Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profileg
Ghimire Rana 🇳🇵🤝🇮🇱

@RaazBg

म झुक्दै नझुक्ने वीर गोर्खालीको छोरो।🇳🇵

ID:1111022777736355843

calendar_today27-03-2019 21:50:46

227,1K Tweet

12,8K Takipçi

5,1K Takip Edilen

Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

अहंकार र सँस्कार मा धेरै फरक हुन्छ महोदय,
अहंकार ले अरु लाई झुकाएर आफू खुसी हुनु
खोज्छ भने सँस्कार ले आफू झुकेर सबै लाई
खुसी बनाउछ।

~bg T- 5569 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

यदि तिमी मेरो सफलताको मुल्यांकन गर्न चाहन्छौ
भने म कतिपटक लडेर त्यहाँसम्म पुगे त्यसको
मुल्यांकन गर।

~bg T- 5568 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

ईच्छा, हौसला, संघर्ष र धैर्यता हुनुपर्छ
जिन्दगी कुनै बेला पनि फुल्न र फल्न सक्छ।

~bg T- 5565 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

म सँग त्यस्तो विशेष क्षमता केही पनि छैन
मात्र म नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं
उत्सुक रहन्छु।

~bg T- 5564 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

पैसाले होईन मायाले किन्नु मान्छेलाई
रुपले होईन व्यवहारेले चिन्नु मान्छेलाई
अनि सम्बन्ध सुमधुर हुन्छ।

~bg T- 5563 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

यदि आफ्नो शत्रुसँग शान्ति बनाईराख्नु छ भने
पहिले उसँग मिलेर काम गर्नुपर्द्छ,
त्यपछी उ संवत् पार्ट्नरमा बदलिनेछ।

~bg T- 5562 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

अशिक्षित भ्रष्टाचारी नेताहरु भएको देशको नागरिक को हालत यस्तै हुन्छ।

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

खुसी मात्र एउटा यस्तो चिज हो,
जुन बाँडेपछी बढछ तर कहिले घट्दैन।

~bg T- 5561 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

असफलता त्यो अवसर हो,
जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ।

~bg T- 5560 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

अक्षर नचिनेकालाई अनपढ भनिँदैन
यहाँ व्यवहार र संस्कार नचिनेकालाई
अनपढ भनिन्छ।

~bg T- 5559 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

मलाई थाहा छ,
यदि मैले आराम गरे भने
म तिब्र गतिमा तल खस्किने छ।

~bg T- 5558 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

एक टन सिध्दान्तको तुलनामा
एक ग्राम कामको धेरै महत्त्व हुन्छ।

~bg T- 5557 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

जुन मानिसले प्रश्न गर्छ उ केही समय मूर्ख देखिन्छ
तर जसले प्रश्न गर्न सक्दैन उ जिन्दगीभर मूर्ख बन्नेछ।

~bg T- 5556 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

आगो पनि फरक फरक हुन्छ
कुनै आगोले उज्यालो ल्याउँछ
अनि कुनैले डढेलो लाउँछ

मैले उज्यालो लिएर आएँ
तिमी डढेलो लाएर गयौ।

~bg T- 5555 🇳🇵

account_circle