Bhugol Park (@bhugolpark) 's Twitter Profile
Bhugol Park

@bhugolpark

Surveyor and polling
Media organization

ID: 765431720829030400

linkhttp://bhugolpark.com calendar_today16-08-2016 06:15:18

8,8K Tweet

88 Followers

80 Following

Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार bhugolpark.com/article/5126 #NewsUpdate

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार 
bhugolpark.com/article/5126 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता #NewsUpdate #भूगोलपार्क #nepalpoll #newsupdatetoday bhugolpark.com/hom

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता

#NewsUpdate
#भूगोलपार्क
#nepalpoll
#newsupdatetoday
bhugolpark.com/hom
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ । #NewsUpdate #भूगोलपार्क #nepalpoll #newsupdatetoday bhugolpark.com/hom

मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक
नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ । 
#NewsUpdate
#भूगोलपार्क
#nepalpoll
#newsupdatetoday
bhugolpark.com/hom
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपालीप्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमारहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानकाप्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपालीप्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमारहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानकाप्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित bhugolpark.com/article/5128 #NewsUpdate

आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित bhugolpark.com/article/5128 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

४० सहकारीमा बचतकर्ताको सवा ७१ अर्ब अपचलन,आफूमाथि राजनीतिक प्रतिशोध साधेको भन्दै रवि आक्रोसित bhugolpark.com/polls/1536 #NewsUpdate

४० सहकारीमा बचतकर्ताको सवा ७१ अर्ब अपचलन,आफूमाथि राजनीतिक प्रतिशोध साधेको भन्दै रवि आक्रोसित 
bhugolpark.com/polls/1536 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण bhugolpark.com/article/5129 #NewsUpdate

संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण 
bhugolpark.com/article/5129 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

नेप्से परिसूचक ५९ अङ्कले घट्यो bhugolpark.com/article/5130 #NEPSE #NewsUpdate

नेप्से परिसूचक ५९ अङ्कले घट्यो 
bhugolpark.com/article/5130 
#NEPSE 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’ bhugolpark.com/article/5131 #NewsUpdate

‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’ bhugolpark.com/article/5131 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह bhugolpark.com/article/5132 #NewsUpdate

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह 
bhugolpark.com/article/5132 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ । #NewsUpdate

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ । 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । #NewsUpdate #भूगोलपार्क #nepalpoll #newsupdatetoday bhugolpark.com/hom

Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । #NewsUpdate #भूगोलपार्क #nepalpoll #newsupdatetoday

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने
आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
#NewsUpdate
#भूगोलपार्क
#nepalpoll
#newsupdatetoday
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । #NewsUpdate #भूगोलपार्क #nepalpoll #newsupdatetoday bhugolpark.com/hom

Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

“सुनियोजित रुपमा रवि र उपसभामुख रानामाथि सरकारद्वारा राज्यशक्तिको चरम दुरुपयोग” bhugolpark.com/article/5133 #rabilamichhane #NewsUpdate

“सुनियोजित रुपमा रवि र उपसभामुख रानामाथि सरकारद्वारा राज्यशक्तिको चरम दुरुपयोग” 
bhugolpark.com/article/5133 
#rabilamichhane
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति bhugolpark.com/article/5134 #NewsUpdate

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति 
bhugolpark.com/article/5134 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), आन्दोलन परिचालन समितिले आन्दोलनकेन्द्रीत प्रशिक्षक प्रशिक्षण कार्यक्रम हर्ने । #NewsUpdate #भूगोलपार्क #nepalpoll #newsupdatetoday bhugolpark.com/hom

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), आन्दोलन परिचालन समितिले आन्दोलनकेन्द्रीत प्रशिक्षक प्रशिक्षण कार्यक्रम हर्ने ।
#NewsUpdate
#भूगोलपार्क 
#nepalpoll
#newsupdatetoday
bhugolpark.com/hom
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

अर्थमन्त्री विष्णु पौडेल आएसँगै उच्च अंकले बढेरको नेप्से निरन्त घट्नुलाई के भन्नुहुन्छ ? bhugolpark.com/polls/1537 #NewsUpdate

अर्थमन्त्री विष्णु पौडेल आएसँगै उच्च अंकले बढेरको नेप्से निरन्त घट्नुलाई के भन्नुहुन्छ ? 
bhugolpark.com/polls/1537 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै bhugolpark.com/article/5135 #NewsUpdate

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै 
bhugolpark.com/article/5135 
#NewsUpdate
Bhugol Park (@bhugolpark) 's Twitter Profile Photo

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट bhugolpark.com/article/5136 #NewsUpdate

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट 
bhugolpark.com/article/5136 
#NewsUpdate