Arjun Khadka (@arjunkh) 's Twitter Profile
Arjun Khadka

@arjunkh

Advocate, Writer & Journalist

ID: 84298327

linkhttp://www.nepalflash.com calendar_today22-10-2009 11:00:57

3,3K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

उठौँ, जुटौँ र जागौँ। भ्रष्टाचारको समुल नष्ट गरौँ। हत्याराहरूलाई कारवाही गरौँ। #GenZProtest #genznepal #nepobabies #nepokids #nepobaby

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स एकाएक हरायो! फेरि लिंक गर्न खोज्दा हुँदै हुँदैन। मेरो मात्रै हो कि अरुको पनि यस्तो भा'छ?

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

सबैमा विजयादशमीको अवसरमा धेरैधेरै शुभकामना।

सबैमा विजयादशमीको अवसरमा धेरैधेरै शुभकामना।
IndiaInNepal (@indiainnepal) 's Twitter Profile Photo

नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ। MOFA of Nepal 🇳🇵 MOF Nepal 🇳🇵

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

पुरै सुनियो। दोहोर्याएर सुनियो। सब ठिक छ। तर एउटै कुरा ठिक छैन– २३ गते साँझ १९ सन्तानको हत्याको खबरमा उभ्भिएर बुढानिलकण्ठ बैठकबाट फर्केपछि निर्मम ‘त्यो हत्या’बारे सत्ता साझेदार दलको महामन्त्री, लोकले आशा गरेको नेताले जुन जिम्मेवारी, जवाफदेयीता र नयाँ पुस्ताका लागि उभिने निर्णय

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

के कुलमान घिसिङको उज्यालो नेपाल राष्ट्रिय पार्टी बन्ला? · Read more at: nepalflash.com/news/politics/…

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

बदल्यौँ कांग्रेस भन्थे हो रहेछ! गगन, विश्व र प्रदीपहरू असफल भए। नैतिकता देखाउलान् त।

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

समानुपातिकतर्फ २८ हजार ३४० मत गणना गर्दा रास्वपाले ५९.०१ प्रतिशत मत ल्याएको छ। कांग्रेसले १७.५ प्रतिशत र राप्रपाले ८.९ प्रतिशत मत ल्याएको छ। त्यसैगरी नेकपा एमालेले ६.३५ प्रतिशत भोट पाएको छ। यो काठमाडौं क्षेत्र नम्बर १ को मात्रै भएकोले यो प्रतिशत तलमाथि हुनु स्वभाविक हुन्छ।

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेपाल)द्वारा उत्पादन गरिएको 'नीति विमर्श' अन्तर्गत नेपाल-भारत सम्बन्ध शृङ्‍खलाको पहिलो भाग भोलि चैत २ गते सोमवार राति ९ बजे प्राइम टिभी एचडीमा प्रशारण हुँदै छ। यो शृङ्‍खला पाक्षिक हो। लामो समयपछि टेलिभिजनमा आएको छु, सुझाव दिनुहोला।

Arjun Khadka (@arjunkh) 's Twitter Profile Photo

नीति विमर्श। नेपाल-भारत सम्बन्ध श्रृङ्खला, भाग २। चैत १६ गते सोमवार राति ९ बजे प्राइम टिभी एचडीमा प्रसारण हुनेछ।