Gagan Thapa (@thapagk) 's Twitter Profile
Gagan Thapa

@thapagk

Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵

ID: 93589182

linkhttp://gaganthapa.com.np calendar_today30-11-2009 08:22:10

3,3K Tweet

1,2M Takipçi

1,1K Takip Edilen

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

बी.पी. कोइरालाको जीवन, संघर्ष र विचारलाई औपन्यासिकता ले बाधेर सुभाष घिमिरेद्वारा रचित ऐतिहासिक कृति ‘सान्दाजु’ को हीजो लोकार्पण भयो। अर्थपूर्ण सिर्जना गर्नुभएकोमा लेखक घिमिरेलाई हार्दिक बधाई तथा आभार प्रकट गर्न चाहन्छु।

बी.पी. कोइरालाको जीवन, संघर्ष र विचारलाई औपन्यासिकता ले बाधेर सुभाष घिमिरेद्वारा रचित ऐतिहासिक कृति ‘सान्दाजु’ को हीजो  लोकार्पण भयो।
अर्थपूर्ण सिर्जना गर्नुभएकोमा लेखक घिमिरेलाई हार्दिक बधाई तथा आभार प्रकट गर्न चाहन्छु।
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

नेपाली कांग्रेसले पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग को संयोजनमा “राजनीतिक विमर्शको केन्द्रमा रोजगारी – सरकारको प्राथमिकताको केन्द्रमा रोजगारी” भन्ने मूल अवधारणासहित “मिसन रोजगारी” अभियानमा काम गरिरहेको छ। हामी प्रस्ट छौ, दिगो रोजगारी सिर्जना गर्ने विषय व्यावसायिक

हाम्रो हिरो शिव श्रेष्ठ दाइसँग झापा, भद्रपुरमा..

हाम्रो हिरो शिव श्रेष्ठ दाइसँग झापा, भद्रपुरमा..
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

राष्ट्रिय समता दिवस २०८२ को हार्दिक शुभकामना! २००९ सालको यही दिन नेपाली कांग्रेसले जातीय भेदभाव र छुवाछूतविरुद्ध ऐतिहासिक परिपत्र जारी गर्दै समताको मार्गचित्र प्रस्तुत गरेको थियो। २०६७ सालमा “जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन” पारित भई कानुनी आधार तयार भयो, र २०७०

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

गणतन्त्र दिवसको शुभकामना! जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ। असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो छ। सेवा, उत्तरदायित्व र जनविश्वासको

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हिजो धरान आएको थिएँ। किरात राई यायोक्खा साकेला सांस्कृतिक पार्क अवलोकन गर्ने अवसर मिल्यो। यस स्थानले किरात समुदायको सांस्कृतिक गहिराइ, इतिहास र पहिचान जोगाउन खेलेको भूमिका साँच्चिकै प्रेरणादायी लाग्यो। सुम्निमा–परुहाङ र यलम्बरहाङको शालिकले यहाँको ऐतिहासिक चेतनालाई झनै जीवन्त

हिजो धरान आएको थिएँ। किरात राई यायोक्खा साकेला सांस्कृतिक पार्क अवलोकन गर्ने अवसर मिल्यो।
यस स्थानले किरात समुदायको सांस्कृतिक गहिराइ, इतिहास र पहिचान जोगाउन खेलेको भूमिका साँच्चिकै प्रेरणादायी लाग्यो।

सुम्निमा–परुहाङ र यलम्बरहाङको शालिकले यहाँको ऐतिहासिक चेतनालाई झनै जीवन्त
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

नेपाली कांग्रेस दैलेखका पूर्वसभापति तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको असामयिक निधनले हामी सबै स्तब्ध र मर्माहत भएका छौं। उहाँले लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन सुदृढीकरणमा पुर्याउनु भएको योगदान अविस्मरणीय छ। उहाँको कर्मठ नेतृत्व, निष्ठा र जनता प्रतिको समर्पण हाम्रो

नेपाली कांग्रेस दैलेखका पूर्वसभापति तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको असामयिक निधनले हामी सबै स्तब्ध र मर्माहत भएका छौं।
उहाँले लोकतान्त्रिक आन्दोलन र  पार्टी संगठन सुदृढीकरणमा पुर्याउनु भएको योगदान अविस्मरणीय छ। उहाँको कर्मठ नेतृत्व, निष्ठा र जनता प्रतिको समर्पण हाम्रो