❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile
❤️MuTu❤️

@srijana_7295

#NO_DM ❌ #No_Message_plz

ID: 1391264765343768577

linkhttps://twitter.com/search?q=from%3A%40SRIJANA_7295%20-filter%3Areplies&src=typed_query calendar_today09-05-2021 05:32:55

66,66K Tweet

7,7K Takipçi

1,1K Takip Edilen

𝙄𝙈𝘼𝙂𝙀💕 (@iamimage12) 's Twitter Profile Photo

खराब समय त बिर्सन सिकएला तर खराब समयमा मानिसहरुले गरेको व्यबहार जिन्दगीभर बिर्सन सकिदैन ।। ❤️😊

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

मानिसमा अस्तित्व बोध हुन जरुरी छ ! किनभने, गुमनाम हुनलाइ पहिले पहिचान हुन पर्छ …..

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

मुक्तक खुसी मेरा अहोरात्र नदी जस्तै बगेकै छ मूकदर्शक बन्छ प्रेम बगरलाईझैँ ठगेकै छ चट्टानको जीवन त्यो उडाउदै हिजोआज , नदेखिने बतासले यो मन चोरी लगेकै छ ।✍️

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

यदि आखा रसाएर आसुले गालाको स्पर्स गर्दै बगेछ्न भने म तिमीलाइ सम्झिरहेको हुनेछु। रातका निन्द्राहरुले बिर्सिएछ्न भने म तिम्रै कल्पनामा हराइरहेको हुनेछु। समय सङ्गै तिमी बदलिएछौ भने पनि म तिम्रै मायामा समर्पित टुइट कोरिरहेको हुनेछु। #सानु💞

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

"जिन्दगी भनेको रूख जस्तै हो , जति जति उमेर बढदै जान्छ। जिम्मेवारीका हाँगाहरू, त्यति नै पलाउदै र बढदै जान्छन् ।" शुभ बिहानी💃💐 शुभ दिनको कामना🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌷🙏 शुभ मंगलबार #जय श्रि गणेश नम:🌷🙏 #ॐ गं गणपतये नमाे नम: #जय श्रि सिध्दि बिनायक नमाे नम: #ॐ गणेशाय नमाे नम: 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️ 🌷🙏 शुभ प्रभात 🌷🙏

🌷🙏 शुभ मंगलबार #जय श्रि गणेश नम:🌷🙏
             #ॐ गं गणपतये नमाे नम:
    #जय श्रि सिध्दि बिनायक नमाे नम:
                #ॐ गणेशाय नमाे नम:
                🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
             🌷🙏 शुभ प्रभात 🌷🙏
Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

बोलि पो खडुस हो त मन त मेरो तिमी भन्दा कयौ गुणा कोमल नै छ नि होइन र? #सानु💞

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

पका संग बे गर्छु भन्ने केटि पाइयो तर मेरो साथी संग बे गर्छु भन्नी केटि अँहँ ज्यान जाला पाइएन 😆😆

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

प्रेम हर उमेरमा जवान रहन्छ मन परेको मान्छे कहिल्यै पुरानो हुदैन ।💜

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सम्बन्ध टुटेपछि पनि मरिहत्ते गरेर के गछाैं सुकेको रुखलाई पानि हालेर हरियाली भाकाे कहि छ र 🥀 शुभ साँझ 🥀

🇳🇵सुशील💜 (@sushil_pandey17) 's Twitter Profile Photo

कोमल हून्छ भन्थे मुटु धार हुदो रहेछ मुटु बाटै मुटु माथि प्रहार हुदो रहेछ मेरो पनि मन टुक्रा-टुक्रा बनाइदियो कसैको त बोलिमै तरवार हुदो रहेछ!🥺

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

नसोच एक्लै आएको हुँ धर्तिमा, बिर्स्यौ र जीवनसँगै आएको मृत्युलाई।।

Dharmendra R. Ranjitkar (Dr) (@silent_killerdr) 's Twitter Profile Photo

एउटा आवाज बिनाको शब्द .. कही बाट तिमी बोलीरहेछै, नेपथ्यमै म सुनीरहेछु.. मन्द ह्दयको गती.. त्यो शुन्यताबिच, तिम्रो धड्किरहेछ यो मदहोसीमा मैले सुनीरहेछु.. एउटा आकार.. कही पर कानभाषमा तिमी कोरीरहेछै, नजिक रहेर बादलबिच मैले देखीरहेछु.. मनको आकार, मायालु आभाष, तिम्रो सामिप्यता !!

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा सुत्ने बेला भइसक्यो, शुभ रात्रि तथा शुभ सपनी को कामना 🙏

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा सुत्ने बेला भइसक्यो, शुभ रात्रि तथा शुभ सपनी को कामना 🙏
Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

देश लुट्दा भाँचिदिएको भए खुट्टा,जिब्रो थुत्ने हुदैनथे कुरा!नभएको भए संघियता नेता बन्ने थिएनन् गुण्डा,छाती पोल्छ आमा जनताको बिजोग देख्दा! सबै ठग निस्के आयातित नश्लका,उठ न ए धरतीपुत्र! यिनी नक्कली नागाहरु हुन,सुकिला वस्त्रमा नाङ्गै देखिन्छन!उठौं बन्धु प्रतिवाद गरौं धारेहात लगाएर!🌛

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

प्रेम हर उमेरमा जवान रहन्छ मन परेको मान्छे कहिल्यै पुरानो हुदैन ।❤️❤️