Balram Adhikari (@adhikarib29434) 's Twitter Profile
Balram Adhikari

@adhikarib29434

जिन्दगी ऐउटा खुल्ला किताब हो प्रतेेक दिन हरेक पन्ना पढ्ने अत्मबिस्वाश हुन जरुरत छ कुनै पन्ना मा कथा कुनै मा कबिता त कुनै मा प्रश्नपत्र अनि आधि हुन्छन्

ID: 1768636200024190976

calendar_today15-03-2024 13:55:53

3 Tweet

54 Takipçi

265 Takip Edilen

सुनिता लामिछाने (@suneetalc02) 's Twitter Profile Photo

म कहाँ थाक्छु र तिम्रो तस्बिर हेरेर, बरु तिम्रा तस्बिरहरु थाके होलान् मैले हेरेको देखेर।

Balram Adhikari (@adhikarib29434) 's Twitter Profile Photo

मुक्तक शिखा जस्तै घट्दैछ आयु मैन जस्तै मन पग्लिरहेको छ केही पाउने र गुमाउने क्रममा यो दैनिकी चलिरहेको छ कुनै मन्दिरको पेटीमा राखिएको चप्पल जस्तै छ जिन्दगी समयले खुसी बोकेर आउने आसमा उसैलाई पर्खिरहेको छ अधिकारी बलराम

Balram Adhikari (@adhikarib29434) 's Twitter Profile Photo

दु:खद खबर : ‘कमेडी च्याम्पियन’ को टीम चढेको कार दुर्घटनामा ६ घाइते भन्ने खबर आएको छ। सबैलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।