𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile
𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢

@tara_ishara

#पल्लो गाउँ-पल्लो गाउँ भन्थे अहिले आएर थाहाँ भयो facebook लाई पो पल्लो गाउँ भन्ने गर्दो रहेछ नि...😀😍😁

ID: 933462428007804928

calendar_today22-11-2017 22:29:20

2,2K Tweet

1,1K Takipçi

845 Takip Edilen

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️"म" हुनलाई पनि "तिमी" चाहिन्छ मलाई....🎈🌹❣️💐 #नमस्कार सम्पुर्णमा...☕️🎼🙏

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️मिति २०८१ साल चैत्र १३ गते बुधबार बिहान ०९:०० बजेको समयमा पूर्वको ईटहरी चौक पूर्वलाईन र संगित चौक बिचमा रहेको ब्यापारिक केन्द्र Hotel Verandh/City Mall/Center Plaza को पाचौँ तलामा भएको दुखद घट्ना...🙏😕☹️

✍️ढिलो नै होस सङ्गै जाउँला,तर तिमी हुनुपर्छ, दुनियाँको बचन खाउँला,तर तिमी हुनुपर्छ ♥️☺️ #नमस्कार सम्पुर्ण असल मनहरुमा धेरै दिन पछिको भेटघाट हो यो....🙏💐📚️🤝

✍️ढिलो नै होस सङ्गै जाउँला,तर तिमी हुनुपर्छ,
दुनियाँको बचन खाउँला,तर तिमी हुनुपर्छ ♥️☺️
#नमस्कार सम्पुर्ण असल मनहरुमा धेरै दिन पछिको भेटघाट हो यो....🙏💐📚️🤝
𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️२०८२ सालमा "आँसु" धरौटी राखेर किस्ताबन्दीमा "खुशी" ऋण लिन पाउँने एउँटा बैंक खुलोस...सबैमा नयाँ वर्ष २०८२ सालको शुभकामना है त...🙏💐🌹🎈❣️

✍️आज २०८१ साल वर्षको अन्तिम दिन कुनै कारणले चित्त दुखाएको रहेछु भने माफी पाउँ!भोलि २०८२ सालको वैशाख १ गते देखि नयाँ स्वरूपमा प्रस्तुत हुने जानकारी गराउँद छु।हाम्रो सम्बन्धमा अझ धेरै सुमधुर भाव होस् ! नयाँवर्षको शुभकामना !🎉🎉

✍️म कसैको विकल्प बन्न सकुँ, जो कहिल्यै गलत साबित नहोस्!! #नमस्कार सातु खाने दिनको सबैमा शुभकामना....🎈☝️🌹💐

✍️म कसैको विकल्प बन्न सकुँ,
जो कहिल्यै गलत साबित नहोस्!!
#नमस्कार सातु खाने दिनको सबैमा शुभकामना....🎈☝️🌹💐
𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️किराँतीहरुको महान पर्व उभौली साँकेला-२०८२ तथा एलेदोङ ५०८५ एवं २५६९ औँ बुद्ध जयन्तीको सबैमा हार्दिक मंगलमय शुभकामना है त...🙏❤️‍🩹🤝💐

✍️हुन त ढुङ्गा फलाम भन्दा कमजोर हुन्छ तर त्यहि फलामको हतियारमा गतिलो धार त्यै ढुङ्गाले लगाइदिन सक्छ... #(शुभ रात्रि )🤔

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️बस साथ तिम्रो होस...,खुशी त संगै मिलेर खोजौँला नि मायाँ...💕💝

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️परिस्थिति सँग सामना गरेपछि मात्र थाहाँ पाए मान्छेहरू त सिर्फ मुखले मात्रै आफ्ना रहेछन् 🥹🙏

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️नशा लागेर हो कि दशा लागेर हो, मलाई तिमि झन झन मन पर्न थालेको छ 😜🙈

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️सम्बन्ध र बिरुवा दुबै एउँटै जस्तै हुन 👍️ लगाएर बिर्सियौ भने दुबै सुक्छ ❤️❤️❤️

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️प्रेमको अर्को नियम पनि छ...💞💕 सन्तुलित ब्यवहार भएन भने प्रेम पनि थाक्छ ❣️❤️ #नम्स्कार सुभ बिहानी...🙏☕️

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️मिति २०८२/०२/१७ गते धरान-१७,रेल्वे चारघरे स्थित सप्तरंगी साकेला पार्कमा भएको सिली प्रतियोगितामा सहभागी हुने अवसर मिल्यो र यसरी ढोल बजाउँने र सिली नाच्ने अवसर पनि जुर्‍यो सबैलाई फेरि पनि भेट्ने बाँचा गर्दै मीठो सम्झना लिएर काठ्माण्डौं फर्किए है त।VDO को लागि दाईलाई धन्यवाद🙏👏

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️साकेला सिली,रिसिया ख्याली,हाक्पारे भाकैमा🌸 तानैमा बुनी यो ढाका टोपी ल्याकिछु साथैमा 🌸 #Sewa good Morning Everyone 🙏 Have a Wonderful Saturday 👍🍀

✍️साकेला सिली,रिसिया ख्याली,हाक्पारे भाकैमा🌸
तानैमा बुनी यो ढाका टोपी ल्याकिछु साथैमा 🌸
#Sewa good Morning Everyone 🙏
Have a Wonderful Saturday 👍🍀
𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️"जिन्दगीमा कसले के भन्छ भनेर हैन,जसले जे भने पनि मतलब छैन भनेर अघि बढ्नुपर्छ".....भन्नुहुन्छ अहिलेका माननीय ज्यूहरु🙂😒

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️नेपाल सानो देखिन सक्छ,तर यो सगरमाथा बोकेको देश हो,यहाँ बुद्ध जन्मिएका छन्।यहाँको संस्कृति,वीरता,इतिहास,भाषा र आत्माभिमान विशाल छ...🙏👏🌺💞💐

✍️भबिस्य बनाउँने भागदौडमा छु,बाटो देखाईदिनुस है भगवान,आशा र भरोसा दुबै राखेको छु कर्म म गर्नेछु आउँने पानामा सफलता तपाईं लेख्दिनु होस है भगवान...!!💛🙏❤️🕊️❤️‍🩹

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️जब कमल को फूल मन पर्छ तब हिलो पनि घिन लाग्दैन❤ #नमस्कार सम्पुर्ण असलमनहरुमा शुभ-बिहानी...🙏💐💕💝🍵☕️