Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile
Madhu Raman Acharya

@madhuramanach

#Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !

ID: 1908859951

calendar_today26-09-2013 18:41:40

16,16K Tweet

96,96K Takipçi

9,9K Takip Edilen

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

टिकटक त खोले! तर सडक आन्दोलनलाई मलजल गर्ला भनेर पन्ध्र दिनमा बन्द गर्न बेर छैन! फेरि!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

भ्रमणको व्याख्या दुइथरीले गरिरहेका रहेछन्ः १. अनुमानकारहरू २. हनुमानकारहरु दुबैको कुरा नपत्याउनु लाभप्रद हुनेछ! स्वास्थ्यको लागि!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

जनता बैंकको ऋण माफ हुनुपर्छ भन्छन् सरकार देशको! कुरो एकै हो। लिने बेलामा पो सोच्नुपर्ने! हैन र?

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

परिवार साथै बसेर टिभी नहेर्ने भएकाले त्यस्ता तिज गीत बनाएका होलान् नि त! फोनबाट हेर्न!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

राष्ट्रिय परिचय पत्र मात्र देखाउँदा वा पेश गर्दा पाइने कुनै एक मात्र कुरा पनि पो भेट्टाइएन! नागरिकता चाहिइहाल्छ भने किन यो व्यर्थको झिंझो? कार्ड बोक्नु मात्र!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

चालकहरूकै भाषामा भन्ने हो भने निम्न व्यवस्था रहेसम्म गाडी भिरबाट गुल्टिने समस्या भइ नै रहनेछः तिर्पट बाटो! चौपट यात्री! पञ्चट गाडी! लम्पट चालक! “सडक सुरक्षा बोर्ड” बनाउने कुरा थियो! कता पुग्ये खै?

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

चाडबाड भनेकै तडक-भडक हो! त्यत्तिकै बस्ने त अरुबेला पो हो त! के को रिस? बिनासित्ती!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

कसैले जागिर खान दिएको अन्तर्वाताको समाचार छापेजस्तै हो सुनवाईमा कोही प्रस्तावित राजदूतका उम्मेदवारले के भने भनेर समाचार छाप्ने कुरा! यीनकै लहलहैमा कूटनीति चल्ने हो भने त नेपालीका दुखका दिन गए! अब!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

त्योभन्दा ठूलो एक अरवको सवालः यीभन्दा सोझा झापाली भेटिएलान् कि नभेटिएलान्?

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

“राजदूतको कार्ययोजना” बकवास हो। कार्ययोजना भए पनि सरकार, मन्त्रालय र नियोग वा दूतावासको हुन्छ। त्यस्तो कार्ययोजना बनाउन पनि राजदूतले पदभार र शपथ ग्रहण गरेपछि मात्र पाउँछन्। पदमा बहालै नगरी अँध्यरोमा ढुँगा हान्न लगाएर मनोनीत राजदूत र मुलुकको थप वेइज्जती नगरेको बेस! आइन्दा!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

राजदूत सुनुवाइबारे केही बोलिदिन एक टिभी पत्रकारको फोन आयो! “पहिले नै चाहिनेभन्दा यति धेरै प्रचार भइरहेको छ अरु किन थप्ने?” भनेर पन्छिएँ! लागेको कुरा!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

एकदुईवटा सहकारी पनि पचाउन नसक्नेले त के “राजनीति” गर्नु हौ? मौकामा चौका हान्न!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

ठूला माछाले साना माछा खान्छ! “मत्स्य न्याय” माछालाई ठीक होला! मनुष्यलाई हुन्न!!