Saroj Karki (@suresaroz) 's Twitter Profile
Saroj Karki

@suresaroz

Content Creator 'Project Kura'

@ProjectkuraNEP
#Media #Technology #Society

ID: 224214073

linkhttps://youtube.com/@projectkura calendar_today08-12-2010 12:48:26

18,18K Tweet

4,4K Followers

2,2K Following

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

A few days ago, while crossing the Koshi Barrage, I saw some kids collecting logs from the fast-flowing river. It looked risky, but they seemed used to it. I spoke with them, and their story stayed with me.

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

"यो ड्रोन बादलमा ठोक्काई दिनु। मेरो खेतमा पानी परिहाल्छ कि?" उहाँले भन्नुभयो। केहि दिनदेखि उता पानी पर्न थालेको खबर सुन्दैछु। राहत भयो होला। आशा गरौं कुनै दिन आउनेछ जब जलस्रोतको धनी - कृषि प्रधान देश नेपालमा धान रोप्नका लागि आकाशको पानी पर्खिनु पर्नेछैन। youtu.be/ANuCCyXy64w

"यो ड्रोन बादलमा ठोक्काई दिनु। मेरो खेतमा पानी परिहाल्छ कि?"
उहाँले भन्नुभयो।

केहि दिनदेखि उता पानी पर्न थालेको खबर सुन्दैछु। राहत भयो होला। आशा गरौं कुनै दिन आउनेछ जब जलस्रोतको धनी - कृषि प्रधान देश नेपालमा धान रोप्नका लागि आकाशको पानी पर्खिनु पर्नेछैन।

youtu.be/ANuCCyXy64w
SUDAN (@apurosudan) 's Twitter Profile Photo

९ बर्षको बच्चामा सबै औषधि Resistant ! .. ओहो! मृत्युको पहिलो कारण "Antimicrobial resistance" बनेछ भन्न कति समय थप कुर्नपर्ला हामी नेपालीले? 🤔

९ बर्षको बच्चामा सबै औषधि Resistant !
..
ओहो!
 मृत्युको पहिलो कारण "Antimicrobial resistance" बनेछ भन्न कति समय थप कुर्नपर्ला हामी नेपालीले?
🤔
Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

नेता-कर्मचारी भाई-भाई भएर कुन हदसम्मको बदमासी गर्न सक्छन् भन्ने कुरा कुलिङ पिरियड प्रकरणले क्लियर पार्छ । र हाम्रो नयाँ भिडियोले त्यो प्रकरण क्लियर पार्छ । यो जरुरी र महत्वपुर्ण भिडियो भएकाले ढिलै भए पनि अहिले राती अपलोड गर्यौं । Video: youtu.be/VtJ4GeyGfvw

नेता-कर्मचारी भाई-भाई भएर कुन हदसम्मको बदमासी गर्न सक्छन् भन्ने कुरा कुलिङ पिरियड प्रकरणले क्लियर पार्छ । 
र हाम्रो नयाँ भिडियोले त्यो प्रकरण क्लियर पार्छ ।

यो जरुरी र महत्वपुर्ण भिडियो भएकाले ढिलै भए पनि अहिले राती अपलोड गर्यौं ।

Video: youtu.be/VtJ4GeyGfvw
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

इम्बोस्ड कि एम्बुस ? -प्रकृति अधिकारी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बरलाई अनिवार्य गर्ने सरकारले निर्णय गरेकाले इम्बोस्ड नम्बर लिन भनी हिजो (आइतबार) गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगेँ । त्यहाँ मोटरसाइकल र स्कुटरका लागि तोकिएको रहेछ । प्रकृया हेरौँ है– १)

braZesh (@brazeshk) 's Twitter Profile Photo

तयार भएर बसे हुन्छ । कुन दिनदेखि सरकारले हरेक नागरिकले आफ्न‍ो निधारमा स्पष्ट देखिने गरि तोकिएको ढाँचा र लिपिमा राष्ट्रिय परिचयपत्र नम्बरको टाट्टू बनाउन अनिवार्य गर्छ अनि आफ्नो कुनै लाउकेलाई त्यो कोर्ने ठेक्का दिन्छ। हामी ठेलमठेल गर्दै लाइनमा लाग्छौँ। #फाफुरा

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

तिमी काठमाडौंमा कालापानी हाम्रो हो चर्का कुरा गर ! तर, कालापानी नजिकका नेपाली गाउॅ छाङरु जाबो एउटा पुल बनाउन महिलाहरुले श्रमदान गर्नु पर्छ । पुल, बाटो बनाउन काठमाडौंले प्रयाप्त वजेट दिदैन । अनि कालापानी हाम्रो हो ??? #जाउॅ_घुम्न_कालापानी

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

इम्बोस्ड नम्बर प्लेट ठेक्का प्रक्रियामा प्रष्ट एक अर्बको खेल देखिन्छ जुन रकम घुस र कमिसनमा प्रयोग भयो। तर त्यसवापत सवारीधनीबाट शुल्कको रूपमा असुलीदै छ। रोचक पक्ष के भने यसको निर्णमा जो जति जोडिएका छन् ती कोही जेलमा छन् त कोही निलम्बन र निस्कासनमा। ukeraa.com/news/detail/16…

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

सुनाउने कथा थोरै छैनन् । थुप्रो छन् । बिस्तारै बिस्तारै पोको खुल्दै जानेछ । एउटा पोको यता खुल्यो । TEDx IOM

सुनाउने कथा थोरै छैनन् । थुप्रो छन् । बिस्तारै बिस्तारै पोको खुल्दै जानेछ । एउटा पोको यता खुल्यो ।
<a href="/TEDx/">TEDx</a> IOM
Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

We STAND by our story that the passports were issued on September 19th, Ashoj 3, the Constitution Day. असोज ३ गते नै नयाँ पासपोर्ट बनाएको थियो देउवा दम्पतीले setopati.com/politics/370289

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

New video! ‘च्याङ्बा होइ च्याङ्बा, सुन सुन होइ च्याङ्बा’ यो गीत तपाईँले सयौँपल्ट सुन्नुभएको होला । धेरै त रिमिक्स भर्सन नै सुन्नुभयो होला । तर त्यो भर्सनमा एउटा यस्तो गल्ती छ जसले गोपाल योञ्जनद्वारा रचित पुरानो गीतको मर्म नै हराएको छ । के तपाईँले त्यो ख्याल गर्नुभएको थियो?

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

धन्न अहिलेसम्म अरु ग्रहमा जिवन भेटिएको छैन। नत्र यिनिहरु घर भित्र सियो हराएको दोष पनि एलियनलाई लाउने गरि कन्स्पिरेसी बनाईदिन्थे ।😂

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

केहि दिन अघि जब देशभर झरीले समस्या दिईरहेको थियो। तब हामीले ग्राउन्ड मै गएर अवस्था कैद गर्यौं। यहाँ पुगेर फर्कदा हाम्रो मन भारी भएको थियो। हरेक वर्ष हुने डुबानको समस्या छुट्टै। अर्को तिर बेरोजगारी, अशिक्षा र ऋणको जालो। जति बुझ्यो त्यति मन छुने पिडा link: youtu.be/Gd-gOgkNTTU

केहि दिन अघि जब देशभर झरीले समस्या दिईरहेको थियो। तब हामीले ग्राउन्ड मै गएर अवस्था कैद गर्यौं।
यहाँ पुगेर फर्कदा हाम्रो मन भारी भएको थियो। हरेक वर्ष हुने डुबानको समस्या छुट्टै। अर्को तिर बेरोजगारी, अशिक्षा र ऋणको जालो।

जति बुझ्यो त्यति मन छुने पिडा

link: youtu.be/Gd-gOgkNTTU
Pannit jee (@pannitjee) 's Twitter Profile Photo

यो कुनै दुरदराजको दृष्य होइन महानगरका जनताको अवस्था हो है Saroj Karki Deadly Flood in Nepal | Ground Report youtu.be/Gd-gOgkNTTU?si… via YouTube

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

विपिन जोशीको भिडियो सार्वजनिक भएको छ । (यो उनी हमासको बन्धक भएको केहि समय पछि नै खिचिएको भिडियो भएको बताईएको छ)

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

होईन, आँखा बिल्कुल थाकेका छैनन् । अझै पर्खन तयार छन् । हो, यदि चमत्कार हुन्छ भने, यतिबेला हो चाहिएको । 😢❤️

होईन,
आँखा बिल्कुल थाकेका छैनन् ।
अझै पर्खन तयार छन् ।
हो,
यदि चमत्कार हुन्छ भने,
यतिबेला हो चाहिएको ।
😢❤️