🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile
🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵

@suvasbhattarai

नाम मात्र हैन मान्छे पनि हेन्सम छु 😜😜😜

ID: 485577486

linkhttp://www.hensommunche.com.np calendar_today07-02-2012 10:44:35

12,12K Tweet

34,34K Followers

27,27K Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

शारीरिक सौन्दर्य मात्र मृगतृष्णा हो, □ वास्तविक सौन्दर्य त प्रेम नै हो।        #म_अनि_मेरो_भावना

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

यस्तै हो ,दुखमा सबै हराउछ,सुखमा सबैले मन पराउछ, त्यसैले त औसिॅको रातमा हिड्न मन पर्छ, ता कि छायाले पनि साथ छोडिदियोस 😢😢😢😢

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

आँसुको पनि मुल्य हुन्छ भन्छन् आँसुको मुल्य हुन्थ्यो भने, संसारको सबैभन्दा धनी मान्छे म हुन्थे🥹💔

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

ए. नगर्नु घमन्ड कैले नि हासेरै बोल्नु जैलेनी, ए...किनारै बनायो खोलिले तिमि मान्छे त राम्री बोलिले, ए..पिरै पिर छ यो मनै मा तर पनि तिमिलाइ लग्न आत छ आफ्नो घरैमा❣️🥀👀

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

अब उखाने, र उसको , देवर भाउजु ग्रुप पाटी भन्दै उफ्रने झोले हरुले कुकुरको लामो चुसेहुन्छ । अब 2/4 दिनमा लोडसेडिङ हुने ढुक्क छ ।

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ, " यो संसार मा सबै कुरा झुट हुन सक्छ तर बगेको आँसु होईन"🦚🙂💔

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

माननीय सुनिल शर्मा(नेका)को सुन्नै पर्ने अभिव्यक्ति......

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

घाउ बिनाको दुखाइ र आवाज बिनाको रुवाइमा सबैभन्दा बढी पिडा हुदो रहेछ्!!😢😢💔

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

मेरो मायाले मात्तिएको तिमीलाई अरु कसैको घातले र मेरो यादले आत्तिएको सुन्न नपरोस् 🥺🤞💔

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

तिमी स्त्री हौ, तिमीलाई हर कोहीको प्यारी हुने हक छ म पुरूष हु आफ्नो घरको प्यारो हुन पनि धन कमाउनु पर्छ 🥰💞💞

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

समय आएपछि सबै ठिक हुन्छ भनेर चित्त बुझाउदैछु यो आत्तिदै गरेको मनलाई 😥😥

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

अहिलेको तिमी, तिमी नै होईन जस्तो लाग्छ, तिमिले बोल्ने शब्द देखि हरेक कुरामा अफ्ट्यारो महसुस हुन्छ!😔😔

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

पूर्व मन्त्री कल्पना पाण्डेले पनि रविको पक्षमा हस्ताक्षर, सुनाइन् रवि लामिछानेलाई कारागारमा भेटेको सन्दर्भ पनि, खोलिन् यस्तो कुरा।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रास्वपा प्रवेश गर्नेको लर्को, एमालेको सदस्यतापत्र नै च्यातेर डिपि अर्यालकै अघि डस्टविनमा फाले 😝