Ujjwal Baral (@baral_ujjwal) 's Twitter Profile
Ujjwal Baral

@baral_ujjwal

नेपाली कांग्रेस सिन्धुली जिल्ला निवर्तमान सभापति।

ID: 720937820941000704

calendar_today15-04-2016 11:32:25

855 Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Ujjwal Baral (@baral_ujjwal) 's Twitter Profile Photo

२०७९साल मंसिर ४गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य मा निर्वाचित सबै आदरणीय नेता गणमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु।राष्ट्र निर्माणमा यांहाहरुको भुमिका सफल रहोस् ।

Ujjwal Baral (@baral_ujjwal) 's Twitter Profile Photo

सातै प्रदेशका नेपाली कांग्रेस बाट निर्वाचित संसदीय दलका नेता साथीहरूलाई हार्दिक बधाई एवं सफलताको शुभकामना ।

Ujjwal Baral (@baral_ujjwal) 's Twitter Profile Photo

२०७९ पुस २६ गते बाट संसदको गरिमा समाप्त भएको छ।संसदीय प्रजातंन्त्रमा प्रतिपक्षी बिनाको संसदको परिकल्पना पनि गर्न सकिदैन।सर्वसत्तावादी चरित्र मौलाउने खतरामा बढ्यो ।

रंगहरुको पर्व फागु पुर्णिामाको हार्दिक मंगलमय शुभकामना ।

जाजरकोट र रुकुम पश्चिमा भुकम्पका कारण भएको जनधनको क्षतिले दुखित बनाएको छ।संकटको यश घडीमा सबै मिलेर यसको सामना गरौ।मृत्युु वर्ण गर्नेहरु प्रति भावपुर्ण श्रद्धाञ्जली ।घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना ।

Ujjwal Baral (@baral_ujjwal) 's Twitter Profile Photo

सपना भुलाई सारा आँसु दिएर जाऊ,मन्दिरमा मा छ तिम्रो तस्वीर लिएर जाऊ,चर्चित गाएक योगेश बैध्यको देहावसानले दुखि तुल्याएको छ।मृत आत्मा प्रति भावपुर्ण श्रद्धाञ्जली ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र(ईद) को शुभ अवसरमा सबैमा हार्दिक शुभकामना ।

Ujjwal Baral (@baral_ujjwal) 's Twitter Profile Photo

सुख,शान्ति ,समृद्धि र दिर्घायुको कामना सहित सम्पुर्ण माहानुभावहरुमा।

मुर्धन्य व्यक्तित्व यादव खरेल संग अकास्मात भेट हाम्रो।

वि.स.२०३१ साल श्रावण ३१ गते आजकै दिन महोत्तरीको मटिहानीमा केसव कोईरालाले शहादत प्राप्त गरेको दिन ।प्रजातन्त्रको पुर्नस्थापनार्थ प्राणीको आहुति दिने सहिद केसव कोईराला प्रति भावपुर्ण शब्द शब्दांजली अर्पण गर्दछु।

संविधान परिवर्तनशिल दस्तावेज हो,राष्ट्रिय आवश्यकता , जनताको भावना र अहिलेसम्मको हाम्रो अभ्यासलाई ध्यानमा राखि परिवर्तनकालागि अगाडि बढौ।संविधान दिवसको हार्दिक शुभकामना ।

Ujjwal Baral (@baral_ujjwal) 's Twitter Profile Photo

तपाईंको सत्याग्रह देश हितमा र समाजको हितमा छ त्यसैले हाम्रो पनि ऐक्यबद्धता छ मेयर साब।दिक्तेल,रुपाकोट,मजुवागढी नगरपालिकाको आवाज हामी सबैको आवाज बन्नेछ।तिर्थ भट्टराई जी अगाडि बढ्नुस।