🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile
🌍️ सु-दिपा

@sudipa_12

आफ्नो बारेमा के भनौ सके सम्म आफ्नै बारेमा लेख्छु र मन परेको कुरा कपि गर्छु। लेखन रुचि हो ।
@dipa424

ID: 759738966283161601

calendar_today31-07-2016 13:14:19

12,12K Tweet

24,24K Takipçi

1,1K Takip Edilen

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

न ढुङ्गा बोक्न जानेको छ, न माटो खान्न जानेको छ ! टेक्नोलोजी सम्बन्धी कुनै ज्ञान छैन ! ब्यापार व्यवसाय के हो केही थाहाँ छैन । न सेयर बजारको जानकारी छ । हातमा केही सीप छैंन, पाखुरामा बल हुन्जेल नेताकाे चाकरी गर्या छ, बुद्धि विवेक हुन्जेल नेताकाे जुत्ता पुछेर हिँडेको छ। जब

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

बाटोतिर अंध्यारो मुख लगाएर कोहि हिडेको देख्नु भयो भने त्यो मेस्सिको फ्यान हो 😂

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

"मुल्य "होइन "महत्व" ठुलो कुरा हो !! शास्त्रले" हिरा पानी "होइन "सुन पानी "पवित्र मान्छ !!!

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

एउटा कुरा याद राख्नुहोस्,जसले तपाईलाई गलत बुझ्छ उसले सधै गलत नै बुझ्नेछ किनकी आखाको उपचार सम्भब छ तर दृष्टिकोणको छैन !! “महोदय”

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

माओवादी :- बासीभात घिउ हालेर तताइदिनेभा तताइदेऊ नत्र ...! सरकार :- नत्र के? माओवादी :- नत्र चिसै खान्छु!😂🙏🏻

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

बधाइ साउथ अफ्रिका टेस्ट कप्तानिमा एक खेल नि नहारी टेस्ट कप उचालेकोमा तेम्बा लाई बधाइ 💜

बधाइ साउथ अफ्रिका
टेस्ट कप्तानिमा एक खेल नि नहारी टेस्ट कप उचालेकोमा तेम्बा लाई बधाइ 💜
🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

बिश्वास नि कस्को गर्नु र खै बालेनलाइ बाटो देखाउने भाइ नै गलत बाटो हिडेपछि 🤣🤣🤣

बिश्वास नि कस्को गर्नु र खै बालेनलाइ बाटो देखाउने भाइ नै गलत बाटो हिडेपछि 🤣🤣🤣
🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

यो समाज मर्न लागेको लाई सबै मिलेर बचाउछ अनि बाचेपछि फेरि मर्न बाध्य पार्छ । सन्दर्भ आजको डा . केसब श्रेष्ठ । उहाँले आफ्नो कुरा लेखेर मर्छु भनेर प‍ोस्ट गरे। सारा दुनियाले , मर्न नदिउँ भन्ने कामना गरे बचाउन कोसिस गरे , उनी सकुशल भेटिए पनि । फेरि जिउँदै भेटिएको देखेर उहि मान्छे

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

श्रमदानको नाममा असुली बिस्तारै सबैको अस्लि अनुहार बाहिर निस्किदैछ

श्रमदानको नाममा असुली  बिस्तारै सबैको अस्लि अनुहार बाहिर निस्किदैछ
🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

फ्लाइओभर र ओभरपास फरक हो भनेर कस्ले बुझाइदेला किड्नी बाजेलाइ 🤣

फ्लाइओभर र ओभरपास फरक हो भनेर कस्ले बुझाइदेला किड्नी बाजेलाइ 🤣