Suren (@surendr22471243) 's Twitter Profile
Suren

@surendr22471243

यात्रा नै जीवन

ID: 1106143209766486017

calendar_today14-03-2019 10:41:07

29 Tweet

58 Takipçi

556 Takip Edilen

Suren (@surendr22471243) 's Twitter Profile Photo

आज भोलि को नौटंकी, पूजा पाठ गरी संसद भबन बानेश्वरमा डिप ट्युबवेल निर्माण गरी पानी निकाल्न लाग्यो, जबकि सो सम्बन्धि एक जना पनि सरकारि निकाय को विज्ञ नराखी निर्माण कार्य हुन लागेको देख्दा अचम्म m.facebook.com/story.php?stor…

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

किर्तिमानी खेलाडी तुलसा देशलाई 'धोका' दिएर कतार गएकी हुन कि अवस्थाले उनलाई धकेलेको हो ? उनले भनेकै छिन - 'देशका लागी खेल्ने चाहना हुदाहुदै जीवनका लागी कतार हिडे' क्रिकेट लिग खेल्न बिदेशी क्लब गएको भए राष्ट्रवादी हुन्थिन, बिचरी जीवन यापन गर्न कतार गइन; 'धोकेबाज' भइन! Guna Raj Luitel

किर्तिमानी खेलाडी तुलसा देशलाई 'धोका' दिएर कतार गएकी हुन कि अवस्थाले उनलाई  धकेलेको हो ? उनले भनेकै छिन - 
'देशका लागी खेल्ने चाहना हुदाहुदै जीवनका लागी कतार हिडे'  
क्रिकेट लिग खेल्न बिदेशी क्लब गएको भए राष्ट्रवादी हुन्थिन, बिचरी जीवन यापन गर्न कतार गइन; 'धोकेबाज' भइन!
<a href="/gunaraj/">Guna Raj Luitel</a>
Suren (@surendr22471243) 's Twitter Profile Photo

कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिक प्रति श्रद्धापुर्वक हार्दिक श्रद्धाञ्जली !!

कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिक प्रति श्रद्धापुर्वक हार्दिक श्रद्धाञ्जली !!
Suren (@surendr22471243) 's Twitter Profile Photo

प्रकृति को काखमा, आमाडब्लम हिमाल अगाडि क्लिक.....

प्रकृति को काखमा, आमाडब्लम हिमाल अगाडि क्लिक.....