princebhagat (@_princebhagat) 's Twitter Profile
princebhagat

@_princebhagat

jai shree ram

ID: 1193758680354709504

calendar_today11-11-2019 05:13:55

211 Tweet

28 Takipçi

302 Takip Edilen

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

बन्दुके आतङ्ककारी र आधुनिक आतङ्ककारी बाहेक जसले जितेपति हाम्रो जित मानिने जानकारी यसै सुचना मार्फत अवगत गराउन चाहान्छु। धन्यवाद!

Shivani Sahu (@askshivanisahu) 's Twitter Profile Photo

जीवन में पैसा बहुत ज़रूरी है। नहीं हो तो जीवन नरक से भी बदतर हो जाता है।

princebhagat (@_princebhagat) 's Twitter Profile Photo

Elvish yadav is in son of Sardar 2 confirmed news ✅ #ElvishYadav #ElvishArmy #ElvishYadav𓃵 Waiting for official announcement ✌️✌️

princebhagat (@_princebhagat) 's Twitter Profile Photo

Elvish Yadav will soon come to Rewari to announce the sponsorship of girls' education along with the MLA of Rewari Sh.Laxman singh yadav #ElvishYadav #ElvishAmry

princebhagat (@_princebhagat) 's Twitter Profile Photo

मधेशमा आन्दोलन हुँदा सिधै गोली ठोक्ने,काठमाडौँमा आन्दोलन हुँदा पानीको फोहरा लाठी चार्ज र आसु ग्यास मात्र किन होला...?

श्रेया (@me_sherya) 's Twitter Profile Photo

पहिला पहिला मन्त्रालयमा भागबण्डा नमिल्दा सरकार ढल्थ्यो अहिले त सामान्य आइजिपि,गभर्नर,कार्यकारि निर्देशक जस्ता पदले नि उडाउने भो

roshan (@rrai___) 's Twitter Profile Photo

डाक्टर रोडमा । मास्टर रोडमा । नेता भ्रष्टाचार मा । विरामी कोमामा । ८, १०, १२ कक्षाको विद्यार्थी अन्योलमा । अभिभावक रनभुल्लामा ।

princebhagat (@_princebhagat) 's Twitter Profile Photo

राम्रो हुनुको सट्टा, तपाईं सरल बन्ने प्रयास गर्न सक्नुहुन्छ किनकि राम्रो केवल आँखामा पुग्छ भने सरलता हृदयमा पुग्छ..!!! #nepal #motivation

Dhruv Tripathi (@dhruv_tr108) 's Twitter Profile Photo

Bollywood tried its best to make Rudra Pratap Singh a villain but KK Menon's acting skills changed the whole propaganda, even today this scene is absolutely true.

princebhagat (@_princebhagat) 's Twitter Profile Photo

ज्यादा अच्छा होना भी गुनाह है पता ही नही चलता लोग कद्र कर रहे हैं या इस्तेमाल....🥲

princebhagat (@_princebhagat) 's Twitter Profile Photo

भारतको KIIT विश्वविद्यालयमा पुनः एक नेपाली विद्यार्थी प्रीशा साह पहिलो सेमेस्टर अध्यनरत शंकास्पद रूपमा मृत फेला परेको दुःखद खबरले हामी सबैलाई स्तब्ध बनाएको छ। केही समयअघि त्यहीँ प्रकृति लम्सालको पनि रहस्यमय मृत्यु भएको थियो। विद्यार्थीहरूको सुरक्षामा गम्भीर प्रश्न उठिरहेका छन्।

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

धुमपताल गोरखापत्र खोजेर SLC को रिजल्ट हेर्नमा जुन मजा थ्यो नि, त्यो, एक क्लीकमा रिजल्ट हेर्नेअचेलका बच्चालाई के थाहा हैइ 🤔

Maharani🤞 (@jyoti7104) 's Twitter Profile Photo

उस्को मन दुख्ला कि ,यस्को मन दुख्ला कि भन्दाभन्दै सकिने त रहेछ यो जिन्दगी । #शुभरात्री 😴😍

𝑪𝒂𝒕𝒂𝒍𝒆𝒚𝒂🛡 (@catale7a) 's Twitter Profile Photo

While Modi ignores South Indians and North East Indians with his Hindi speeches, Yogi ignored 99.99% Indians with his Sanskrit speech btw, both use teleprompter🤷‍♀️