sujan (@2020engi) 's Twitter Profile
sujan

@2020engi

टुइटर followers भन्दा नि मलाई बोल्न साथीहरू चहिएको छ, सुखदुःखमा साथ साथी
#Dm नबोल्नेहेरुलाई #unfollow गर्न बानी छ मेरो

ID: 751068368720031744

linkhttps://twitter.com/search?q=from%3A@2020engi%20-filter%3Areplies&s09 calendar_today07-07-2016 15:00:28

9,9K Tweet

5,5K Takipçi

42 Takip Edilen

sujan (@2020engi) 's Twitter Profile Photo

परिक्षाले सताएर रुमकि हासुम भैरछ, सबैले भन्छन् तेरो दिमाग आलू जस्तै रहिछ, ढाटेको भय मोरि जाम, काहा गयो मेरो ध्यान पढ्न नै मन लाग्दैन, बल्लबल्ल पढेनी लालुमै पढेको question examमा नि आउदैन 😉😉 #exam_tension

sujan (@2020engi) 's Twitter Profile Photo

सक्नु हुन्छ भने जिन्दगीमा २ चिज कहिले नगर्नु १. झुटो बोल्ने मान्छेसँग प्रेम २. सच्चा बोल्ने मान्छेसँग गेम 😂😂😂

sujan (@2020engi) 's Twitter Profile Photo

भाग्यमानीलाई DV पर्छ, कोक खादा canada जाने टिकट पर्छ, Redbull पिउदा cash पर्छ, तर म जस्तो लाई त चस्मा लगाउदा पनि आखामा किरा पर्छ 😂😂 #real_life_story_of_me

sujan (@2020engi) 's Twitter Profile Photo

नाच्न जान्ने Tiktok मा राम्रा जति instagram मा जोडा जोडि viber, imo मा हामी जस्तो न रुप न जोडी twitter मा😂😂😃😃😂 #GoodMorningEveryone #StayHomeStaySafe

sujan (@2020engi) 's Twitter Profile Photo

मान्छेहरुले बनाएको ढुङ्गाको मूर्तिमा दूध चढाउदैमा आफुले आटेको कुरापूरा हुने भए छोरालाई आफ्नो दूध खुवाएका आमाहरु वृद्धाआश्रम पुग्नु पर्ने थिएनन् होला !!! #शुभबिहानी☕ #शुभ_पल ❣🌹 #शुभदिनको_कामना 🙏 #StayHomeStaySafe

sujan (@2020engi) 's Twitter Profile Photo

Charge पनि टिक्छ Balance पनि टिक्छ😁 हामी जस्तो single लाई टुइटर नै ठीक छ 🤣🤣 #सुभप्रभात #सुभ_दिन #StayHomeStaySafe

sujan (@2020engi) 's Twitter Profile Photo

जब १ second को मुस्कानले तपाईंको फोटो राम्रो आउँछ भने सधैं भरी येसरी नै मुस्कुराउनु न तपाईंको जिन्दगी पनि राम्रो हुन्छ, आउनु होस् आजको दिनको सरुवात मुस्कानबाट गरौं 😃😃 #GoodMorningTwitterWorld #StayHomeSaveLives

sujan (@2020engi) 's Twitter Profile Photo

खरानीको डल्लोको दरबार हुँदैन टिनको पातोको तरबार हुँदैन ख्याल गर है केटाकेटी हो twitterमा परेको love ले जिन्दगी र घरबार चल्दैन #GoodMorningTwitterWorld 🍵☕️ #StaySafeStayHealthy

sujan (@2020engi) 's Twitter Profile Photo

अचम्मको Apps रहेछ यो जिन्दगी पनि दु:खपिडाहरु upload भइरहने तर खुशी कहिल्यै पनि download नहुने!! just waiting मात्र भने 😐️ #शुभ_रात्रि 🙏🙏

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

एमाले,कांग्रेस र माओबादीका मित्रहरु राम्रोसंग हेरेर बोलौत I हुनत उखाने,देउपा अंकल र प्रचण्ड प्रतापि का स्कुलिंग बाट आएका खरानी हरुसंग मैले के अपेक्षा गर्या हुला फेरी ?

sujan (@2020engi) 's Twitter Profile Photo

कसले हटाउने सडकका असरल्ल तार ? चितवनको निर्माणाधिन पुल्चोक-गोन्द्राङ छ लेन सडक अन्तर्गत नारायणगढ बजारमा असरल्ल छरिएका तारहरु । तारको व्यवस्थापन नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ भने दुर्घटनाको जोखिम बढेको छ । तस्बिरः नारायणी अनलाइन

कसले हटाउने सडकका असरल्ल तार ?
चितवनको निर्माणाधिन पुल्चोक-गोन्द्राङ  छ लेन सडक अन्तर्गत नारायणगढ बजारमा असरल्ल छरिएका तारहरु । तारको व्यवस्थापन नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ भने दुर्घटनाको जोखिम बढेको छ । तस्बिरः नारायणी अनलाइन
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ । 
माता सीताको जय होस ।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तिम्रो माया पशुपतीको जलहरी जस्तै, जती घटे पनि, लाग्छ । सून , चादी , हीरा, जे होस , नेपालको कानुन जस्तै , जता हराए पनि, कस्ले माग्छ ? ?

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?

sujan (@2020engi) 's Twitter Profile Photo

light जादा भबिस्य देख्ने भनेको Electrical engineer ले मात्रै रैछ । 😁😅 GOOD night

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

आज एउटा विशेस दिन , आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।

आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, 
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आज बाट अपराधी ।
Paras Khadka (@paras77) 's Twitter Profile Photo

नेपाल क्रिकेट संघको आउंदै गरेको निर्वाचनमा नेपाल क्रिकेट संघको विधान अनुरुप योग्यता पुग्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अम्पायर स्कोरर तथा क्लबका प्रतिनिधि ज्युहरुलाई आफ्नो सदस्यता सुनिश्चित गरि विधानले दिएको हक र अधिकारको अभ्यास गर्नुहुन हार्दिक अनुरोध गर्दछु। 🙏🏻🇳🇵

sujan (@2020engi) 's Twitter Profile Photo

जो मानिस सहि बाटोमा हिडेको हुन्छ, उसले जीवनमा प्रगति र उन्नति गरेको हुन्छ, तेसैले सबै सहि बाटोमा हिड्ने गर्म?? #सुभ_दिन #सुभ_प्रभात ☕☕☕ 🌹🌹🌹