Arjun Kandel (@arjunka08265104) 's Twitter Profile
Arjun Kandel

@arjunka08265104

just a human with all human senses

ID: 794786050681884672

calendar_today05-11-2016 06:18:55

49 Tweet

290 Takipçi

998 Takip Edilen

Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile Photo

आजको पोल:अनिता रिमाल @Kaanchhi11 र मुकुन्द दाईको जोडी कत्तीको सुहाउँछ ? धेरैको मत बुझ्न भोटपछी Rt गर्न नभुल्नु होला

सुरेश अर्याल (@suresharyal10) 's Twitter Profile Photo

तिमी बन्नु बादल म पानी बनिदिन्छु तिमी भए आँखा म नानी बनिदिन्छु। कति सक्छौ पिउ मायाँको यो प्याला सधैंभरि मायाँकै खानी बनिदिन्छु।।

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

घन्टौँ हेर्छु,आउदा "हाइ" भन है। Online कुर्छु,जादा "बाइ" भन है। मेरो तिमी को भन्छु,कोहि "नाइ" भन है। Groupमा सारै जिस्काउछन,,मेरो भाइ भन है।

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

Tution class जाँदै छु।परिक्षा आउँदैछ ,, जब पर्यो राती अनि बुडि ताती,,😂😂

Tution class जाँदै छु।परिक्षा आउँदैछ ,,
जब पर्यो राती अनि बुडि ताती,,😂😂
¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

असुभ भयको बिहानी सुभ बनाउनुस, सुभ भयको चैं कायमै राख्नुस।😎✌ #GoodMorning

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

मेरो attitudeको कुनै मूल्य छैन। So,I will follow back all....so sorry for those who are in pending...😑😐

हलि भाई (@prakash_bohara1) 's Twitter Profile Photo

माया त्यो होईन,जो हजार बार love you भनेर सम्बोधन गरिन्छ।असलि माया त त्यो हो,जो भेट हुदा ओई भनिन्छ,केहीक्षण हराउदा खोई भनिन्छ।

Rameshwor Nepal (@imrameshwor) 's Twitter Profile Photo

भरतपुरको पछिल्लो मतदानको परिणाम आईरहँदा मलाई एउटा माला किनेर भरतपुर जाने मन लाग्यो;देबिले जिते देबिलाई र रेणुले जिते पनि देबिलाईनै लगाईदिने!

हलि भाई (@prakash_bohara1) 's Twitter Profile Photo

माया हुन्छ,ममता हुन्छ अनेकतामा,एकता हुन्छ जहॉ निस्वार्थ भाव़ना छ त्यहॉ असल,मित्रता हुन्छ कोई सानो ठुलो हुदैन यार दोस्तिमा,समानता हुन्छ

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

अनिकी गाइजात्रा आजपो है। मावोबादिले त अस्तिनै मनाको होइन र भन्य साइली। #भरतपुरकान्ड

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

"मारे पाप, पाले पुन्य" भन्दै छोरी दिन्छन अनि,, आफ्नी छोरि घर्मै leader भयको हेर्न चहान्छन हन्मान जि😑। #गाइजात्रा 😂

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

अक्सर जस्को हात समातेर कोइ अगाडि बढेका हुन्छन नि पछि गएर तेसैको खुट्टा तान्न थल्दछन मत्लबी दुनिया 😑😐😑

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

बाहिरको सिम्सिमे पानीले झ्याउ लागेर T.v खोलेको,,, "No signal" रे ।ए भौमान के आइ लाग्या यो?😑

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

Dear Ncell , यो 4G सिग्नल बढाउनु भन्दा पनि,पहिले चलाउँदै आइरहेको 3G सिग्नलको Range राम्रो बनाउँदा बल्ल सुन पछिको सुगन्ध हुन्थ्यो कि?😃

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

अल्लारे उमेर ,अल्ला्एए जोबन गल्तिमा पनि माफ हुन्छ। बिचरा बैँस खेर मा गय आँफैलाइ आफ्नो पाप हुन्छ।😂#forwarded

पुजा (@puzza123) 's Twitter Profile Photo

त्यो झरिमा अझै उस्लाई रुझ्ने रहर थियो के रैछ मेरो मनमा भनि बुझ्ने रहर थियो हो त्यो मायानै थियो त्यसैले त यो मुहार उस्को मनमा कुद्ने रहर थियो

¯\_(ツ)_/¯ (@kandel_basant) 's Twitter Profile Photo

हन्कङ को सारी ले नेपाल्को धुलो उडाउने रहर पनि यो मौसम्ले खाला जस्तो छ साइली तिम्रो त।कति पानी परेको हउ।😂

राज आचार्य (@himtelra) 's Twitter Profile Photo

मुटुमा प्राहार गरेको लात्ती धेरैदुख्छ अतीत बल्झिदिदा देब्रे छाती धेरैदुख्छ साथिभाइ सुखदुःखका कुराकानी गर्दा जसोतसो दिन त कट्छ राती धेरैदुख्छ

जुनकीरी ~जुनु (@junakiri3) 's Twitter Profile Photo

सपनीमा मैले आज उनलाई रोको देखे आँशु झार्दै मेरो त्यो तस्बिर छोको देखे औसीको जुन जस्तै कालो मुहार थियो मेरो तस्बिरलाई त्यै आँशुले धोको देखे