Tika Ram Yatri
@tikaramyatri
Editor-in-Chief Yatri Media Network
Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर
facebook.com/yatrijee/
ID: 1414477688
09-05-2013 03:37:02
22,22K Tweet
176,176K Takipçi
1,1K Takip Edilen
हामी हुर्केको समयको सुमधुर श्रवण.... यो धुनसँग जोडिएको यहाँहरुको स्मरण भए किताब जात्राको यो पटकको काठमाडौं संस्करणले पुन:तजाकी गराउने छ । Kitab Jatra
फागुन २१ को निर्वाचनबाट देश बदल्न सक्ने नेतृत्व गगन थापाको हो- विश्वप्रकाश शर्मा Bishwa Prakash शर्मा
विश्वप्रकाश शर्मालाई प्रश्न: गगन थापालाई नेता मान्नुपर्ने उदारता कि नियति ? Bishwa Prakash शर्मा Gagan Thapa
"यो अन्तर्वार्ता 'पश्चगामी' को कुरा रे'छ। के सुन्नु!" भनेर नसुन्ने हो भने भिन्दै कुरा। होइन भने, यो सबैले सुन्दा राम्रो! एकान्तवासी एकान्त शर्मालाई खोजेर, भेट्टाएर प्रस्तुत गरेकोमा bHUSANdAHAL🇳🇵 लाई धेरैधेरै बधाई तथा शुभकामना। youtu.be/M0UWfpAknWM?si…
कामचलाउ सहमति जहाँ मनचिन्ते झोलीमा जस्तो सबैका कुरा समेटिएका छन् Bishwa Prakash शर्मा
आज नारायणगोपालको निधन भएको दिन । तपाईँलाई सबैभन्दा धेरै मनपर्ने उनको गीत कुन हो ? मेरो लागि धेरै मध्ये एक हो–‘पोखिएर घामको झुल्का भरि सङ्घारैमा’ त्यसमा पनि यस गीतको दोस्रो अन्तरा यति सुन्दर छ कि, जति पल्ट सुने पनि मेरो धितै मर्दैन । Proofreading: Lenin Banjade sub•text with Suraj
ओली, देउवा र प्रचण्डबारे मुमाराम खनालको निर्मम बिम्ब । आज राति ८:०० बजे ! Muma Ram Khanal
President Putin’s visit will add vigour to India-Russia ties…. President of Russia
youtu.be/sTSfaU2IYEg?si…श्रीलंका, बंगलादेश र नेपालीको बिद्रोहमा कसरी मिले यति धेरै समान आयाम ? Muma Ram Khanal
हर्क साम्पाङमा सामान्य मानिससँग घुलमिल हुनसक्ने रसायन छ- मुमाराम खनाल Muma Ram Khanal