डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profileg
डा.एलिया अर्याल (Dr.Aliya Aryal)

@aryalaliya

गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।

ID:4828418654

calendar_today29-01-2016 02:28:06

12,9K Tweet

67,4K Takipçi

58,9K Takip Edilen

Follow People
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

प्रबासमा हुने अवार्ड अायोजनामा अवार्ड पाउने भनेकै ब्वाफ्रेण्डले गल्फेन्डलाई दिने उपाहार हो भने व्वाफ्रेन्डले अवार्ड चै प्रोडुसरलाइ लगानी गरे बापत पाउँछन् अहिले दुबइ त्यहि देखियो।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

जीवन भरि मोज मस्ति गर्नुछ भने केटाहरु कि रवि बन कि छवि बन नभए अघोरी बाबा बन😂कमसेकम अाठ दस जना हिरोइन देखि मोडल पछि लाग्छन लाग्छन😂

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

टिभीको २५ हजारको तलबले अमेरिकामा ४००० डलर पर महिना महङ्गो घर भाडा छोराछोरी स्कुल खर्च प्रति महिना ५००० डलर काठमाडौमा महङ्गो अपाटमेन्ट करोडको कार नाङ्गो जिउ अमेरीकाबाट प्लेनको टिकट समेत साथिले काटिदिएर भागेका लठुवाहरुसग रातारात यत्रो धन कसरी अायो समाजसेवाका नाममा लुटेरै त होला!

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

लोके जज देखेर दया जाग्यो अनि घृणा लाग्यो राम्री खाँड विवी अनुहार राशी खुनिता खुलाल चटके जयन्नद नाटकप्रसाद मात्रै थिए हाम्रो देशमा नालायक लोके जज बन्न लायक नारायण रायमाझी,बमबहादुर कार्की,नन्द किशोर जोशी,शम्भु राई बिमाकुरी दुरा राजु परियार घाम तापेर बस्न अाएका हुन यो क्षेत्रमा😂

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

यत्रतत्र अाजभोली पिरतिको बजार देखे
लाने तयार भएकै छैन जाने पो हतार देखे
एउटा दुइटा मात्र भए पो अपवाद मान्नु
पिरति नै किन्ने बेच्ने हजार देखे

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

बस्त्र बिहिन अस्त्र नदेखाउन यार
असल समाज तिम्रो दुर्गन्धले बिरामी छ
त्यसै पनि यो शहरमा सिनो मासु बिक्छ
अर्धनग्न शरिरको काचो मासु नबेचन यार।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

रविन्द्र मिश्रले ठूलो रकम खर्चेर मिस नेपाल प्रतियोगितामा सहभागीलाई साझा पाटीमा प्रबेश गराएछन तर अहिले बजारमा पोर्न फिल्म व्यवसायी अर्चना पनेरु हिट फिट थिइ उनलाई चाडै साझा पार्टीमा प्रबेश गराइ युवायुवती अाकर्षित बडाइयोस अस्तिको चन्दा अातंक धन्दाबाट लुटेरा अजिङ्गर राम्ररी मोटाएछ😂।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

लुटेराअरुलाई पहिल्यै हामीले अौला ठडाएकै हो।यिनका नियतमा खराब छ भनेर।

लुटेराअरुलाई पहिल्यै हामीले अौला ठडाएकै हो।यिनका नियतमा खराब छ भनेर।
account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

सथ्य तथ्य घटनाको सबुत नभै भाइरल हुने खेम भन्डारी दोस्रो रवि लामिछाने हुन यहाँ देशको चौथो अङ्ग नाम जप्द‌ै अरबौ लुट्ने लुटेराको ठूलो समूह छ जस्ले पार्टीको झन्डा अोढ्दैन गुन्डा पाल्दैन त्यसको छवि राजनीतिक र पत्रकारिता दुबैमा हुदैन पत्रकारले सहि पत्रकारिता गरे उसको घरमा चुलो बल्दैन।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

जङ्गबहादरले जसरी सत्यका लागि लढ्ने अाफ्ना इमानदार भाइ भारदार सक्यो त्यसरी नै लुटेरा पत्रकारहरुले पनि अाफुसग निकट ब्यक्तिसग भएका कुनै पनि सबुत अहिलेसम्म छोडेको छैन जङ्गबहादुर कै फलो गरिरहेछ।यो बिगत पच्चीस बर्ष देखि सम्बन्धित मान्छे पीडा खेपिरहेका छन जो नजिक उसैको उठिबास हुन्छ।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

लुटेरा धुर्मुसेलले तीन करोड प्रत्यक नेपालीसग ३०० रुपिया मागेछ छोरीलाई एसियाकै धनी बनाउन हो वा अोल्बा प्रचण्डको भकारी भर्न हो वा फिल्ममा लगानी गर्न पैसा नभएर हो कि उता नेकपासग २५ करोडको डिल मिलापत्र भएछ क्यारे रगत चुस्न खरि जुका झै ठडिन सुरु भैसके अस्तिको दस करोड कति छिटो सकिएछ😂।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

विदेशमा बस्ने केटाकेटी गलफ्रेन्ड ब्वाइफ्रेन्ड नभै कुनै पनि कलाकार विदेशका कार्यक्रममा सहभागी त परै जाअोस भिजिट भिसा समेत पाउन सक्दैन ठेक्का बट्टाबाट चल्ने मेला महोत्सवमा जस्तै परदेशमा हुने प्रोग्राम पनि सिमित मान्छेका ठेक्काबाट संचालन हुन्छ र उनिहरुकै निकट मान्छे मात्रै लान्छन।।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

मदन भन्डारी कार्ल माक्स हुनाले त्रिशुलीका माछालाइ चारो हाले शक्तिशाली प्रचण्डका छोराको सुतेकै ठाउमा सास रोकियो रविन्द्र अधिकारी उढेको चील झर्यो भने यो देशमा साधारण पत्रकारको सत्य तथ्य घटना कसरी बाहिर अाउछ भनेर बिश्वास गर्ने भ्रष्ट सिकार गर्ने सिकारीलाइ हिंस्रक जनवारले सिकार गरे।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

उद्धव पौडेलका महासगरमा एक पोको मात्रै सुनको थैलि भेटिनु अाश्चर्य चकित कुरा हो महासागरको गहिराइबाट सुन खोज्ने गोताखोरलाइ राष्ट्रिय सम्मान सहित विशेष भरणपोषण ब्यबस्था होस तर गोताखोरले भेट्या सुनको पोको चै अाफ्नै टिभीमा अाइफोन हरायो भनेर चाइनिज खेलौनाको विज्ञापन गर्या जस्तो देखिन्छ।

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

रवि लामिछानेको विरोध गर्यो भनेर तथानाम गाली गर्ने फेन क्लब संचालक अन्धभक्तहरु अहिले सत्य बोल्ने चेलिलाई तथानाम गालि त्यसै फोगटमा गरिएछ भनेर माफी माग्नै अातुर छन माइति माअोलिहरु सगरमाथा जस्तो अग्लो मन भएकि चेलिलाई सफा नजरले हेरि पुग्छ खुट्टा छुनु ढोग्नु त सामाजिक परम्परा मात्रै हो

account_circle
डा.एलिया अर्याल (Dr.Aliya Aryal)(@aryalaliya) 's Twitter Profile Photo

राजराम पौडेललाइ दुई घ्यापा जाड खुवाउदै रवि लामिछाने के कस्तो हो भनेर चिनिन्छ!मैले पहिल्यैदेखि भन्ने गर्या हो यी दुइ पहिलेदेखि नेपालबाट कलाकारहरु अमेरिका महङ्गोमा सप्लाई गर्ने सप्लायर थिए र अाबश्यक रकम अनुसार खरिद बिक्रि गर्थे रेडियोमा विज्ञापन बजाउने अाफ्नै बजार सगै खोलेका थिए।

account_circle