावसायिक उडान मात्रै नभई हवाई उद्योग नै हाँके। ukaalo.com/news/20250613-…

जेआरडी टाटाले सन् १९१९ मा १५ वर्षको उमेरमै पहिलो पटक सोखका रूपमा जहाज उडाएका थिए। उनले पाइलटको लाइसेन्स भने २४ वर्षको उमेरमा प्राप्त गरे। वेद पूरा समाचार: ukaalo.com/news/20250613-…

जेआरडी टाटाले सन् १९१९ मा १५ वर्षको उमेरमै पहिलो पटक सोखका रूपमा जहाज उडाएका थिए। उनले पाइलटको लाइसेन्स भने २४ वर्षको उमेरमा प्राप्त गरे। 

<a href="/Bedanand_Joshi/">वेद</a> 
पूरा समाचार: ukaalo.com/news/20250613-…
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

आइतबार तेलअभिभस्थित नेपाली दूतावासले सूचना जारी गर्दै त्यहाँ रहेका सबै नेपालीलाई सुरक्षितसाथ रहन आग्रह गरेको छ। युद्धका दौरान इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेकाले नेपालीलाई सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो। वेद ukaalo.com/news/20250615-…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

“हामीले नपठाए अवैधानिक बाटो भएर पनि जान्छन्, गइरहेका छन्,” वैदेशिक रोजगार विभागका प्रवक्ता भन्छन्, “त्यहाँको दूतावासले सुरक्षित छ पठाउँदा हुन्छ भनेपछि हामीले पठाउने हो।” - इजरायलमा युद्ध चलिरह्यो, युद्धकै बीच नेपाली श्रमिक गइरहे वेद ukaalo.com/news/20250615-…