✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵(@drbabu00) 's Twitter Profile Photo

सुनको भाउ बद्लियो मेरा आफन्तको भाउ बद्लियो तर म जहाँको तेहि छु।🤔🤔🤔🤔

account_circle
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵(@drbabu00) 's Twitter Profile Photo

दाउरा बाल्दा त न्यानाे हुने रैछ ,🔥
अाफ्नै मान्छे जल्दा चाहिँ जलाउने हरुलाइ
कस्ताे हुदाे हाे 🤔

account_circle
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵(@drbabu00) 's Twitter Profile Photo

धन्न!
१ बर्षै सुतिएछ भनेर ट्विट चै कसैले गरेको देखिन।🤣

account_circle
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵(@drbabu00) 's Twitter Profile Photo

2080 मा मेरो कारणले तिम्रो मन दुखेको भए
2081 मा पनि तयार रहनु वर्ष फेरिने हो म फेरिने छैन |

account_circle
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵(@drbabu00) 's Twitter Profile Photo

रातभर ठमेल,दरबारमार्ग र लेक साईड खुल्ला राखेर फस्टाउने भनेको
दाई जाने हो ?

कति दिने हो ?
वाला बिजिनेश त होला नि !😄

account_circle
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵(@drbabu00) 's Twitter Profile Photo

प्रेम गर्नेहरु मौन छन,
उत्कृष्ट शब्दको अभावमा !

प्रेमको नाटक गर्नेहरुको भाषण छ बजारमा !!

account_circle