Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile
Susmita ( susmi)💙🇳🇵

@susmi927

Tea Lover 💙☕️

ID: 1331833785491415040

calendar_today26-11-2020 05:36:09

4,4K Tweet

3,3K Followers

233 Following

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

हालखबर साेध्ने जमाना गएछ🤗 मान्छे अनलाइन छ भने बझ्नुस् कि उ ठिक छ,भगवानले सधैं सबैलाई अनलाइन राखुन।God Blessd this🤣 तर निजि जिबनलाई सधैं अफलाइन राख्नुहाेस् ल। धन्यवाद 🙏

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

दिनको रौनक ले भुलाउछ मलाइ रातको शुन्यताले सम्झाउछ मलाई म एक्लै छु ❤️

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

मायो मायो क्या हो यस्तो ,??यस्तो पनि हुँदै रैछ जिन्दगीमा कहिले कहिले 😊🇳🇵🏏♥️

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

दिनमा सबैका लागि उज्यालो बन्छु तर रातमा मेरो आफ्नै अध्यारोले मलाइ पोल्छ ❤️🌸