तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile
तारा प्रकाश बम

@taraprakash4

जिन्दगीले जिन्दगीको प्रमाण भेटाउन अनेकौं सपना बोकेर अग्ला अग्ला चट्टानसंग छाती बजार्यो, चिहानको उत्खनन देखि अनेक ताण्डप गर्यो अपशोच प्रमाण भेटाएन (A+ve)

ID: 803260730111688704

linkhttps://www.facebook.com/taraprakash.com.net/ calendar_today28-11-2016 15:34:16

1,1K Tweet

2,2K Followers

1,1K Following

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

जनयुद्ध दिवस त हिजो नै थियो क्यारे ! जम्मैले आज wish गर्दै बस्याछन् । 😀

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

हाम्रो पात्रोको ज्योतिषी पनि हाम्रो देशका नेता जस्तै गफाडी रहेछ ।

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

भागरति भट्टको बलात्कार पछि हत्या गर्ने हत्यारा दिनेश भट्ट भोलि प्रहरीले सार्वजनिक गर्ने । हत्यारालाई हदैसम्मको कडा कार्वाही गरियोस् ।

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

संसद पुनर्स्थापनाको निर्णयले संविधानको सम्मान गरेको छ । जनमतको सम्मान गर्न दुई कित्तामा धुर्विकरण भएको नेकपा पुनर्स्थापना हुनु जरुरी छ । हैन भने देशको अवस्था फेरि उस्तै अस्थिरता उस्तै सांसद किनबेच तिर जानेछ ।

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

#Breaking | सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दियो,केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज ।

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

कट्टेल भन्ने मान्छे कक्टेलका लागी हानिकारक निस्कियो । 😂

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

धड्कन भित्र कोमल मन छ के गरूँ त्यहीँ मन दुख्ने चलन छ के गरूँ सयौं बर्ष सँगै जिउने रहर हो प्रिया केवल दुई पलको जीवन छ के गरूँ चाहन्न कसम जसको नजिक जान बाटोमा उसैको घर आगन छ के गरूँ बगर सम्म उछाल खेल्ने सपना थियो म नदी हुँ किनाराको बन्धन छ के गरूँ

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पुर्णिामा अर्थात रङ्गहरूको पर्व होलीको सम्पुर्णमा हार्दिक शुभकामना । #HappyHoli

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

बिदेशबाट आउनेहरू काठमाडौंको धुलो धुवाँमा केहि दिन यतिकै अचेत रहन्छन् । आज बाङ्लादेशसँग पनि त्यहीँ भएको हो भन्दै छन् त ! तपाईंको खास कुरो के हो ?

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

चोरहरूले शासन गर्ने ठाउँमा यो भन्दा अर्को आदेश कहाँबाट आउथ्यो त !

चोरहरूले शासन गर्ने ठाउँमा यो भन्दा अर्को आदेश कहाँबाट आउथ्यो त !
तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

Nepal: 238/3 (20) Kushal Bhurtel: 77 (53) Gyanendra Malla: 33 (19) Kushal Malla: 50* (24) Dipendra Singh Airee: 48* (18) हामीले खोजेको ब्याटिङ लाइन यस्तै हो । 💪💪

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

हामी भित्रको डर सबैभन्दा ठूलो भाइरस हो भने आत्मबल सबैभन्दा ठुलो औषधि हो । आफु भित्र उच्च आत्मबल कायम गर्नुस्, कोरोना आफै साइड लाग्छ । 😍

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

सरकारले कसको कताकता के कति बढायो ? आफ्नो त जहिले ब्लड प्रेसर बाहेक अरुथोक बढाउदैन ।

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

सामना गरेर देखाउ भनेर काँडाहरू आउछन् जिन्दगी भनेको च्यात्ति जाने रुमाल हो बिचार गर्नु

तारा प्रकाश बम (@taraprakash4) 's Twitter Profile Photo

तपाइँ र तपाइको परिवारलाई नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!! Tara Sing Bam sent via hamropatro_dev goo.gl/6XdOpF

तपाइँ र तपाइको परिवारलाई नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!
Tara Sing Bam
sent via <a href="/hamropatro_dev/">hamropatro_dev</a> goo.gl/6XdOpF