सुशीला (@susi_020) 's Twitter Profile
सुशीला

@susi_020

वास्तविकताले मेरो जीवनलाई बर्बाद गर्दै लगेको छ।।
🚫No DM🚫

ID: 1038594891910184960

calendar_today09-09-2018 01:08:13

12,12K Tweet

6,6K Takipçi

2,2K Takip Edilen

सुशीला (@susi_020) 's Twitter Profile Photo

खै के गरौ कसो गरौं मन खिन्न छ कुरा कसैसँग मिल्दैन बिचार भिन्न छ आलोचना र असन्तुष्टि को बीचमा ; इमान्दार र निष्कपट आफ्ना चिन्नु छ।।

Goma Sharma (@gomasharma10) 's Twitter Profile Photo

मन परे पछि पर्‍यो पर्‍यो जिन्दगी भर, भित्ताको क्यालेन्डर हो र प्रत्येक बर्ष फेरिनलाई!!!

सुशीला (@susi_020) 's Twitter Profile Photo

Others country: See there is police, now we are safe In Nepal: police आयो police भाग भाग भाग 🤦‍♀️🤦‍♀️

सुशीला (@susi_020) 's Twitter Profile Photo

अनि मेरो mummy को फोटो देखेपछि हेर्यौ मात्र कि ढोगेउ पनि 🤔😃

Bi M Al (@bimal__ghimire) 's Twitter Profile Photo

बजारमा नुनको मूल्य मलमपट्टी भन्दा कम भएरै होला मान्छेहरु घाउमा मलमपट्टि लगाउनु भन्दापनी नुनचुक छर्केर हिडन मन पराउन्छन्😊🙏 #BM

सुशीला (@susi_020) 's Twitter Profile Photo

तिमिलाइ म माया गर्छु उस्ले मलाइ तर पनि तिम्रो पर्खाइमा न त उसलाई हुन्छ भन्न सक्छु न त केही दिन पर्खेउ भन्न 💔😪

मित्र! (@mitra_cp) 's Twitter Profile Photo

तिमी आडैमा बसेर मिठा मिठा गफ गरिदेउ! ....खाना त म पकाई हाल्छु नि......😍 #शुभरात्री!

सुशीला (@susi_020) 's Twitter Profile Photo

खुशीले मुस्कुराए जस्तै भ्रमपुर्ण बिश्वास र अलिकति पागलपन #सुभदिन

सुशीला (@susi_020) 's Twitter Profile Photo

#प्रयास खाए पिए बर्षौ बित्यो न काम न काज छ न त मलाई कुनै पछुतो न त कुनै लाज छ भन्ने मात्रै हो ब्याज्लर पढ्छु कलेज जान्छु; देख्नेले भन्छन् talent छे मेरो ढंग र खुबि मै माथी राज छ।।

Nakul poudel (@nacool17) 's Twitter Profile Photo

टिकट काटेको बस छुट्दा त दुख लाग्छ, मन साटेको मान्छे छुट्दा के हुन्छ होला?

सुशीला (@susi_020) 's Twitter Profile Photo

तिम्रो त्यो नसालु नजरले एक पटक हेर्दिए कस्सम पागल हुन्छु 😜🤣🙈

सुशीला (@susi_020) 's Twitter Profile Photo

बानेश्वर आउदा 🙆‍♀️ तिम्लाइ हेर्न कलेज धाउदा 🙈 एक दमै प्यारो लाग्छ मलाइ 😂

सुशीला (@susi_020) 's Twitter Profile Photo

एता काठमाडौ महानगर ले मेरो मुटु जल्न थाल्यो भनेर ३ वटा दमकल किनि सक्यो उ बल्ल सलाइ कोर्दै छ 😂😂😂

सुशीला (@susi_020) 's Twitter Profile Photo

vision मिलेको खोज्न्ने चक्करमा मनको हैन दिमागको सुन्छु भन्ने टक्करमा दिमागले हार मान्यो मनले प्यार मान्यो जित मानौ या हार भनौ अब त उसैलाइ जिन्दगी ठान्यो😜🥰 #प्रयास

सुशीला (@susi_020) 's Twitter Profile Photo

कालो बादलको घेराभित्र चम्किलो भाग्य खोज्दैछु।। 🥺☺️