हासो मजाक (@thapabhugol) 's Twitter Profile
हासो मजाक

@thapabhugol

No job no money, no money no enjoy

ID: 1308089772989132807

calendar_today21-09-2020 17:04:57

1,1K Tweet

235 Takipçi

335 Takip Edilen

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

यो festival को समयमा साथमा पैसा नहुनुको कारण के रहेछ कुन्नी!

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

धेरै मासु खाएर नमिठो ड्कार्नी अनि धेरै रौसी खाएर ह्याङ्ग भाको म मात्र होलाकित!

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

मलाइ माया गर्छु भन्थेउ! तिमी बिना मर्छु भन्थेउ! जिन्दगीका नदिहरु तिमि सङ्गै तर्छु भन्थेउ! खैत? हावा गफ हानेर जवानी लुतेर गैइ।

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

आफ्नै गाउको वडा अध्यक्ष नचिन्ने भुराभुरी Biden कि Trum भन्दै छ्न

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

तिमिले म प्रति देखाउने जस्तो सुकै क्रियाकलाप होस, सजिलै पचाउन अनि सहन सक्छु साथी! म दरायको हैन मात्र तिमी जस्तो मूर्ख बन्न नचाहेको हो।

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

सबैले मेसेच गर्दैनस कुरा गर्दैनस भनेर मात्र रिसाउछ्न! म पैसा कमाउनमा BG छु भनेर कसैले नबुझ्नी किन होला!

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

जिउदो हुनजेल मरिहाल भन्नेहरुहो मरिसकेपछी रुनुको अर्थ हुदैननी!

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

फरक छ भाइ अर्काकी छोरी लिएर झाडी पस्नुमा र परिवारको जिम्मेवारी बोकेर खाडी पस्नुमा😎🙏

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

नया मान्छे आउदै छरे मध्री रातको १ बजिसक्यो ननिदाएरै पर्खिरहेछु!😂🤣 कस्तो होला भोलि भनि😂😂

हासो मजाक (@thapabhugol) 's Twitter Profile Photo

भाग नपाएर उफ्रिया होलानकी साचैन केही गरलान? आले दाइ कोरोना भन्दा भाइरल भाएत गाठे। जय!!! जनजाती।🤣😂