सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile
सुनिल सरदार बातर

@sunil_sardar361

ID: 715455952141463553

linkhttps://mobile.twitter.com/search?q=from%3A%40sunil_sardar361%20%20-filter%3Areplies&src=typed_query calendar_today31-03-2016 08:29:26

50,50K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

SandesHP (@realsandeshp) 's Twitter Profile Photo

खुसी पैसा माथि होइन परिस्थिति माथि निर्भर हुन्छ, एउटा बच्चा बेलुन किनेर खुसी थियो त अर्को त्यही बेलुन बेचेर!!!

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

लाग्छ प्रेमको लागी,ठूलो लगानी हुनुपर्छ प्राप्त गर्न,अरुभन्दा धेरै आम्दानी हुनुपर्छ 😁😜😜

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

केटि पट्याउन कि ड्रोन उडाउन पर्ने रैछ, कि हेलिकप्टर उडाउन पर्ने रैछ मैले गफ उडाएर बसे सधै 🤣

काजी(KAZI) (@anjanbasnet18) 's Twitter Profile Photo

कपाल नि लामै थियो दाह्री जुँगा नि बडेकै थियो तर, हातमा औठी , अगाडि उनि र पछाडि हेलि थिएन 😂😂

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

जबर्जस्ती बोल्नु पर्दैन तिमीलाई,, ऊ मेरो खुसी हो जस्तो लागेको दिन बोल्दा हुन्छ,,।। 😍😍🙏🏿 #शुभरात्रि

संगम बि. मगर (@sangambudha738) 's Twitter Profile Photo

न DM गर्छौ न RT, मोबाइल चलाउन आउदैन भने फाल्देउ के त्यो मोबाइल!! 😂😂 #SB99

💖🇳🇵रोहित दाहाल ( अल्छेढुङ्गा ) 🇳🇵💖 (@rohitdahalkha) 's Twitter Profile Photo

कोरोना संक्रमण भएर मुक्त भैसकेपछि छिनछिनमा भोक लाग्ने र जति खाए पनि पच्ने मलाई मात्र हो कि अरुलाई पनि यस्तै हुन्छ , कोहि संक्रमणमुक्त्त मित्रहरू हुनुहुन्छ भने अनुभव बताइदिनु हुन्छ कि ?

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिमी भन्दा प्यार छन् मलाई मेरा आँसुहरू,,,,,,, तिम्रा लागि यो मन् रोला भन्ने सोच लिएर भूल नगर्नु,,। #शुभसपनि

सुरज अधिकारी (@cr7lovers05) 's Twitter Profile Photo

मुक्तक हटेर हैन डटेर लड्ने आत्मबल गर्नुपर्छ आफै अग्लिन पनि त मलजल गर्नुपर्छ सधैं आफ्नो साथमा कहाँ रहन्छ मान्छे उसलाई पनि त केही फेरबदल गर्नुपर्छ

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 बिहानबाट किन, मुटु उसको हल्लियो पुरानो घाउ, अकस्मात पुरै बल्झियो चाहना उसको, कसैलाई दुःख नपुगोस् कसरी हो, संबन्धमा आगो सल्कियो 💞💞💞 #अविरल #शुभविहानी☕️🌷🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

जब कोहि समस्याहरूमा डुबेर जान्छ जिन्दगी के हो? आफैंले बुझेर जान्छ 😊😊

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

यहाँ आफैले गरेको निणर्य प्रती अफ्नै मन त सन्तुष्ट हुँदैन प्रीय........तिमि अरु कसैले आफुप्रती लिएको निर्णयले चित्त दुख्छ भन्छौ,😋😋

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

पहेँलो बस्त्र अनि टाउकोमा फेटा कसेर उ आज्कल हिड्ने भएछ, खरानी धसेर सर्पलाई गाइको दुधै, खुवाएर पालेपनी आखिर भागेरै जान्छ, आफैं लाई डसेर बिश्वास घात कसरी हुन्छ,पाठ सिकायौ छुरा रोपेकी थियौ तिम्ले,काखमा बसेर 😜😜

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

Having you for a mom is the greatest gift I could ever have received. You deserve to feel loved today. Having you for a mom is the greatest gift I could ever have received. You deserve to feel loved today. #HappyValentinesDay आमा 😘😘🌹

सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile Photo

मीठो स्वाद चाख्ने दिन आउदैछ छिट्टै नेपाल र नेपालिको।मागेर भाकारी भरिन्दैन।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

काठमाडौँ महानगरको ३२ वटा वडा कै मतदाताहरु हाम्रो परिवर्तनको अभियानमा स्वयंसेवकको रुपमा जोडिन हामीलाई फोन / viber / whatsapp 986-1768896 वा इमेल [email protected] मा जोडिन सक्नु हुन्छ ।

काठमाडौँ महानगरको ३२ वटा वडा कै मतदाताहरु हाम्रो परिवर्तनको अभियानमा स्वयंसेवकको रुपमा जोडिन हामीलाई फोन / viber / whatsapp 986-1768896 वा इमेल balenformayor@gmail.com मा जोडिन सक्नु हुन्छ ।
Basant Pratap Singh (@bajhangimitra) 's Twitter Profile Photo

जहाज दुर्घटना हुन्छन । नागरिकले ज्यान गुमाउछन । केही दिन मिडिया तात्छ । सरकारले छानविन समिति गठनकाे अाैपचारिकता निभाउछ । फेरी सब चुपचाप । यही चक्र दाेहाेरिन्छ । इयुले १ दशक अघी कालाे सुचीमा राखेकाे यतीका जहाजलाइ जवरजस्ती धकेल्ने दिने सरकार अपराधी हाे भनेर कसैले भन्दैनन । 😭😡