A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile
A Silent Music 𝕏

@timalsenabishal

खेल, साहित्य, संगीतमा👉उपभोक्ता📍virtual world for real & quick information📍learner: socio-political—economy📍emojis better represent my reaction📍poetic-story

ID: 3187288866

calendar_today07-05-2015 05:37:25

101,101K Tweet

14,14K Takipçi

5,5K Takip Edilen

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

सबै कुराका ज्ञाता यतै रचन्, त्यसैले म सामान्य मुन्चे धेरै कुरो नजान्नी भकाले आइकाल याक्दब थोरी आउन थालें🤓 कुरो 𝕏 को नी🥸

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

विपतको बेलामा इन्टरनेट डेटा फ्री भनेर अस्पष्ट समाचार थाहा पाइयो। कृपयाः यो जानकारी गराउनुस्— कुन कुन ठाउँमा फ़्री हो? कुन मितिबाट कुन मिति सम्म? कति डेटा? सबैले थाहा पाउने गरी जानकारी गराउनु होला॥ Ncell

Ncell (@ncell) 's Twitter Profile Photo

A Silent Music 𝕏 नमस्कार! हजुरको प्रतिक्रियाको लागि धन्यवाद। यो अफर हिजोको लागि मात्र रहेको थियो आगामी दिनमा सम्पूर्ण जानकारी दिन कोसिस गर्नेछम्। //कृति

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

चाड पर्व, वा कुनै प्रकोपको बेला हवाई जहाज़ त्यसै पनि प्याक नै हुन्छन्, अनि त्यस्तो बेलामा नि भाडा बढाउने! न तेलको भाउ बढेको छ न हवाई कर बढेको छ सरकारी / नियमन निकायका निकम्मा पदाधिकारीहरु के हेरेर बस्या छन्??? कमिशन 🤑!!!

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

हाईकु खोलाको माछा किनारामा पल्टियो बल्छिको चोट —✍️

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

छिमेकी भारतमा मुम्बई-अन्डर्वल्ड कमान्डको Paradigm Shift भएजस्तो बुझियो।

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

खतरनाक अपराधिलाई जेलको नाइके भन्ने पदले सम्मानित गरेर दिनभर प्रहरीको बडीगार्ड सहित घुमफिर गर्न दिने व्यवस्था गर्ने नेपाल सरकारको यो संरचना प्रति खेद प्रकट गर्दै यो लाचार संयन्त्रको घोर विरोध गर्दछु ॥ 😡

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

जाने बेलामा गिरिजा बाबुले मलाई देश सम्हाल्नु भनेर स्वर्गे हुनु भो। —प्रचण्ड (नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको आजको कार्यक्रममा) 👉🏿मुक्ति पँडितका छोरा कहिले कहिले बौराउँछन्॥ 🤓

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

आफु दोषी हो निर्दोष ! प्रमाणित आफैंले गर्नु पर्ने भो— रवि आमिछानेलाई 🥸

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

कृपयाःयो विज्ञापन स्कृनको दाइने तलपट्टिको कुनाबाट हटाइदिनोस् त Star Sports Selection च्यानल। सन्दर्भ: NPL 🏏 Star Sports

कृपयाःयो विज्ञापन स्कृनको दाइने तलपट्टिको कुनाबाट हटाइदिनोस् त Star Sports Selection च्यानल।

सन्दर्भ: NPL 🏏

<a href="/StarSportsIndia/">Star Sports</a>
A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

एउटा प्यासी खोलामा पुग्छ पात बटारेर खोलाको पानी कल कल पिउँछ त्यहींबाट एउटा व्यापारी हिंड्छ गमेर निहाल्छ र त्यसरी नै पानी पिउँछ केही सोच्छ समयान्तरालमा— त्यहाँ एउटा कारखाना बन्छ खोलाको निःशुल्क पानी बोतलमा भरिन्छ शहरमा लगेर चर्को मुल्यमा बेचिन्छ आजकल प्यासी त्यहीं मजदूरी गर्छ -✍️

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

Anil Chapagain Presents Manko Aankha | Sparsha Diyera सबैले माया गरिदिनुहोला 🙏🙏 youtu.be/biZFiniZW1c?si…

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

आर्थिक सहायता वा अनुदानका माध्यमद्वारा नरम शक्तिको (soft power) अभ्यास गर्दै विश्वमा कुटनितिक प्रभावमा गहन भूमिका निभाइरहेको अमेरिकी निकाय USAID लाई बन्द गर्ने ट्रम्प सरकारको यो कदमले जो दुःखी छन्, त्यो भन्दा बढी व्यक्ति/ संस्था / राष्ट्र ख़ुशी हुने देखियो।

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

निकै दिन पछि यता आइयो। के लेख्नु पर्छ? के गर्नु पर्छ? Grok सल्लाह देउ त भतिज। अलि अलमलमा परियो🥸 तिम्रै महिना रहेछ हिंजोआज यता— हँ Grok !! 🤔