सुनिता ढकाल (@sunita7d) 's Twitter Profile
सुनिता ढकाल

@sunita7d

आशा मा नै जिन्दगी कायम छ
असफल जरुर छु तर हारेकी छैन एक दिन अवस्य सफल हुनेछु ।


रमाइलो गतिविधि आफ्नो समय मनोरञ्जन गर्ने तरिकाले टुइटर मा छिरेकी छु,

ID: 1110220402150637574

calendar_today25-03-2019 16:42:25

778 Tweet

2,2K Takipçi

177 Takip Edilen

सकम्बरी 🕉️❤️👑 (@winsomereetika) 's Twitter Profile Photo

कहिलेकाही आफ्नो पनि ख्याल राख्ने गर किनकी जिन्दगी बिताउने आफैसंग मात्रै हो। #सुभरात्री

कहिलेकाही आफ्नो पनि ख्याल राख्ने गर 
किनकी जिन्दगी बिताउने आफैसंग मात्रै हो।
           #सुभरात्री
सकम्बरी 🕉️❤️👑 (@winsomereetika) 's Twitter Profile Photo

म मौन छु " मौन बस्न देउ " यदि मेरो दिमाग खराब गरेउ भने म तिम्रो दुनिया खराब गर्दिन्छु😏 #रितिका ✌️

सुनिता ढकाल (@sunita7d) 's Twitter Profile Photo

तपाईंले बाथरुममा गर्नु भएको सबैभन्दा रमाइलो कुरो के हो? आ-अाफ्ना अनुभव सेयर गर्नुस् त !! 😂😂

Kulman Ghising (@kulmanghnea3) 's Twitter Profile Photo

नेपाल मा बनेको पहिलो इलेक्टि्रकल मोटरसाइकल #यात्री को टेस्ट गरेको छु । यो मोटरसाइकल ३ घन्टामा फुलचार्ज हुने र 120 KM कुद्ने छ । अहिलेसम्म यो मोटोसाइकल को २ वटा मात्रै मोडल रहेको छ ।

नेपाल मा बनेको पहिलो इलेक्टि्रकल मोटरसाइकल #यात्री को टेस्ट गरेको छु । 

यो मोटरसाइकल ३ घन्टामा  फुलचार्ज हुने र 120 KM कुद्ने छ । 

अहिलेसम्म यो मोटोसाइकल को २ वटा मात्रै मोडल रहेको छ ।
ठुल्दिदि 🇳🇵🇳🇵🇳🇵 (@gautam14824) 's Twitter Profile Photo

youtube मा आएको गितको प्रचार गर्न कोइ टिकटकमा clip राख्छ्न कोइ tiktok को clip promote गर्न youtube account खोलिराछ्न 😂😂हाम्रो नेपालम🤘🤘

सुनिता ढकाल (@sunita7d) 's Twitter Profile Photo

छातिमा भोगटे, भोगटेले ठाउँ मात्र ओगटे भन्न खोज्या क्यार्नु आफ्नु त सुन्तला दाना जत्रा तेस्लाई भोगटे बनाउने उपाय छैन गाइच 🤦🏻‍♀️🤷‍♀️🧏‍♀️

ShRi_JaNa (@creationd7) 's Twitter Profile Photo

लुगा मैलो लगाउंने सङ्ग भन्दा मन मैलो भाकाहरु देखि टाढा बसौं, लुगा धुन मिल्छ हजुर त्यो मन सफा गर्न सकिँदैन ।।🤷‍♀️🤦‍♀️

सुनिता ढकाल (@sunita7d) 's Twitter Profile Photo

महिलाको स्तन ठूलो हुन्छ वा सानो आखाँ गाड्ने अधिकार कसैलाई छैन । हामीले पुरुषको लिङ्ग कहिले सानो र ठूलो भनेर तुलना गरेका छौं र ?

ShRi_JaNa (@creationd7) 's Twitter Profile Photo

Handsome केटा ले नहेरी जांदा नि सारै चित्त दुख्दो रेछ छ्या ।।🤨😔🤦‍♀️

ShRi_JaNa (@creationd7) 's Twitter Profile Photo

सेवा गरे मेवा मिल्छ त्यही भएर मलाइ दशैं खर्च दिएर सेवा गर्नुस मेवा पाउनुस यस्तो अबसर नगुमाउनु होला।🤭😌😂

ShRi_JaNa (@creationd7) 's Twitter Profile Photo

निकै छोटो घटना थियो प्रेम, लामो प्रक्रिया त तिम्रो प्रतिक्षा थियो।😔 #शुभ_रात्री ❤

सुनिता ढकाल (@sunita7d) 's Twitter Profile Photo

नारीको छातीमा "स्तन" अलि ठूला देख्दैमा थुक निल्नू पर्दैन महोदय @! किनकि तपाई पनि त्यस्तै एक आमाको छातीको "स्तन” को मुन्टा चुसेर हुर्केका हौ।😍🙏 #जय_स्तनधारी_नारी 🙋‍♀️💁‍♀️

सुनिता ढकाल (@sunita7d) 's Twitter Profile Photo

चुसेर खाने कुरामा आँप अहिलेपनि दोस्रो नम्बरमा पर्छ 😁😁