
Tekraj Thami
@tekrajthami3
Sr. reporter @naya_patrika
ID: 1094265360264675331
http://www.nayapatrikadaily.com 09-02-2019 16:02:47
2,2K Tweet
3,3K Followers
3,3K Following

सहकारीमा २ खर्ब ७५ अर्ब डुबेका पीडितमाथि सहकारीमन्त्रीको गम्भीर आक्षेप : बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरू आन्दोलनमा Pawan Timilsina Tekraj Thami nayapatrikadaily.com/news-details/1…

० धान रोपाइँ हुने २० हजार हेक्टर खेतीयोग्य जमिन यो वर्ष बाँझै - क्षेत्रफल घटे पनि उत्पादन बढ्ने प्रक्षेपण, ६५ लाख टन धान फले मुलुक आत्मनिर्भर ० पीडितहरूलाई उल्टै घोचपेच गर्ने सहकारीमन्त्रीको राजीनामा माग्दै आन्दोलन - पीडितहरूले जलाए पुत्ला Ajit Adhikari Tekraj Thami


रामेछाप पहिरोपीडितलाई संघ र प्रदेश सरकारको उपेक्षा, १५ दिनसम्म पाएनन् राहत, विपत् कोषमै छैन रकम - पहिरोले १० जनाको मृत्यु र २३७ घर पूर्ण रूपमा ध्वस्त भई १३ सय १५ परिवार भएका थिए विस्थापित Tekraj Thami nayapatrikadaily.com/news-details/1…

मितेरी सहकारीको १४ करोड ८१ लाख अपचलन - तत्कालीन महाप्रबन्धक ज्योतिसहित पाँचजनाविरुद्ध सिआइबीमा जाहेरी - अपचलनमा कांग्रेस उपसभापति गुरुङको नाम पनि मुछियो Tekraj Thami nayapatrikadaily.com/news-details/1…

० संवैधानिक परिषद्मा बहुमत पु¥याउन उपसभामुखलाई निसाना बनाउँदै सत्तापक्ष ० प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा धनराज गुरूङको नामसहित परेको थियो उजुरी, तर नाम काटेर गरियो सिआइबीमा सिफारिस Kamalraj Bhatta @KeshabP94559633 Tekraj Thami पोष्टराज अधिकारी


संविधान दिवसमा सरकारले दरबार मार्गमा ‘कन्सर्ट’ गर्दै ३ असोजको साँझ हुने कन्सर्टमा प्रधानमन्त्रीदेखि उच्च तहका अधिकारी सहभागी हुँदै Tekraj Thami nayapatrikadaily.com/news-details/1…


प्रदेश रजिस्ट्रारको कार्यालयमा उजुरी गर्नुअघि मितेरीले रकम हिनामिनाबारे आन्तरिक छानबिन गरेको थियो । जसमा १२ करोड ५० लाख हिनामिनामा ज्योतिको मुख्य भूमिका तथा धनराज, ज्योतिबहादुर,सुजन, हितमान र प्रकाशको संलग्नता ठहर गरेको थियो । Tekraj Thami पोष्टराज अधिकारी nayapatrikadaily.com/news-details/1…

० हजारौँ बचतकर्ताको अर्बौँ हिनामिना गरेका सहकारी सञ्चालकहरूको ‘कागजी डिभोर्स’ - बचतकर्ताको अर्बौँ रकम अपचलन गरेर निजी सम्पत्ति जोडेका ठुला सहकारीका सञ्चालकले कानुनी फन्दामा पर्ने संकेत पाएपछि धनदौलत श्रीमतीका नाममा सारेर योजनाबद्ध रूपमा गरे ‘डिभोर्स’ Tekraj Thami Kamalraj Bhatta



सहकारीको रकम अपचलनमा संलग्न संगीता तामाङ सहकारी बोर्डकै सदस्य नियुक्त Tekraj Thami nayapatrikadaily.com/news-details/1…


काभ्रेका विभिन्न पालिकामा कम्तीमा १९ जना पुरिएको सूचना प्रहरीलाई भए पनि उद्धार भएको छैन । बिपी राजमार्गमा अलपत्रहरूको उद्धारमा ढिलाइ हुँदा दुई बिरामीले सडकमै तड्पिएर आईतबार ज्यान गुमाएका छन् । Tekraj Thami amul thapa nayapatrikadaily.com/news-details/1…

बाढीले भग्नावशेष बेथानचोक गाउँ... भव्य बजार मसानघाटमा परिणत तस्बिर: अमुल थापा, संजिव योञ्जन Tekraj Thami amul thapa Sanjeeb Yonjan


राजधानी काठमाडौंबाट करिब ४० किलोमिटर मात्रै टाढा छ बाढिपहिरोबाट थिलोथिलो बनेको काभ्रेको बेथानचोक गाउँपालिका । तर, संघीय र प्रदेश सरकारबाट अहिलेसम्म पनि यहाँ उद्धार र राहतको पहल नभएको पीडितको गुनासो छ । Tekraj Thami र amul thapa को स्थलगत रिपोर्ट : nayapatrikadaily.com/news-details/1…

० विपतमा कहाँ–कहाँ चुक्यो सरकार ? - ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिँदा पनि पूर्वतयारीका लागि सरकारले एउटा बैठकसमेत राखेन, मन्त्रीसहितका अधिकारी सम्मान थाप्न व्यस्त भए, तर सान्त्वना दिन पीडितहरू माझ गएनन् ० बाढीले विक्षिप्त बेथानचोक Nawa Raj Mainali Tekraj Thami amul thapa


बाढीले विक्षिप्त बेथानचोक Tekraj Thami nayapatrikadaily.com/news-details/1…

तीन दिनसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोले पुर्याएको क्षतिले ललितपुरको कोन्ज्योसोम, महांकाल र बागमती तथा काभ्रेको बेथानचोक गाउँपालिकाका केही गाउँ अझै राजधानी काठमाडौंबाट सम्पर्कविच्छेदको अवस्थामा छन् । Tekraj Thami nayapatrikadaily.com/news-details/1…

सामाजिक काममा सक्रिय जेन–जी Tekraj Thami nayapatrikadaily.com/news-details/1…

० आलमलाई सफाइ दिने न्यायाधीशलाई पीडित गौरीशंकरको प्रश्न– बमले मेरो छाती, घाँटी र अनुहार जले, कान गुमे, स्टोभ पड्किएर घाइते भयो भनेर झुटो फैसला दिने ? ० कानुनविनै संसद् पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको सुविधा बढाउने गृहकार्य Tekraj Thami Pawan Timilsina
