❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile
❣️आरबि❣️

@aarbi44

गरिब कोहि छैन,धनी कोहि देखिन्न म आफुलाइ निखार्दैछु तर कम्जोर म हैन स्त्रि हुनु गौरव हो कम्जोरी हैन,🙏

#राधे_राधे❣️❣️

ID: 1368454173646233602

calendar_today07-03-2021 06:52:05

3,3K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

जिन्दगी पनि पासा खेले जस्तै भयो एस्सो पासो पल्टे जस्तो हुन्छ फेरि उहि ताल ।🥺🥺

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

हुदै नभएको भाग्य म काहा खोज्न जाउँ प्रभु बाटो देखाउनुपर्यो 🙏🥺

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

मरुभुमि जस्तो उराठ जिन्दगीलाई हरेक दिन दोब्बर उर्जाका साथमा सिंचाई गरिरहेकि छु कुनै दिन आशाको पालुवा पक्कै पलाउनेछ।🙏🌷

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

रहर सपना अनि सफलता पेन्डिङमा छन्। तर मेरो सङ्घर्ष भने निरन्तरतामा छ। जिन्दगी सफलता र निरन्तरताको बीचमा अल्झिएर रहेको एक पन्छी जस्तै भएको छ। आखिर गर्न के नै सकिने रहेछ र हुने त्यही न रहेछ जुन नियति हो। 🥰🙏

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

वर्षौं पहिला ढलेको रुखमा त पालुवा पलायो भने हेक्का रहोस् महोदय म ढल्न अझै वर्षौं लाग्नेछ। 😊

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

ज्यान बिमार हुदा..... कि त आमा यादमा आउछिन 🥰 कि त बुढो 🥰 बाकि सम्बन्ध नाम मात्रको 😥

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

जिन्दगीको अनबरत यात्रा 🥺 जति बुझ्दै गएकि छु त्यतिनै कठिन पाएकि छु।🙏

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

दुनियाले कमजोर भनोस तर आत्माले कमजोर ठान्ने अबस्था कहिले न आवस। #शुभप्रभात❣️

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

बा... तिमिले त मलाई बिर्सेउ है के तिम्रो छोरि बिहे नहुन्जेल लाइ थिए र......😭

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

कसैले सोध्यो भने भन्दिनु असफलताको बिरानो शहरमा छ ।🙏

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

अलि समय पर्ख न आमा 🙏🙏 एकदिन अबस्य सफल हुने छु।❣️❣️

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

मन त मन नै हो नि हजुर 🥺 जे गरे पनि दुखीदिन्छ।।🥺 नगरेपनि दुखीदिन्छ ।।🥺

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

जब समय अनि परिस्थिति कमजोर हुन्छ नि तब मान्छेहरु स्वास फेर्दा पनि ऋण नै दिएको जस्तो गर्छन् तर तपाईँ अलिकति माथि उठ्नुस् अनि मान्छेहरू साँच्चिकै आफ्नै जस्तो गर्छन्। कारण एकमात्र पैसा.....

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

म कमजोर हुँदा हेरिएका नजरहरू अहिले उठ्नै सकेका छैनन्। आफूले आफूलाई आफ्नै नजरमा त्यति धेरै पनि नगिराउनुस् महोदय पालो सबैको आउँछ।

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

मनले एक्लो महसुस् गरेपाछि अगाडि पछाडि दर्जनौँ मान्छेको भिड भएपनि केहि नलाग्ने रहेछ।🥺🥺

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

जिन्दगि बहुत कठिन चलिरहेको छ लाग्दै छ समयले परीक्षा लिईरहेको छ। #Aarbi ❣️

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

जिन्दगीलाई जति सहज बनाए पनि काहीँ न कहीँ पुग्दा असहज बन्दो रहेछ। 🥺

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

जब शरीर कमजोर हुन्छ तब उनलाइ आँखाले देखे मात्रै पनि आधा पिडा कम भएर जान्छ।😘 #Aarbi ❣️❣️

❣️आरबि❣️ (@aarbi44) 's Twitter Profile Photo

लाग्दैछ म एक्लो छु जुन सम्बन्ध हरुलाई जिन्दगीको आधा उमेर लगाएर मलजल गरे आज ति सबै बिलिन भएर गए।🥺