⭐..✍️ (@tararai017) 's Twitter Profile
⭐..✍️

@tararai017

⛔NO_DM ⛔

ID: 2907793315

calendar_today23-11-2014 05:08:54

26,26K Tweet

3,3K Followers

2,2K Following

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

म :आमा सुनको भाउ एकलाख साठी हजार पुगेछ नि । आमा : तो कुरा छोड, नुनको भाउ कति छ ? #गफगाफ 😂

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

आँखामा निद हुन पर्छ, जमिनमा गुन्द्री बिछ्याएर ढुंगाको सिरानी काफी हुन्छ।😴😴

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

सम्बन्धमा राजनीति हुनु भएन, बाँकी राजनीति खबरदारी त गरन नो टेन्सन 🤣 😂

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

अचानक पाईला ठप्प रोकियो,म टक्क उभिएँ ! गला अबरुद्ध भो , आँखाहरू रसाए ।

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

दिनको तय योजना र सोंचले गर्दैन , परिस्थितिले तय गर्छ । #शुभबिहानी 🌳🌱❣️☕☕

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

समय खराब भैदियो भने सहि प्रेमको पनि हार हुन्छ।..✍️

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

बौद्दिक लेभल अलि बढी नै के 😂 नबुझी नै सकिने भो 😅

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

भारी बर्षा 🌧️🌨️कतिखेर शुरु हुने ,बगेर उतै आउन मन छ 🤭😂

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

एउटा राईले बाहुनहरुलाई घुमाको हो कि, बाहुनहरूले एउटा राईलाई घुमा हो 😂 #जिबीराई_घनचकक्कर

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

हुरूक्कै बैँस फुलेर मात्तिएका फूलहरू बैँसालु उन्मादले उन्मत्त भई उखरमाउलो बनेर छरिन्छन् यत्रतत्र भूइँभरि पत्र-पत्र भएर..!🍂🍂 #जवानी

हुरूक्कै बैँस फुलेर
मात्तिएका फूलहरू
बैँसालु उन्मादले उन्मत्त भई
उखरमाउलो बनेर
छरिन्छन् यत्रतत्र भूइँभरि 
पत्र-पत्र भएर..!🍂🍂
#जवानी
⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

एउटा कुरा सोध्न मन छ, भेटेपछि एकटकले हेर्न मन छ।👁️👁️❣️

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

हिजो देखेको संसार , अहिले चारैतिर समुन्द्र देखिन्छ त 🤔 अविरल बर्षा छ सुरक्षित रहौं अत्यावश्यक काम बाहेक यात्रा नगरौं । #शुभबिहानी ☕☕

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

आज बस्ती संगै टिएल भरि बाढी पस्यो, पहिरो खस्यो !

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

काठमाडौँको मेयर भनेको राज्य चलाउने पनि होईन,सेवा गर्ने पनि होईन।👍

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

१ घण्टा बढी उद्दारको आशामा हेर्दाहेर्दै बगेको यो परिवारको भिडियोले भावुक बनायो । राजधानी , मन्त्रीहरु बस्ने क्वाटर मुनिको यो दृश्यमा बाढीबाट मान्छे मात्रै बगेका होईन,यहाँ सरकारको उद्दार गर्ने निकाय बगेको हो, नागरिकले पाउने सुरक्षा बगेको हो अर्थात सरकार प्रतीको विश्वास बगेको हो।

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन्। deshsanchar.com/2024/09/28/963…

⭐..✍️ (@tararai017) 's Twitter Profile Photo

प्रकृतिले बितन्डा मच्चायो, भोली उज्यालो नहुदै बजारभाउ आकाशिन्छ , व्यापारिले बस मौका हेर्छ ।