Bhugol Park(@BhugolPark) 's Twitter Profile Photo

कूटनीतिक अधिकारीहरूसँग छलफल
कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ ।

#bhugolpark
#भूगोलपार्क
#nepalpoll
account_circle
Bhugol Park(@BhugolPark) 's Twitter Profile Photo

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ ।

bhugolpark.com/home

#newsupdatetoday
bhugolpark.com/home
account_circle
Bhugol Park(@BhugolPark) 's Twitter Profile Photo

बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ । फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो ।

सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला
सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् ।

#buddha
#भूगोलपार्क
#nepalpoll
#newsupdatetoday
account_circle
Bhugol Park(@BhugolPark) 's Twitter Profile Photo

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार
वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।

तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने
काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइने भएको छ ।

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा
हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

भारतसँगका पर्साका सीमानाका बन्द
भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।

के जनताले यस्तै दृश्य हेर्न को लागि सामसदहरु चुनेर पठाएका हुन् त ?

:socialmedia
bhugolpark.com/home

account_circle
Bhugol Park(@BhugolPark) 's Twitter Profile Photo

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड
जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।

bhugolpark.com/home

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड
जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । 
#bhugolpark
#भूगोलपार्क
#nepalpoll
#newsupdatetoday
bhugolpark.com/home
account_circle
Bhugol Park(@BhugolPark) 's Twitter Profile Photo

गणतन्त्र दिवस विशेष: रासस तस्बिर प्रदर्शनी आजदेखि
गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा आजदेखि तस्बिर प्रदर्शनी हुँदैछ ।

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो ।

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्प प्रायः छ ।

बेइजिङमा बुद्धजयन्ती मनाइयो
२५६८औँ बुद्धजयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्धजयन्ती मनाइएको छ ।

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् ।

आज दिउँसो देशभर आंशिक बदली हुने
हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

२५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने आम नेपालीहरूलाई ‘सत्मार्गमा हिँड्न प्रेरणा मिलोस्’ साथै बैद्ध भिक्षुहरूलाई विश्वमा शान्तिको संदेश फैलाउँन सफलता मिलोस् भन्दै भूगोलपार्कको हार्दिक मंगलमय शुभकामना

किरात समूदायले मनाउँने उँभौली पर्वले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गरोस् भन्दै भूगोलपार्कको तर्फबाट हार्दिक मंगलमय शुभकामना

#festival
#भूगोलपार्क
#nepalpoll
#newsupdatetoday
bhugolpark.com/home
account_circle