🇳🇵🇳🇵suren 🇳🇵🇳🇵 (@suren29867487) 's Twitter Profile
🇳🇵🇳🇵suren 🇳🇵🇳🇵

@suren29867487

चन्द्रमा छुनु छैन चन्द्र्मा जस्तो चम्किलो बन्न पाय पुग्छ 🌺🌻🙏🙏

ID: 1161731750470586368

calendar_today14-08-2019 20:10:08

14,14K Tweet

4,4K Followers

4,4K Following

Binitaji (@binitapaudelji) 's Twitter Profile Photo

प्रमोट गर्न चाहनुहुन्छ भने मलाई फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला । Retweet लाई प्राथमिकता दिने छु ! तपाईहरुको फलोवर बढाउने जिम्मा मेरो है॥ एकअर्कालाई साथ दिँदै अघि बढौं !! पुण्य प्रसाई

Binitaji (@binitapaudelji) 's Twitter Profile Photo

लैला मन्त्री वली लभेरिया नामक पिरिम रोग लागेकाले उपचार गर्न अस्पतालमा भर्ना ॥

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#गजल मजाक मजाकमा नसोचेको हुन्छ मन पो हो,कहाँ जो कोहीको सुन्छ मान्छे, मनले खाएको संग हुनुपर्छ पिडाको भकारीनै किन नहोस्,भुल्छ किन हो, आज मन निक्कै चञ्चल छ यो मन,सितल हावासंगै चारैतिर डुल्छ #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

Binitaji (@binitapaudelji) 's Twitter Profile Photo

अहिले बजारमा स्वतन्त्र उम्मेदवारको रुपमा निस्किएका मानिसहरुको न मुद्दा , न भिजन नत स्पस्ट दृस्ठिकोण छ । रहर गरेर चर्चाको होडबाजीको घोडा चढेर कहाँ पुगिएला ?

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

मैले आफुलाई माया गर्न सिकेको छ! किनकि म हरेक रात आफु संगै सुत्छु र हरेक बिहान म आफै संगै उठ्छु र यदि म आफैलाई मन पर्दैन भने, जीवन जिउनुको कुनै कारण छैन! #शुभप्रभात ❤️😘

Binitaji (@binitapaudelji) 's Twitter Profile Photo

अन्धकारले अन्धकारलाई हटाउन सक्दैन: प्रकाशले मात्र त्यो गर्न सक्छ। घृणाले घृणालाई बाहिर निकाल्न सक्दैन: केवल प्रेमले त्यो गर्न सक्छ पुण्य प्रसाई

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

दुइचार ठाउमा लड्दैमा जिन्दगिको सङ्घर्ष काहा सकियको छर मोहोदय तेहि लेडेको ठाउबाट उठेर सुरुवात गर्नुछ जिन्दगी 🙏 #सुभबिहानि

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

घामको राप ले कहिल्यै पनि समुन्द्रको पानी घट्दैन.....✍️

🇳🇵🇳🇵suren 🇳🇵🇳🇵 (@suren29867487) 's Twitter Profile Photo

पार्टी नाम: राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह: घण्टी 🔔 पार्टीका ७ विशेषता • प्रारम्भिक निर्वाचन • बहुसंख्यक युवा • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री •राइट टु रिकल एन्ड राइट टु रिजेक्ट •डिजिटल डेमोक्रेसी •परिवारवाद निषेध •भ्रातृ संगठन र कार्यकर्तारहित

जय घण्टी;-))) (@imthedrs1) 's Twitter Profile Photo

नमस्कार यो ट्विटमा कमेण्ट गरेर Retweet गरिराख्नुस् प्रमोट गर्छु धेरैले तपाईलाई फलो गर्नुहुनेछ । फलौं र फलोवर बढाउँ । पुण्य प्रसाई Binitaji सचेत नेपाली पार्टी - स.ने.पा. Ananda Ram Paudel सुस्मि💫 लक्ष्मण अधिकारी Tank Prasad Bhatt

सुजन खनाल (@dear_sujan) 's Twitter Profile Photo

मुटुमा पनि Block गर्न मिल्ने सिस्टम हुनुपर्ने, कमसेकम यादहरुले सताउन सक्दैन्थ्यो !

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

तिम्रो बिहे हुँदैमा माया सकिदैन नि माया, तिमी अाफै भन न, के अाँखा चिम्म गर्दैमा रात पर्छ र

पारुमा❣️ (@lilmonster222) 's Twitter Profile Photo

तुम्हारा साथ भि छुटा 😔😔 तुम अजनबी भि हुए😔😔 मगर जमाना तुम्हे अब भि मुझ्ने ढुड्ता है😏😏❣️❣️ #माया

🇳🇵🇳🇵suren 🇳🇵🇳🇵 (@suren29867487) 's Twitter Profile Photo

मैले नबुजेको कुरा 😅 दूध वाला ले हडताल गर्दा दूध बाटो मा फाल्छन तरकारीको हडताल हुदा तरकारी बाटो मा फाल्छन यो बैंक वाला को चाहिँ हडताल हुन्न भने कहिले दिमाग आउँछ हो यो बैंक वाला को 🤔