Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile
Šű Č Ĺãå

@sushila17119

मेरो हैसियतको अन्दाज तिमिले यो जानेर लगाउ 😊
म कहिले उसको हुँदिन 🙄 जो हर कसैको हुन्छ ।😍 लुकि लुकि profile नहेर्नु नि फेरि लव पर्ला

No DM Please🚫🚫 🙏🙏🙏

ID: 1239758779127742464

linkhttps://twitter.com/search?q=from%3A@SUShila26661420%20-filter%3Areplies&s=09 calendar_today17-03-2020 03:43:00

9,9K Tweet

15,15K Takipçi

255 Takip Edilen

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

भेट्न नपाएर पछुताएका त धेरै हाेलान, तर म कसैलाई भेटेर जिन्दगीमा धेरै पछुताएकाे छु।😓😓

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

सहजै लियौ मेरो आँखाको आँसु तिमिले, तिम्राे मनको दुःख पनि मलाई महाभारत लाग्याे।।

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

सोझो हुन मन त थिएन😪 भगवानले जबर्जस्ति बनाईदिए त यसमा मेरो के दोष !🤔😎

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

हैन यो राति राति कुन चाहि अर्लि काडैले कहा घोच्ने रैछ र हो ? ?

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

समय र परिस्थितीसँग जत्ति नै दौडिए पनि... जिन्दगी त आखिर आर्याघाट सम्म पुग्ने हो।

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

धेरै पछि ,,, फेरि यता तिर आइयो खैत स्वागत गरेको 🤔🤗🤣