सुनिता बराल (@sunitabrt) 's Twitter Profile
सुनिता बराल

@sunitabrt

प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य, नेकपा एमाले । Simplicity is not a simple thing.

ID: 2319949134

calendar_today31-01-2014 00:39:10

14,14K Tweet

7,7K Takipçi

388 Takip Edilen

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

यस वर्षको हिउँदे अधिवेशनमा मैले सदनमा राखेका विषयहरुलाई तल दिइएको लिंक मार्फत हेर्न सक्नुहुनेछ । sunitabaral.com/wp-content/upl… आगामी दिनमा यहाँहरुको अपार हौसलाको अपेक्षा गरेकि छु र केही सुझाव भएमा समेत ग्रहण गर्ने प्रतिबद्दता गर्दछु । सुनिता बराल सचेतक नेकपा (एमाले) संसदीय दल

यस वर्षको हिउँदे अधिवेशनमा मैले सदनमा राखेका विषयहरुलाई   तल दिइएको लिंक मार्फत हेर्न सक्नुहुनेछ । 
sunitabaral.com/wp-content/upl… 

आगामी दिनमा यहाँहरुको अपार हौसलाको अपेक्षा गरेकि छु र केही सुझाव भएमा समेत  ग्रहण गर्ने प्रतिबद्दता गर्दछु । 

सुनिता बराल 
सचेतक नेकपा (एमाले)
संसदीय दल
सुनिता बराल (@sunitabrt) 's Twitter Profile Photo

हाम्रा जीवनशैलीमा सजिलोका लागि भएका प्रायः प्रयत्नहरू प्रदूषणका कारण बनेका छन् । #aware #pollution #CleanEnergy #clean #Nepal

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

लोकतन्त्र दिवसको शुभकामना! हामी सबै मिलेर लोकतान्त्रिक मूल्यहरूलाई अझ मजबुत बनाऔं।

लोकतन्त्र दिवसको शुभकामना!
हामी सबै मिलेर लोकतान्त्रिक मूल्यहरूलाई अझ मजबुत बनाऔं।
Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

नेकपा (एमाले) का तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा श्रद्धेय नेता मनमोहन अधिकारीको आज २६ औँ स्मृति दिवस। आदरणीय नेताप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली!

प्रयोगविहीन सरकारी सवारी साधनको व्यवस्थापन गरियोस् : सुनिता बराल onlinekhabar.com/2025/05/167534…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

सरकारी सवारीसाधन बेवारिसे बनेको सुनिताको गुनासो, व्यवस्थापन गरेर चलाउनुपर्ने माग himalpress.com/2025/05/220604/

Raj Neupane (@rajupadhyay541) 's Twitter Profile Photo

अनेरास्ववियु केन्द्रिय कमिटी पुर्ब अध्यक्ष तथा नेकपा एमाले सचेतक कमरेड Office of Sunita Baral दिदीलाई जन्मदिनको शुभकामना सहित प्रगतिको कामना । तस्बिरमा२०७३ साल । आर आर क्याम्पसको स्ववियु निर्वाचनको बिजय र्याली पश्चात ।

अनेरास्ववियु केन्द्रिय कमिटी पुर्ब अध्यक्ष तथा नेकपा एमाले सचेतक कमरेड <a href="/SunitaBaral_/">Office of Sunita Baral</a> दिदीलाई जन्मदिनको शुभकामना सहित प्रगतिको कामना ।
तस्बिरमा२०७३ साल । आर आर क्याम्पसको स्ववियु निर्वाचनको बिजय र्याली पश्चात ।
Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

सगरमाथा संवाद , विश्वका विविध विचारहरू सुन्ने, नेपालको आवाज बुलन्द बनाउने, र जलवायु न्यायका लागि सहकार्यको सन्देश फैलाउने ऐतिहासिक अवसर हो । नेपाल अब सक्रिय नेतृत्वकर्ताको भूमिकामा छ। आज यसको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा ज़िम्मेवारी बोधका साथ नयाँ ऊर्जा महसुस गरेकी छु। 🙏

शून्य समय: २०८२/०२/०६ आर्थिक कुटनीतिको केन्द्रमा आइ .टी क्षेत्र

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं : सुनिता बराल drishyatv.com/news/17742?fbc…

Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

हामी सबै नेपालीको साझा सपना र संकल्पको प्रतीक — गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना! 🇳🇵 लोकतन्त्र, समानता र स्वतन्त्रताको यो ऐतिहासिक दिनले हामीलाई एकता र जिम्मेवारीको भावनाले अघि बढ्न प्रेरणा प्रदान गरोस। हार्दिक शुभकामना ! !

हामी सबै नेपालीको साझा सपना र संकल्पको प्रतीक — गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना! 🇳🇵
लोकतन्त्र, समानता र स्वतन्त्रताको यो ऐतिहासिक दिनले हामीलाई एकता र जिम्मेवारीको भावनाले अघि बढ्न प्रेरणा  प्रदान गरोस। 
हार्दिक शुभकामना ! !
Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

मानव जीवनका साथै सम्पूर्ण जीव–जगतको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ। यही सहअस्तित्वको महसुस र संरक्षणको चेतना आजको आवश्यकता हो। 🌿 विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌍

मानव जीवनका साथै सम्पूर्ण जीव–जगतको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ।  यही सहअस्तित्वको महसुस र संरक्षणको चेतना आजको आवश्यकता हो।
🌿 विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌍
Office of Sunita Baral (@sunitabaral_) 's Twitter Profile Photo

सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्‍मा सरकारको स्पष्ट जवाफ माग गरिन् । ekantipur.com/news/2025/08/0…

सुनिता बराल (@sunitabrt) 's Twitter Profile Photo

संविधान हामी सबैको अधिकार र कर्तव्यको प्रेरणा हो । संविधान दिवस २०८२ को अवसरमा समृद्ध, समान र सशक्त नेपाल निर्माणको प्रण गरौं। #संविधान_हाम्रो_गौरव #ConstitutionDayNepal

सुनिता बराल (@sunitabrt) 's Twitter Profile Photo

मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ — तपाईं महत्वपूर्ण हुनुहुन्छ🌷 जीवनमा सबै कुरा ठीक देखिए पनि मन भित्र धेरै कुरा र हाँसो पछाडि धेरै पीडा हुन सक्छ, कहिले काहीँ हाम्रो एक शब्द,एक अँगालो,एक क्षण साथ हाम्रो आफ्नाको जीवन बदलिदिन पर्याप्त हुन्छ।❤️ त्यसैले-आफूलाई र आफ्नालाई समय दिने गरौ।