Avash Chhetri (@avashchhetri3) 's Twitter Profile
Avash Chhetri

@avashchhetri3

Follow me on youtube
👉️Avash Chhetri

ID: 1248354980798529538

linkhttps://avsabu.com calendar_today09-04-2020 21:00:06

704 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मुस्कुराउनुस्, उदास भएर जिन्दगीमा कुनै समस्याको समाधान हुँदैनन्...!😁🩷

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

जिम्वेवारी कहिल्यै उमेर हेरेर आउँदैन, समयले जसलाई रोज्छ उसले नै बोक्नुपर्छ..!🤗🪷

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

🤣🤣बालेन लाई पटक पटक कल गर्दा पनि उठाएनन् रे हर्क साम्पाङ्ग लाइ मिसकल मात्र गरेर हेर्नु, आफै कल ब्याक गर्छन् 😂

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

यसपालि पनि मन्त्री भइएन भने त गाउँमा कसरी पो मुख देखाउनु हौ?😥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कुनै दिन अवसर मिल्यो भने सुनाउँला मैले खर्चेको समय र गुमाएका चिजहरु !! #शुभरात्री 😊♥️🌙

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

मैले मान्छेहरू होइन, समय लाई विश्लेषण गरिरहेको छु। सम्बन्ध हरू सफल मान्छेको पछि लाग्छन् भन्ने कठोर सत्य ले मलाई बलियो बनायो। 🥹 मेरो मौनता मेरो कमजोरी होइन, ठूलो तयारी हो। म सफल नभएसम्म मेरो संघर्ष जारी रहनेछ!

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

यदि उमेर ढल्किएपछि बाजे–बज्यैलाई प्यास लाग्दा पनि पिउन पानी दिन सकिएन भने, उनीहरूको नाममा धारो बनाउने पैसा दिएर के फाइदा?💭

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

केवल सुनको मूल्य मात्र हो आकासिएको यहाँ , गुनको मुल्य त अझै पनि कौडीको भाउमा छ, यहाँ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

अनुभव गर्नेले सहि नै भनेका रैछन किताब बाट सिक्दा निन्द्रा लाग्ने गर्छ तर जिन्दगीले सिकाउँदा निन्द्रा भाग्ने गर्छ ।।

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

कस्को मनमा के छ भित्र देखिने भए! मुहार जस्तै बिचारको चित्र देखिने भए!! सायद ऐना कसैले प्रयोग गर्थेंन होला! ऐना हेर्दा आफ्नो चरि-त्र देखिने भए!!

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

मैले उनलाई अँगालन खोजे उनले खिस्स हास्दै भनिन नछोई प्रेम गर्छु भनेको होइन र साहेब 😉❤️

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

के छैन यो शहरमा ? हेर त मायाले जिवन धान्दैन भन्दै परदेश पसेको मान्छे आज माया बाहेक सबथोक पाएको छु !

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

समयको एउटा पाना पल्टिँदै छ, केही यादहरू धुमिल हुँदै छन् त केही घाउहरू अझै ताजा छन्। यो वर्षले मलाई पहिले भन्दा अलि बढी शान्त र अलि बढी बलियो बनाएर जाँदै छ। आउनुहोस्, पुराना तित्तताहरूलाई यहीँ छोडेर नयाँ उत्साहका साथ अघि बढौँ। Happy New Year to everyone!

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

खुट्टा भए जुत्ता कति हो कति भन्छौ नि? सरिर लाई मन्दिरको प्रसाद जसरि बाडेपछि, भक्तहरुको भिड त लागिहाल्छ नि 🙏

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

उफ्फ! साहिबा हजुरको पछाडि केटाहरुको लाईन छ भनेर घमन्ड नगर्दा हुन्छ, आखिर झिङा भनेको नै 'गु' मा त हो …..

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

पहिला प्रेमको लागि महल बन्थ्यो, अहिले महल बनेपछि प्रेम हुन्छ….

Avash Chhetri (@avashchhetri3) 's Twitter Profile Photo

माघे संक्रान्तिको हार्दिक शुभकामना! 🪁🔥 घ्यू, चाकू, तरुल र तिलको लड्डु खाँदै, परिवार र आफन्तसँग खुसी साटासाट गरी मनाइने यस पावन पर्वले तपाईँको जीवनमा सुस्वास्थ्य, सुख र समृद्धिको नयाँ घाम झुल्काओस्। ☀️ #MagheSankranti #NepaliFestival #Tradition #WarmWishes

माघे संक्रान्तिको हार्दिक शुभकामना! 🪁🔥

घ्यू, चाकू, तरुल र तिलको लड्डु खाँदै, परिवार र आफन्तसँग खुसी साटासाट गरी मनाइने यस पावन पर्वले तपाईँको जीवनमा सुस्वास्थ्य, सुख र समृद्धिको नयाँ घाम झुल्काओस्। ☀️

#MagheSankranti #NepaliFestival #Tradition #WarmWishes