sus (@sussss690) 's Twitter Profile
sus

@sussss690

श्वास छौन्जेल हो सबै कुरा..त्यसपछि..
@sushmasaral11💘 twitter.com/search?q=from%…💕

ID: 1125424032021602304

linkhttps://sushmasaral.blogspot.com/?m=1 calendar_today06-05-2019 15:36:13

55,55K Tweet

7,7K Takipçi

968 Takip Edilen

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

हिरा फल्ने महलमा । साचाे प्रेमकाे नशा हुन्छ ।। दियो बल्ने झुपडीमा । सच्चा प्रेमकाे बाँस हुन्छ । 🌺शुभ सन्ध्या 🌺

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

भ्रष्टाचार बिरुद्धको आन्दोलन गरौँ, पुराना सबै नेतालाई घरघरबाट थुतेर हानौं। मेरो त दिमागले काम गरेको छैन यो सबै देखेर।

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

कुहिराे लाउछ छिन भरमै बिलाउछ।🧐 माैसमले नि अाज तिम्रै याद दिलाउछ।🤗 #प्रिये❣️🤗 #शुभरात्री_सम्पूर्णमा 😴🙏👌❣️🇳🇵

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

कोहि रिसाएर चिच्याउछन कोहि दुखले मौन छन संसार यस्तै हो #शुभ_प्रभात ☘️🙏🌹☕️🙏

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मनाजितः । अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ॥ ६.६ ॥ अर्थात्: जसले मनलाई जितेको छ, उसका लागि मन नै सर्वश्रेष्ठ मित्र हो र जसले मनलाई जित्नसकेको छैन त्यसका लागि मन नै सबैभन्दा ठुलो शत्रु पनि हो । #हरे_कृष्ण 🕊️ #शुभ_विहानी ☕ #शुभ_दिन🩷

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

मायामा राजनिती मिसाएपछि खिचडी बन्छ! आश्बासन,बेईमानी र धोकामा परिणत हुन्छ!! हरपल शङ्काको नजरले गिराउन थालेपछि! आत्मियता हराई जीवन शुन्यतामा बदलिन्छ!! चाहना मनभित्र पूरा हुन अप्ठ्यारो पारेपछि! एकान्तपनमा बढि समय सामिप्य हुनथाल्छ!! #शुभबिहानी_आत्मिय_मनहरु🌿🍁🌻 #मनका_भाबना🙏

સાગર ઢુંગાના (@sagardhungana99) 's Twitter Profile Photo

साथमा हुँदा कदर गर्न सिकौ, मरेको मान्छे मात्र होइन कहिले काहीँ जिउदो मान्छे पनि फर्केर आउदैन।❤️ #शुभबिहानी 🌄🌄

प~ हे~ लि (@khemraj_thapa_) 's Twitter Profile Photo

"अचेल दोहोरी कम चल्छ साहुनिको बोटल र मेरो नोट अचेल होहल्ला कम हुन्छ मेरो रोदन र साहुनिको हासो अचेल सन्नाटा बढी छाईरहेछ मेरो सोख र साहुनिको मौनता यस्तै यस्तै खै किन आजभोली साहुनिको पसल बन्द छ😉" #शुभबिहानी☕️

Binaya Raj Bhandari (@binaya9b) 's Twitter Profile Photo

तिमी रोयौ बेस्सरी त्यो अमिलो रातमा तिमीलाई रुवाउने झन म शोकमा छु !! मन सधैं तिम्रो वरीपरी लडिबुडी खेल्छ बिहानी सम्झनामा छ म भोकमा छु !! ब्यथा पनी तिमी कथा पनि तिमी हौ मेरो तिमी आफ्नो दुनियाँमा छौ र म रोगमा छु !! शुभ बिहानी ❤️🙏

Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

जिन्दगी भनेको झरना जस्तै हो अरूले हेर्दा सुन्दर देख्छन् तर ढुङ्गामा बजारिनुको पिडा आफैलाई मात्रै थाहा हुन्छ😔❤❤ #शुभबिहानी 🌄🌿

sus (@sussss690) 's Twitter Profile Photo

मान कि म एउटा कवियत्री हुं अनि मलाई थुप्रै थुप्रै कुराहरु आफ्ना कबितामा अटाउंनु परेको छ म मेरा हरेक कबिताको शिर्षकमा तिमिलाई लेख्न चाहान्छु जस्तो कि मैले फुल लेखें फुल तिमी जस्तै होस जस्तो कि मैले नदि लेखें नदि तिमी जस्तै होस जस्तो कि मैले जीवन लेखे जिवन पनि तिमी जस्तै होस

sus (@sussss690) 's Twitter Profile Photo

तिमिले दुख बांड्यौ म तिम्रा दुखहरुमा यसरी समाहित भएं जसरी आंखाहरु सङ्ग आशुंहरु समाहित हुने हुन्छन तिमिले खुशी बाड्यौ म तिम्रा खुशीहरुसङ्ग यसरी जोडिएं जसरी ओठ सङ्ग ओठका मुस्कान जोडिएको हुंन्छन तिमी हार्दिकताको पात्र हौ बास्तबमै तिम्रो छाती त्यो आकाशको छाती जत्रै बिशाल छन यतार्थमा

sus (@sussss690) 's Twitter Profile Photo

फुलले दिएको सुबास स्पर्श गरे पछि फुललाई धन्यवाद भनियो भने फुलको रोनकहरुलाई तोहिन गरिएको बुझ्नु पर्छ आकाशले दिएको शितलतालाई आभास गरे पछि आकाशलाई धन्यवाद भनियो भने आकाशले दिएको शितलताको उपहास गरेको बुझ्नु पर्छ तिमिले जे दिन्छौ जहिले दिन्छौ त्यो सधै एउटा पल हुंन्छन धन्यवाद नभन

sus (@sussss690) 's Twitter Profile Photo

“प्रेमसम्बन्धमा हुनुको अर्थ- आफू खुशी हुनु, मुस्कुराइ रहनु र जीवनमा मीठा सम्झनाहरु बनाइरहनु हो, जतिखेर पनि दिक्क भैरहनु, पीडामा रहनु, चित्त दुखाएर रोइरहनु हैन”Cp

“प्रेमसम्बन्धमा हुनुको अर्थ-

आफू खुशी हुनु,
मुस्कुराइ रहनु र
जीवनमा मीठा सम्झनाहरु बनाइरहनु हो,

जतिखेर पनि दिक्क भैरहनु,
पीडामा रहनु,
चित्त दुखाएर रोइरहनु हैन”Cp
Mr Ramesh (@rameshdahaltpj) 's Twitter Profile Photo

Balen Shah ले लक्ष्मीप्रसाद कै कविता status हाल्दियो भनेपनी बिरोध गर्छ्न झोलेहरु पढ्नेबेलामा पार्टीको झण्डा बोकेको फल हो ।।😂🤣🤣

Balen Shah ले लक्ष्मीप्रसाद कै कविता status हाल्दियो भनेपनी बिरोध गर्छ्न झोलेहरु पढ्नेबेलामा पार्टीको झण्डा बोकेको फल हो ।।😂🤣🤣
sus (@sussss690) 's Twitter Profile Photo

किसानझै फोहोर । शब्दको अपब्याख्या गरेर हैरान कविता बुझ्न दिमाग चाहिन्छ है ।सतही भएर त हुन्न त 😁 कविको भाव बुझ्नलाई एकाग्रता अनि अगिल्लो लाईनको भावमा गिरिनै पर्छ । के गर्नु तर त्यो शब्दको टिप्पणि गरेर उल्टो अाफुलाई पतन बनाउन लागि परेछन् पार्टिका मान्छे किन होला बुद्दि नअाउनि बरै