प्रर्कु (@_prarku7) 's Twitter Profile
प्रर्कु

@_prarku7

अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!

ID: 828672848801640448

calendar_today06-02-2017 18:32:57

179,179K Tweet

27,27K Takipçi

1,1K Takip Edilen

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

मनमा सजाए सुन्दर थिए गुलाफी फुल हात भन्दा घाटमा सजिए गुलाफी फुल हाम्रो मायाको बजेछन्~ चारैतिर बिगुल बाध्यतले चोटलई सम्झिए गुलाफी फुल एकदुई कान हुदैहुदै मैदान~चर्चा चलेछ भमरा जता उतैनै ढल्किए गुलाफी फुल आफ्नै भन्नेहरु निस्किदा~यहा दुष्टहरु नै चोटको बदला उपहार दिए गुलाफी फुल

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

झुटो कुराको बिश्वास दिलाउन अझैपनि लागिपरेछौ है भुराभुरी हरु😝

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

गन्तव्य नपुग्दै बाटो मोड्छ छोरा! हो घर बनाउन घरै छोड्छ छोरा! अप्ठ्यारो आफ्नैको साथ छुट्छ;; र साथ पाउन सम्बन्ध तोड्छ छोरा.! #शुभ_प्रभात🌹🙏

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

यहाँ जिन्दगी कसरी जिउने सवाल छ! गहिरिएर हेर तिमी यी नयनमा ताल छ! दिन दुई गुना रात चार गुना पीडा दिन्छ; हाल खबर नस‍ोध मेरो हाल बे'हाल छ.! #शुभ_रात्री 💓

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

लेकबेसी गर्दा गाएका ति सुरिला भाका हेरेर मनमोहक दृश्य थाग्दैनन् यी आँखा बिर्सिन्छ व्यथा हृदय हर्षित हुन्छ प्रफुल्ल डुलिन्छ कहिलेकाहीँ जब डाडा र पाखा❤️

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

पाल्पा तिर आउनुस् चिया खान🤗ज्यान पाल्पा छहरा तिर छ😉

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

ए अर्काको बुढी नआउ है मेरो सपनीमा हिजो जस्तै आज पनि मलाई बिथोल्न🙄

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

बिरानो बस्तिमा आज एउटा बटुवा खोज्दैछ त्यो अतीत बिताएका पल सम्झदै छ ती तितामिठा पलहरु😌 #शुभ_प्रभात 🙏

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

मन खिन्न छ मस्तिष्कले सवाल गरिरहेछ भिन्नभिन्न तिमी हुन्न भन्छौ म भन्छु कोसिस गरेरपछि किन सकिन्न सम्पतिले सकिन्न किन्न सफल भएनि रहन्न मन प्रसंन्न सफलताको अर्थ हुन्न जब दुख:शुख साट्ने कोहि रहन्न 😢

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

बिहान को शिर शिर हावा, शित का तपतप आवाज, लाग्छ तिमि म बाट कोसौ टाढा भएपनि मेरै साथ मा छौ ।❤️🧿

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

हो तेहि हुँ म जितेर पनि हार्ने धेरै छन् पिठ्युँमा घाउ देखेर धाप मार्ने धेरै छन् आफ्नै छन् अरुकोत के कुरा महोदय हिच्चाउदै गिच्चाउदै बोलि बार्ने धेरै छन्💓