TKC (@thakurkc) 's Twitter Profile
TKC

@thakurkc

The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️
blogthakur.blogspot.com

ID: 160172618

calendar_today27-06-2010 11:38:30

55,55K Tweet

45,45K Takipçi

37,37K Takip Edilen

TKC (@thakurkc) 's Twitter Profile Photo

यो राजा फर्काउने जुलुसमा ज्ञानेन्द्रको श्रीमती छोरी,#छोरा_पारस,हिमानी अनि नाती नातिनीहरु पनि आएका छन्?कि यिनीहरु लगाएतका राज परिवारका अन्य सदस्यहरु नेपथ्यमा बसेर रमिता हेर्दैछन्।यि त ठुलाबडा हुनेखाने सम्भ्रान्त बर्गका हुन्।जुलुसमा के हिँड्थे?बरु आफ्ना नोकरहरुलाई जुलुसमा पठाउँछन्।

TKC (@thakurkc) 's Twitter Profile Photo

यिनीहरुलाई सबकुछ थाहा छ।जसैगरी पनि नेपालमा राजा फर्काउन सकिँदैन,भनेर।आजको युगमा पनि कुनै कुल घरानामा जन्मेकै आधारमा कसैलाई पनि राजा बनाउन सम्भवनै छैन,भनेर।यस्तो कुरा जान्दा जान्दै पनि यिनीहरुले ज्ञानेन्द्रलाई राजा बनाई दिन्छौं,किन भनेका होलान्?#राजाहरुको_ढुकुटी रित्याउन,हो कि।ही!

TKC (@thakurkc) 's Twitter Profile Photo

प्रचण्डको बुद्धी भ्रष्ट भएछ।एउटा नागरिक वा राजावादी अथवा पत्रकार,जोसुकै होस्!उसले एउटा प्रश्न सोध्छु भन्दा यिनलाई गाह्रो भयो?यिनको अपमान भयो?कि प्रश्नको सामान गर्ने हिम्मत भएन?अनि यत्रो ठुलो नेता रे!आफ्ना हनुमानहरुले प्रश्नकर्तालाई #रामधुलाई गर्दा खुशी पो हुन्छन।गौरब गर्छन।थुक्क!

TKC (@thakurkc) 's Twitter Profile Photo

एकपटक लक्ष्मण खड्काको कुरा सुनौ त,"एउटा छोरो पाल्न नसक्ने ज्ञानेन्द्रले नेपालको राजा खाने?म राजावादी हुँ!तर ज्ञानेन्द्रवादी हैन।ज्ञानेन्द्रले राजा #बिरेन्द्रको सबै सम्पत्ती खाका छन्।पृथ्वी नारायणको पाला देखिको सम्पत्ती खाका छन्।ज्ञानेन्द्रको सबै सम्पत्ती राष्ट्रिय​करण गर्नुपर्छ"।

TKC (@thakurkc) 's Twitter Profile Photo

अब यि चोर फटाहाहरु मिलेर दीपेन्द्रलाईनै हत्यारा बनाउछन।तर जनताले मान्नेवाला छैनन्।एउटा फोटो नराखेकोमा त यसरी धरधरी रुन्छन्।यस्ता जनताले #दीपेन्द्रलाई_हत्यारा ठान्न सक्छन् त?ज्ञानेन्द्रले हत्याको आरोपबाट बच्न जस्तोसुकै ट्याक्टिस गरेपनि जनताले दीपेन्द्रलाई हत्यारा मान्दै मान्दैनन्।

TKC (@thakurkc) 's Twitter Profile Photo

बल्ल गणतन्त्र बिरोधीहरुलाई ठिक पार्ने जत्था निस्किएछ।माओबादीनै सही!"गणतन्त्रको रक्षार्थ जस्तोसुकै कदम चाल्न पनि पछी पर्दैनौं"भनेको सुन्दा साह्रै खुशी लाग्यो।अब भने आजको युगमा पनि राजा बनेर देशको ढुकुटीमा आफ्ना सन्तानहरुलाई मस्ती गराउँछु,भन्ने #ज्ञानेन्द्रको_सपना चकनाचुर हुन्छ कि।

TKC (@thakurkc) 's Twitter Profile Photo

यि ट्याम्पु ड्राईभरकै कुरा मानौ।त्यसो भए #राजालाई कुनै अधिकार पनि नदिने!चुनाब पनि लड्नु नपर्ने!यसरी ज्वाँई पाले जसरि तलब भत्ता मान सम्मान दिएर यिनी र यिनका सन्तानहरुलाई पाल्न चाहिँ किन पर्‍यो?यिनीहरुलाई अनेक सुबिधा दिएर राख्दा यो देशलाई के फाईदा हुन्छ?भनौ! facebook.com/share/v/16cDSU…

TKC (@thakurkc) 's Twitter Profile Photo

पैसा त राजावादीहरुले हिमानी ट्रष्ट र ज्ञानेन्द्रबाट पत्करसरी पाएका छन्।#बिरेन्द्रको_बंशनास भएपछी यिनको धन~दौलत गर~गहना सबै ज्ञानेन्द्र परिवारले हात पारे।त्यस माथी ज्ञानेन्द्रको आफ्नै ब्यापार ब्यबसाय,जग्गा जमिन टन्नै छन्।त्यही देखेर त यि फटाहाहरु #राजा_राजा भन्दै पछी लागेका नि।ही!

TKC (@thakurkc) 's Twitter Profile Photo

ज्ञानेन्द्रको सेक्युरिटी झिकेर वा यिनलाई जेल हालेर मात्र यिनी तह लाग्नेवाला छैनन्।यिनलाई त #आर्थिकरुपले_टाट पल्टाउनु पर्छ।यिनले बिरेन्द्रको बंशनाससंगै हात पारेका खर्बौंको गरगहना सबै राष्टृयकरण गर्नुपर्छ।अनि यिनले राष्टृय ढुकुटीको दुरुपयोग गरेर खोलेका उद्योगहरु सबै बन्द गर्नुपर्छ।

TKC (@thakurkc) 's Twitter Profile Photo

जे हुन्छ केपी ओलीकै पालामा हुन्छ।नत्र यो गु~सुँघे अनुहारको #माकुने_जेल पर्न सम्भवनै थिएन।जेल त यो ललिता निवास जग्गा प्रकरणमानै पर्थ्यो।तर प्रचण्ड र शेरबहादुरले पर्न दिएनन्।तर के गर्नु?यसरी हाकाहाकी भ्रष्टाचार गर्नेलाई मुद्दा लगाउँदा पनि ओलीले यिनलाई फसाए भन्न छाड्दैनन्,#भेडाहरु।

यो #सहकारी_ठग त जेल परेछ।तर यसको भन्दा धेरै पैसा घोटला गर्ने!यसले भन्दा धेरै जनताहरुलाई रुवाउने #रबी_लामिछानेलाई चाहिँ कहिले यसरीनै कार्बाही हुने होला?कसले यसरीनै छ सात बर्ष जेल हाल्छ होला?हुन त यती धेरै जनताको पैसा डुबाउँदा पनि केहि मान्छेहरु अझै,"रबी निर्दोश छन्"भन्न छाड्दैनन्।