Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile
Mohan Raj Tripathee

@atmrac

Friendly and frank .........

ID: 257297555

calendar_today25-02-2011 03:48:45

644 Tweet

114 Takipçi

229 Takip Edilen

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

कसैको अगाडी दुख पीडा लुकाउनुस ताकि कसैको अगाडी बिचरा बन्न नपरोस अनि भलै केही क्षणको लागी भय पनि दुख पीडा कम होस तर कसैको अगाडी बिचरा बन्न सुख लुकाइ दुख नदेखाउनुहोस ताकि साँच्चै भगवनले नसुनुन

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

घन्टौ सम्म बोलेका ति रात सम्झेर जुनि जुनि सँगै काट्ने ति बात सम्झेर । मर्न त सकेको छैन पागल जस्तै भाको छु तिमी गरेकोे ति अनमोल घात सम्झेर ।। copy

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

हिजोको जिरो आज हिरो भय अनि हिरो चै किरो समयको खेल की स्वार्थको झेल ???

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

साथ छुटाइ गको जस्तै याद पनि मेटाइ गको भय । मुटु यति दुख्दैन थियो होला मनदेखिको प्रेम नभको भय ।।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

झुट त आखिर झुट नै हो भित्र भित्र जति लुकायनि असत्य भित्र त स्वार्थ लुक्या हुन्छ जति माया देखायनि तिम्रो चाहा उतै रैछ मन गाठो पारि छोडिदिय याद अझै उस्तै नै छ तिमिले जति रुवायनि

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

साँचो बाचा कसम गरेकै हो मनैदेखो चोखो निस्वार्थ माया गरेकै हो । तिमिले जति झुट बोली लुकायपनि थाहा नपाइ नदेखेझै गरेकै हो । निर्दोष हुदाहुदै सबै दोष टाउकोमा बोकी तिम्रो आजको खुसिको लागि हिजो मैले त्याग गरेकै हो ।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

उता गन्तव्य तय नभयसम्म यता पाइला चालिराख्यौ झुटै झुटको बाचा कसम छोप्न प्रेमजाल फालिराख्यौ । बाचा कसम दुइले नै गरेकै हो मेरो मात्रै याद आयो तिम्रो आफ्नो सबै लुकाइ सब्दजालले टालिराख्यौ ।।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

तिमीले प्रेमलाई खेल सम्झेर खेलेको बुझेको भए, मलाई समय बिताउने माध्यम बनाएको थाहा पाएको भए, म त्यो खेल सुरुमै हारेर मनको बाजि लगाउदिन थिएँ ! copy

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

भाग्यमा लेख्या रैनछ नै ब्यबहारले अझै जिउँदै मार्यौ । झुटो मायामा भुलाइ मलाइ आफ्नो खुसि उतै सार्यौ ।।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

उतैतिर पकाको रैछ यतातिर खान्छु भदै आथेउ । मनभरी कपट रैछ चोखो माया लाउछु भन्दै आथेउ ।।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

झुटै झुटको जगमा टेकि झुटै कसम खाको कस्तो प्रेम रैछ बरै मन भुलाउन लाको । भन्दै रहेउ त मात्रै मेरो अरु सबै खालि मैले जे गरेनि सही नै छ अरु सबै जाली के अर्थ भो र दिन काट्न बनावटी माया लाको कस्तो प्रेम रैछ बरै मन भुलाउन लाको ।।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

सुखमा चै भुलिदिनु दुखमा पो मैले साथ दिउला तिमिले मुखले ठिक्क पारिदिनु मनभित्र मैले लिउला । भरिपुर्ण हुदा लात हान्नु एक्लोपनमा मैले साथ दिउला देखाउनलाइ ओठमा तिमिले लिनु सम्झनामा मैले लिउला ।।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

#genznepal आजको #जेन्जि ले यो कुरामा चै प्रष्ट हौं की देशको आजको अवस्थाको लागी कर्मचारितन्त्र नेताहरु भन्दा बढी जिम्मेवार छन । भ्रस्टाचार सस्थागत गर्नमा उनिहरुको हात अझ माथि छ ।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

#genznepal अहिलेको परिवर्तन शासक हैन शासन प्रणालि परिवर्तनको लागि होस ।।। अहिलेको रगत बगाइ ७, १७, ४६, ६२ सालको जस्तो ब्यर्थ नहोस र यो आन्दोलन अन्तिम बनोस ।।। #GenZprotestnepal #GenZRevolution

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

तिम्रो खुसि देख्दा अचेल त्याग मैले भुलेको छु सही कदम चाल्या रैछु आज मनमनै झुलेको छु । लुकायर बास्तबिकता बनावटी माया कुरा गर्यौ मन भुलाउन प्रेम गर्या घात मैले भुलेको छु ।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

साँचो बाचा कसम गरेकै हो मनैदेखो निस्वार्थ चोखो माया गरेकै हो । तिमिले जति झुट बोली लुकायपनि थाहा नपाइे नदेखेझै गरेकै हो ।

Mohan Raj Tripathee (@atmrac) 's Twitter Profile Photo

मनभित्र बास बस्यौ मुटुभित्र डेरा कस्यौ आफ्नो दुनो सोझियसि उतैतिर टाप कस्यौ । झुटो बोलि कपट राखि स्वार्थि मायाजालमा पार्यौ आफ्नो फाइदा देखेपछि उतैतिर टाप कस्यौ ।। समय काट्ने मन साट्ने आफ्नो खुसि मात्रै हेर्यौ यता मन भरियपछि उतैतिर याप कस्यै ।।।