के. आत्रेय (@atrey299) 's Twitter Profile
के. आत्रेय

@atrey299

1973
थर-- पौडेल,
गोत्र-- आत्रेय,
प्रवर-- त्रि,
आत्रेय, आर्चनानस,श्र्यावाश्र्व

ID: 1033380231430565888

linkhttps://www.youtube.com/@khemlalpoudel7531 calendar_today25-08-2018 15:47:01

11,11K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

सहीलाई सही र गलतलाई गलत भन्न न सक्ने #झोले आज रुदैछन् #पद

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

जाडो़ को जुगाड़ जताबाट पायो उतै को नारा लगायो #महाअधिबेशन

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

गधा लाई बाघ को खोल ओढा़एर प्रस्तुत गर्दैछन् #एमाले #बाघ त अब आउदैछ

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

मासु भातेहरु देशमा परिवर्न ल्याउने कुरो गर्छन् जावो एउटा अध्यक्ष फेर्न सकेनन्

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

जति पटक अध्यक्ष भए पनि बोली उही #दम्भ हो परिवर्तन केही छैन...

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

न्वरन् देखी को बल प्रयोग गर्दैछन् जे भए पनि काम पाएकै छन् #मासुभातेहरुले

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

देउसी भैलो सांझसम्म मात्रै गर्नु भन्ने प्रशासनले क्रिसमस चाहि मध्य रात्रीसम्म नगर्नुस है भनेर भन्छ किन सक्दैन होला.....!!!

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

शेरे र ओली भेटे राम्रो अनि रवि र बालेन भेटे...!!! #झोलेहरुको पछाडी़ आगो

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

आफू लाई दुई दशक देखी स्वघोषित पार्टी अध्यक्ष र प्रधानमंत्री भनेर हिड्ने अनि #बाख्रे

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

चितवन ३ का जनताले त रुख मा छाप हान्न पनि बिर्सेहोलान् 😀

के. आत्रेय (@atrey299) 's Twitter Profile Photo

अब के हुन्छ....!!! चितवन ३मा माओवादी ले रुख को आड़ जित्ने गरेको थियो...