रिठे बा (@thapaprayas9) 's Twitter Profile
रिठे बा

@thapaprayas9

😂L😂O😂L😂
हासिक मजाक

ID: 755639987169878016

calendar_today20-07-2016 05:46:26

20,20K Tweet

3,3K Followers

2,2K Following

Saroj Thapa (@sarojth49270380) 's Twitter Profile Photo

जो तपाईंको जिन्दगीमा काँटी बनेर घोच्छ, उस्लाई हथौड़ा बनेर ठोकीदिनु!! (हिसाब बराबर ) #शुभ_प्रभात 🙏🙏

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

जो पति आफ्नी पत्नि सँग डराउँछन् उनि हरु स्वर्ग जान्छन् जो डराउँदैनन् उनिहरु को लागी धर्ती नै स्वर्ग हो 😉😉😂

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

विश्वासको मत दिएर प्रतिपक्षमा बस्छु भन्नु र भात खाएर व्रत बस्छु भन्नु एउटै-एउटै हो।🤣

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

जिन्दगिले "तोरिको फुल"देखाई सक्यो।।अब गुलावको फुलको अर्थ के भो र हाम्लाई।। Happy rose day to you all😂😂😂

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

प्रसाईलाई नि गारो छ !! ब्याज तिरुन कि घुस ??? घण्टी बजाएछन्....टिंग टिंग !!😂😂😂😂

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

बैंक को ऋण र आफन्तको माया उस्तै रहेछ दुबै पाउन सम्पति देखाउनु पर्ने !🩵😞☘️💔😓

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

TikTok मात्र हैन सरकार ….. WI-FI नै बन्द गर्देउ !!! मलाई चौरमा बसेर …. NTV मा रामायण हेर्ने मन छ !!!😂😂😂

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

महेश बस्नेतलाई झापामा … दुर्गा प्रसाईलाई भक्तपुरमा आन्दोलन गर्न दिनु पर्ने सरकार ! हल्का पर्यटन बिकास हुन्थ्यो कि ??😂😂😂

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

प्रसाईले राजा ल्याउलान या नल्याउलान !!! तर उनको बोलीमा बिज्ञापन चॅाही ल्याए है !! १५ मिनेट बोल्दा ५-७ वटा बिज्ञापन बज्यो त युट्युवमा !!

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

'कार्यशैली बदल्छु भनी तीन करोडलाई सुनाको थिए .... १७,००० बाट १८,००० बनाउछु भनेको रैछ...😥😥😥

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

यो मेलम्चीको पानी नि ! उद्घाटन पिच्छे फरक स्वाद छ !! !! अबिरल बग्दछ ईन्द्रावती !!

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

अब त विश्वास पनि कसको गर्नु खै ? 'एक लाख मान्छे उतार्छु' भन्नेले, एक लाख जरिवाना तिरेपछि !🥴😂

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

कुलमान लाई हटाको , विरेन्द्र राजालाई मारेको जति कै पिडा भा”छ ! उठ्ना साथको छटपटी ! कस्लाई भनौं ?

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

अन्तर्राष्ट्रीय संस्था(FATF)को ग्रेलिष्टमा परेको नेपाललाई वाहिर निकाल्ने संस्था(NRB )को सक्षम व्यक्तित्व छान्न गठितसमितिले नै राजिनामा दिनु, मुलुकको दूर्भाग्य!

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

पहिले शिक्षकले लठ्ठी हान्थे , अहिले पुलिसले ! पहिले बिद्यार्थीले लठ्ठी खान्थे , अहिले शिक्षकले !!

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

पछिल्लो समय बत्ति झ्यापझ्याप गै’ राथ्यो !! घाटा मा भएर पो रैछ ? हितेन्द्रले त पैसा नभएर लाईन नदिएको रैछन् ??😂😂😂

रिठे बा (@thapaprayas9) 's Twitter Profile Photo

एमाले हॅु भन्न लाज लागेसी ! झोले हॅु भन्न थालेउ ? देशको माया साच्चिकै छ भने, झोले बनेर हैन …… एमाले बनेर देश चलाऊ !