Sushil Gyewali (@sushilgyewali) 's Twitter Profile
Sushil Gyewali

@sushilgyewali

Former CEO, National Reconstruction Authority, Nepal

ID: 4654375823

calendar_today30-12-2015 13:53:52

3,3K Tweet

3,3K Takipçi

201 Takip Edilen

Sushil Gyewali (@sushilgyewali) 's Twitter Profile Photo

दोलखाको भिमेश्वर नगरपालिका वडा १ मा निर्माण भएको सुस्पाक्षमावती एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी लालपूर्जाको प्रमाणपत्र वितरण सुरु गरिएको छ । यो एकीकृत बस्तीमा ५६ घर निर्माण भएका छन्। भूकम्पबाट घर भत्किएपछि थामी परिवारहरु भाडाको जग्गामा टहरा हालेर बस्नुभएको थियो ।

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

नेपालको पुनर्निर्माणका विकास साझेदारहरुले पुनर्निर्माण कार्यहरु सम्पन्नताको चरणमा पुगेकोमा खुशी व्यक्त गरेका छन् । साथै, पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु संप्रेषण गर्न आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरु हस्तान्तरण भएका मन्त्रालय/निकाय बीच हस्तान्तरण भएका कार्यलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ।त्यसक्रममा बाँकी कार्यलाई सम्पन्न गर्न सम्बन्धित निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिइयो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा २०७८ मंसिर २१–२३ सम्म हुने नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलन । त्यसक्रममा सम्मेलन सम्बन्धी वेबपेज तथा जानकारीमूलक श्रव्यदृश्य सामग्रीको सार्वजनिकीकरण पनि गरिएको छ ।

Nepal's reconstruction is nearing its successful completion. Foundation is laid for our aim to build a disaster-resilient Nepal. To share the experiences and learning, NRA is organizing the international conference.

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

The program schedules of Thematic Sessions, Round Table Discussions and Open Sessions of the ICNR 2021 have been uploaded on the ICNR website. Please visit icnr.nra.gov.np for the details and to register to participate (onsite or online). #ICNR2021

The program schedules of Thematic Sessions, Round Table Discussions and Open Sessions of the ICNR 2021 have been uploaded on the ICNR website. Please visit icnr.nra.gov.np for the details and to register to participate (onsite or online). #ICNR2021
Sushil Gyewali (@sushilgyewali) 's Twitter Profile Photo

Count down for the International Conference on Nepal's Reconstruction 2021: #ICNR 12 days remaining: Have you registered? Pls visit: icnr.nra.gov.np

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

Count down for the International Conference on Nepal's Reconstruction 2021: 11 days remaining. Please visit icnr.nra.gov.np to register. #ICNR2021

NRA is organizing the International Conference on Nepal's Reconstruction to share the experience and learning of reconstruction after the 2015 earthquake. Kindly visit icnr.nra.gov.np for more details and registration. We are launching the mobile app soon. #ICNR

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

More than 703 thousand(84.8%)beneficiaries have received the 3rd tranche of housing grants.The reconstructed houses are safer and better.Private housing reconstruction is one of the thematic areas of discussion in #ICNR 2021. FMI- icnr.nra.gov.np. youtu.be/LbBF9joQhtI

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

What has the reconstruction & recovery efforts after the 2015 earthquake contributed to the economic recovery and livelihood?The #ICNR 2021 will delve into this issue.Want to participate in the related thematic session? Kindly visit icnr.nra.gov.np youtu.be/OZYpOQa-jmA

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

More than 88%damaged schools,63%health institutions,94%public buildings have been reconstructed.What were the experiences and learning?What impact do these new structures are making? #ICNR 2021 shall be the perfect platform explore. icnr.nra.gov.np youtu.be/J4kfrccVqGk

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

Numerous damaged cultural monuments have been rebuilt. What are the experiences and challenges during the reconstruction of hundreds of monuments including historic Ranipokhari? #ICNR 2021 has a special discussion session on it. FMI-icnr.nra.gov.np youtu.be/6U2S-dxQV9M

National Reconstruction Authority (@nranepal) 's Twitter Profile Photo

Rt. Hon. President Bidya Devi Bhandari has inaugurated the International Conference on Nepal's Reconstruction 2021 in an august opening ceremony. #ICNR2021

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले पुनर्निर्माणमार्फत् नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताउनुभयो ।

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले पुनर्निर्माणमार्फत् नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताउनुभयो ।
Sushil Gyewali (@sushilgyewali) 's Twitter Profile Photo

मलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली एवम् नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । यस अवसरमा विभिन्न माध्यम मार्फत मलाई बधाइ तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैलाई धन्यवाद !