Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile
Sandhya Acharya

@sun_dhyaa

Life is on the way to “रंगमंच” राम्रो टुईट पढ्न मन लागे मेराे #profile खाेलेर पढ्न सक्नुहुनेछ Note: #wish_me_July-7🎁🎁🎉

ID: 1032758482771083264

linkhttps://instagram.com/sandhya._acharya?igshid=OGQ5ZDc2ODk2ZA== calendar_today23-08-2018 22:36:24

3,3K Tweet

14,14K Followers

1,1K Following

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

अति नै ब्यस्त हुँदा पनि तिमीले दिएको थोरै समय पो समय नत्र फुर्सदमा त जो कोही पनि टायम पास गर्न खोज्छ ||

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

खुशी नै छु जिन्दगीमा, चाहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले।।

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

"सधैं ढुङ्गाको मात्र दोष हुँदैन; कतिपय ठेसहरू आफू हिँड्न नजान्दा पनि लाग्छन्।" 👣🥺

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

एकान्तमा रुन्छु एकान्तमै रमाउँछु एकान्तमै चिच्याउछु किनकि एक्लो छु न कसैको साथ छ न कसैको हात || शुभ बिहानी 🙏

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

होलीमा रङ्ग सँग खेल्नु तर जिन्दगीमा रङ्ग बदल्ने सँग कहिलै नखेल्नु। सम्पूर्णमा होलीको शुभकामना

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

"मुल्य" भन्दापनि "महत्त्व"ठुलो कुरा हो...शास्त्रले भन्छ ‘हिरापानी भन्दा सुनपानी’ पबित्र भन्छ♥️🌸🕉️

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

नयाँ वर्षको सुरुवातसँगै, तिमी सँग बिताएका हरेक पल झनै माया लाग्न थालेको छ। जीवनमा धेरै कुरा आउँछन्, जान्छन्, तर तिमी... तिमी मेरो लागि त्यो अटल चाहना हौ, जसले हरेक वर्ष झनै गाढा बन्धनमा बाँधिरहन्छ। यस वर्ष पनि मेरो एउटै कामना छ -तिमी सधैं मेरो साथमा रहनु, माया गरिरहनु...!

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

सम्भव छैन अब पहिलेको जस्तो म भेट्न म आफैँले आफैँलाई आफैँदेखी धेरै टाढा छोडेर आइसकेको छु 😟

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

भनिन्छ नि!.. जसले तिमीलाई बुझेका छन्, उनीहरूलाई बुझाउनै पर्दैन। जसले तिमीलाई बुझ्न चाहँदैनन्, उनीहरूले टाउको फुटाए पनि बुझ्दैनन्।”

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

"लड्नु पर्दैन सिर्फ लडिएको जस्तो गर्नुस उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ.."

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

निन्द्रा पनि "लिलाम" हुने गर्छ प्रेमको बजारमा,यति सजिलो कहाँ छ र? कसैलाई भुलेर निदाउन।।