श्री तेजिन्द्र प्रताप वीर क्षेत्री (@tejendra_khatri) 's Twitter Profile
श्री तेजिन्द्र प्रताप वीर क्षेत्री

@tejendra_khatri

फिलहाल अरुको नजरमा मेरो घमण्ड मेरो एक कमजोरी होला, तर मेरो नजरमा मेरो घमण्ड नै मेरो confidence हो✌
Rt को लागि👉@KhatriTejin

ID: 4712451202

linkhttps://mobile.twitter.com/search?q=from%3Atejendra_khatri%20-filter%3Areplies&s=09 calendar_today05-01-2016 06:56:07

36,36K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

SATYAM🕉️ (@mastermindsoln) 's Twitter Profile Photo

जीन्दगी एउटा गीत हो। जसको सुर र ताल तपाईकै हातमा हुन्छ तर धुन निकाल्न अभ्यास चाहिँ गर्नुपर्छ त्यस्तै सफलताको लागि पनि दुई कुरा आवश्यक पर्छ... पूर्ण विश्वास र नियमपूर्ण अभ्यास । 🙏🙏🇳🇵

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ मनले मनलाई चिन्यो भने शान्ति खोज्न कहीं जान पर्दैन, आफू बाँच्न पहिले उसलाई बचाउ जसलाई तपाईंको र तपाईंलाई उसको खाँचो छ !!~~~✍️✍️🌺 #शुभ_प्रभात 🎆🎆🎆 #जय_स्वस्थानी_माता🔱⚜️🙏 #शुभ_शुक्रवार ♥️♥️♥️ #सबैको_कल्याण_होस् 🙏🙏🙏 🖼️♥️🎆🙏🇳🇵🇳🇵🙏🎇🌺🖼️

Rose kc (@rosekc9) 's Twitter Profile Photo

आउनेहरु आइरहन्छन जानेहरु गइरहन्छन गणित हो जिन्दगी यहाँ जोड घटाउ भैरहन्छ ।। #शुभबिहानी 🌄☕️ #शुभदिनको_कामना😍🙏

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

कर्कलाको पातमा कतिन्जेल संभालेर राख्नु तिम्रो दुइ थोपा आंशु ? लैजाउ तिम्रो अमानत अनि मुक्त गरिदेउ, मलाइ यो मायाको झुटो संजालबाट !

श्री तेजिन्द्र प्रताप वीर क्षेत्री (@tejendra_khatri) 's Twitter Profile Photo

छोरा मान्छे भएर रुन हुन्न रे , घरमा बुडिले दिन दिनै प्याज काट्न मैलाई लगाउछे अनि क गर्नु त।😂🤔

Rose kc (@rosekc9) 's Twitter Profile Photo

पत्थर भनेर छोडेकाहरुलाई सुनाइदिनु कसैको महल बनाउन काम आएको छु म बालुवा भएपछि #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🙏

श्री तेजिन्द्र प्रताप वीर क्षेत्री (@tejendra_khatri) 's Twitter Profile Photo

अठोट! लाग्थ्यो अठोटलाई जितेको दिन म पहिलो बन्ने छु, तर मेरो दौड अर्थहिन रह्यो, सायद बतास पनि मलाई धक्का मार्दै गयो, यहाँ 'म' भित्रको 'म' संग लडिरहेको 'म' लाई, अब तँ, तिमि र तपाईहरुले बर्वाद बनाउन सम्भव छैन। म कोशिस गर्ने छु, कि थाकेर ढलिहाले पनि उठ्न सक्ने ठाँउमा ढलुं।

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 अल्छी किन गर्छौ, ल उठत सबेरै जुरुक्क दायाँबायाँ हैन, भनेको मान्नै पर्छ खुरुक्क जाडो मानेर हुँदैन,गर्नुपर्ने काम गर्नै पर्छनि भनेको मान्दैनौ भने, फेरि उफ्रन्छु बुर्लुक्क😀 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

श्री तेजिन्द्र प्रताप वीर क्षेत्री (@tejendra_khatri) 's Twitter Profile Photo

आँखा नदेख्दैमा मात्र अन्धो हुदैन रैछ मान्छे, लाखौ कोशिस गर्दा पनि उस्को इग्नोर नदेख्नु मेरो अन्धोपन हो।☺️

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मनको शत्रु मन~मन मनसंगै क्रोधमा उत्रीयो मन कै निर्णयहरुमा मन~प्रतिरोधमा उत्रीयो मनले मनलाई, आफ्नै संझेर मनले नै जीत्यो मन,मनकै सहोदर भएनी प्रतिशोधमा उत्रियो आकाश के.सी. ❤️🌷 #जय_जिंदगी❤️❤️

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

छोरी ठुली भय पछि , आमाको साडी लाउने सौभाग्य पाउछिन भने , छोरा ठूलो भय पछि , उस्लाइ बुवाको जिम्मेवारी प्राप्त हुन्छ!😍😍 सुभ प्रभात।

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

खै कहाँ गुमाए मैले मेरा खुसीका दिन कहाँ गुमाए मैले मेरा खित्का छाेडेर हाँसेकाे दिन थाहा छैन.......! जीवन कहाँ आएर अड्किएकाे छ। #शुभप्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 रुप तिम्रो चन्द्रमा झैं, यो मनलाई सितलता दिन्छ कसोरी वर्णन गरुँ भन,थहाछ कर्मको फल मिल्छ बोली तिम्रो साह्रै मीठो,चाल झन लाग्छ हरिण झैं पिर नगर बिच्किन्न,योमन तिम्रै पदमार्गमा हिड्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

बाध्यता बनेर होइन आवश्यकता बनेर जिउन पाउ तिम्रो जिन्दगीमा !! #शुभदिनको_कामना☕️

MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile Photo

कति सुन्दर छ जिन्दगीको यात्रा ऊही बिहानी, ऊही संध्या, ऊही सुर्य, ऊही चन्द्रमा फेरी पनि हरेक दिनको‌ हरेक प्रहर नंया नंया लाग्छ मलाई!!! शुभ प्रभात 🙏

khagol Gautam (@khgautam36) 's Twitter Profile Photo

हैट! भेडा पालनको लागि अनुकुल हावापानी भएको जिल्ला चितवन मात्रै रैछ। अरू ठॅाऊमा त प्रतिकुल हावापानीले भेडाहरू सखाप भएछन।जम्माजम्मी मुस्किलले एऊटा वडा जितेको भेंडिगोठले २ तिहाई नै जिते जस्तो गरेर लाज पचाऊदैछन।जाबो एऊटा वडा जित्न त स्वतन्त्र ऊठे पनि जितीन्छ।