Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile
Capt.Rameshwar Thapa

@thapacaptain

Chairman - Simrik Air Ltd.
Chairman - Annapurna Media Network
President - Nepal Cancer Care Foundation

ID: 1064028230749995008

linkhttps://annapurnaventures.org/ calendar_today18-11-2018 05:31:13

181 Tweet

4,4K Followers

307 Following

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

अमेरिकाले लामो समयदेखि नेपाललाई दिदै आएको सहयोगको केही प्रतिशत कटौती गदैछ, अन्य मुलुकले पनि कटौतीको तयारी गरिरहेका छन् । यो वैदेशिक सहयोगप्रतिको भारी निर्भरता घटाउने र आत्मनिर्भर हुने मौका पनि हो । सबै मिलेर अर्थतन्त्र सबल बनाउँ ।

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रको विषयमा कोही कसैसँग कुनै सम्झौता हुँदैन् । यसको रक्षाको लागि स्वतन्त्र र निर्भिक प्रेसको भूमिका अपरिहार्य छ । आज हामी मिडियामाथि भएको आक्रमणबाट कति पनि विचलित भएका छैनौ, हाम्रो लडाई र खबरदारी निरन्तर रहिरन्छ ।

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

On this auspicious occasion of Eid al - Fitr, I would like to extend my prayers and wishes to all my Muslims friends warmth to your heart and fill your life with happiness and prosperity. Eid Mubarak!

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीे बिच विमस्टेकको छैटौ शिखर सम्मेलनको साइडलाइनमा महत्वपूर्ण भेटघाट भएको छ । यसले दुई पक्षिय सम्बन्धलाई अझ प्रगाढ, सुदृढ र अगाडी बढाएको मैले महशुश गरेको छु । सुमधुर र गुणात्मक दुईपक्षिय सम्बन्ध आजको आवश्यकता हो ।

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

I strongly condemn the horrific terrorist attack in Pahalgam, J&K, on April 22 that took 28 innocent lives including a Nepali, tourists, locals & a naval officer. Such barbaric violence has no place in our world. My thoughts are with the victims’ families.Justice must prevail.

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

Terrorism is the most direct threat to the regional security, peace, development, and stability. We should stand united in fight against all forms of terrorism in South Asia.

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सम्पूर्ण नेपालीलाई प्रेरणा मिलोस् भन्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु।

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

Deeply saddened and distressed by the tragic crash of the Air India flight AI 171 in Ahmedabad today. My thoughts and prayers are with the families and loved one of the victims.

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

मेरो अनुभव र भोगाइमा आधारित चलचित्र 'क्याप्टेन साप'को शुभ मुहूर्त बिहीबार भएको छ। इतिहासको अभिलेखीकरण र नयाँ पुस्तालाई द्वन्द्वकालीन नेपालको यथार्थताको चित्रण गर्न फिल्म बन्न लागेको हो। राजनीतिक स्थायित्व र जनताको सबलीकरणको पक्षमा विगतमा झैँ सदैव उभिने प्रयास गर्नेछु।

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

A biopic ‘Captain Saab’ based on my life experiences has been inaugurated on the auspicious occasion of Guru Purnima. The film aims to document the history, depict the realistic and objective stories of during insurgency it's effect in society,peace process and constitution,!!!

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

ॐ आदि सम्पूर्णमा, श्रद्धेय गुरु योगी चैतन्य आदित्यनाथज्युको अमूल्य गुरुबाणीलाई हामी सबैले आत्मसात् गर्न सकौं भन्ने भावनासहित, अबदेखि उहाँको दिव्य वाणीलाई नियमित रूपमा यहाँहरू सामु प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

ॐ आदि सम्पूर्णमा,
श्रद्धेय गुरु योगी चैतन्य आदित्यनाथज्युको अमूल्य गुरुबाणीलाई हामी सबैले आत्मसात् गर्न सकौं भन्ने भावनासहित, अबदेखि उहाँको दिव्य वाणीलाई नियमित रूपमा यहाँहरू सामु प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

Happy 79th Independence Day of Bharat (India) !! May the bonds of friendship, cooperation, and goodwill between our two nations continue to grow stronger in the years ahead." 🇳🇵🇮🇳