Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

Mountain Clean-up Campaign, 2024 Concludes... #mountaincleanupcampaign #mountaincleanupcampaign2024 #सफाहिमालअभियान #ourmountainourresponsibility #NepaliArmy #SaveMountain

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

सगरमाथासहितका ६ हिमाल तर्फ सफाइ टोली deshsanchar.com/2021/04/15/496… #SaveTheHimalayasForTheFuture #सफाहिमालअभियान #MountainCleaningCampaign #NAinNatureConservation @mtcleaning2021

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच Campaign Leader हरुलाई “सफा हिमाल अभियान २०२१” को Banner हस्तान्तरण कार्यक्रम सहित उक्त अभियान विधिवत रूपमा शुभारम्भ भएको छ । #SaveTheHimalayasForTheFuture #सफाहिमालअभियान #MountainCleaningCampaign #NAinNatureConservation

जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच Campaign Leader हरुलाई “सफा हिमाल अभियान २०२१” को Banner हस्तान्तरण कार्यक्रम सहित उक्त अभियान विधिवत रूपमा शुभारम्भ भएको छ । 
#SaveTheHimalayasForTheFuture
#सफाहिमालअभियान #MountainCleaningCampaign #NAinNatureConservation
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

नेपाल सरकारको राष्ट्रिय अभियान "सफा हिमाल अभियान-२०२१" अन्तर्गत सगरमाथा लगायत ६ वटा हिमाल सफाईमा पहिलो चरणमा सहभागी हुने नेपाली सेनाका ५० जना शिक्षार्थीहरुको सहभागितामा सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्गमा एक्लिमटाईजेशन तालिम शुभारम्भ भएको छ । #सफाहिमालअभियान

नेपाल सरकारको राष्ट्रिय अभियान "सफा हिमाल अभियान-२०२१" अन्तर्गत सगरमाथा लगायत ६ वटा हिमाल सफाईमा पहिलो चरणमा सहभागी हुने नेपाली सेनाका ५० जना शिक्षार्थीहरुको सहभागितामा सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्गमा एक्लिमटाईजेशन तालिम शुभारम्भ भएको छ । 
#सफाहिमालअभियान