Alchi (@alchipro) 's Twitter Profile
Alchi

@alchipro

coming soon.

ID: 1598237358440292353

calendar_today01-12-2022 08:47:48

36 Tweet

101 Takipçi

253 Takip Edilen

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

चप्पलले पनि गन्तव्यमा पुर्‍याउँछ र जुत्ताले पनि..अझ झन् खाली खुट्टै पनि पुगिन्छ..उद्देश्य प्राप्तिका लागि साधन होईन, साध्य जरुरी छ..सफलता सजिलै पाउने भए हारको पिडा कसले बुझ्थ्यो र..भगवान् स्वयम् प्रकट हुने भए ढुंगाको मुर्ति कसले पुज्थ्यो र..✍️ शुभ बिहानी।

Alchi (@alchipro) 's Twitter Profile Photo

बल्ल नेपाली मा लेख्न सिकेँ अब भटाभट tweet आउँछ है

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

सम्बन्ध र नाता तब कमजोर हुन्छ जब मान्छेले आफ्नो गलत बुझाइको कारण प्रश्न पनी आँफै बनाऊँछ र उत्तर पनी आँफै दिन्छ !

Alchi (@alchipro) 's Twitter Profile Photo

वर्ल्ड कप र नेपाल को राजनीतिक माहोल उस्तै छ नयाँ नयाँ आउँदैछन्

Alchi (@alchipro) 's Twitter Profile Photo

आज क्रोसिया लाई समर्थन गरेको ३ गोल खाइसक्यो।।

Alchi (@alchipro) 's Twitter Profile Photo

The best and most beautiful things in the world cannot be seen or even touched. They must be felt with the heart. - Hellen Keller #HappyNewYear2023 #firstpostofyear